भ्लादिमिर पुटिनको सदावहार सत्ता रहस्यकुनै पनि कमजोरीलाई पहिचान गर्न र मौकालाई सदुपयोग गर्नमा पुटिन माहिर छन् । जस्तो राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले जब नेटो र आफ्ना युरोपेली सहयोगीप्रति जस्तो आलोचनात्मक रवैया अपनायो, त्यसबेला उनले कुशलतापूर्वक यसको फाइदा उठाए२ साउन, २०७७ Share
काका राष्ट्रपति बनेकाे रात मेरो जीवनकै खराब क्षण ‘ग्रेड प्वाइन्ट औसत भएका कारण कक्षामा पछि रहने डर थियो,’ मेरी भन्छिन्, ‘एक स्मार्ट युवकलाई यो कामका लागि छाने, जो टेस्ट क्वालिफाई गर्नमा माहिर थिए । डोनाल्ड ट्रम्पसँग पैसाको कमी थिएन । उनले आफ्ना साथीलाई धेरै पैसा दिए’२५ असार, २०७७ Share
भारत–चीन युद्धविरामको कूटनीतिक संकेतचीन संकेतहरूलाई अत्यन्तै राम्रो तरिकाले बुझ्छ । प्रधानमन्त्री नरेन्द्र मोदी लेह गए र आफ्ना सैनिकको हौसला बढाए, तर उनले चीनको नाम उच्चारण गरेनन् । चीनले यसबाट भारत तत्काल युद्धमा जान नचाहेको चीनले बुझ्यो । कूटनीतिमा इशारा धेरै सानो हुन्छ र त्यसलाई बुझ्न सक्नुपर्छ । चीनले यसलाई बुझ्यो । तर हामीले सम्झिनुपर्छ कि यो समस्या समाधान नभएर सुरुवात हो ।२५ असार, २०७७ Share
कोरोना कहरः धनी झन् कमाउँदै, गरिब जागिर गुमाउँदैलकडाउनका समयमा जति समय बर्बाद भयो, त्यो ३० करोड फुलटाइम नोकरीको बराबर थियो । अमेरिका र मध्य एसियामा कामका घन्टामा करिब १३ प्रतिशतले कमी आएको छ भने मध्यम आय भएका देशमा पनि काम गर्ने समयमा ठूलो गिरावट आएको छ१८ असार, २०७७ Share
चीनसँग युद्धपछि नेहरूले भोगेको अपमानकांग्रेस वरिष्ठ नेता महावीर त्यागीले आफ्नो टोपी निकाले र खाली टाउकोतर्फ इशारा गर्दै भने, ‘यहाँ पनि केही उम्रिदैन, के यो पनि अरु कसैलाई दिऊँ त’१४ असार, २०७७ Share
खुसी खोज्न कहाँ जाने ?आफ्ना बाबुको ज्यान बचाउन उनले गरेको यो १ हजार किलोमिटरको यात्रापछि पाएको खुसीचाहिँ साँच्चै राहत दिने खुसी हो । खुसी त घर वरिपरि, तपाईंकै आसपास घुमिरहेको हुन्छ नि । हामी खुसी नभेट्टाएर होइन, त्यसलाई चिन्न नसकेर दुःखी भइरहेका हुन्छौँ७ असार, २०७७ Share
के हुन सक्छन् त्रिदेशीय सीमा विवादमा फसेको भारतका विकल्प ?अक्साई चीन क्षेत्रमा रहेको गलवान घाँटीमा भारतले सडकसहित रक्षा सम्बन्धी गैरकानुनी संरचना बनाएको विषयमा गत मेदेखि दुई देशबीच तनाव बढेको हो । भारत यतिबेला तीनवटा छिमेकी देशसँग एकै पटक सीमा विवादमा फसेको छ४ असार, २०७७ Share
ट्रम्प–किम वार्ताबाट कोरियाली प्रायद्विपले के पायो ?उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘वृद्ध मान्छे’ भनेर सम्बोधन गर्थे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई ‘होचो र मोटो’ मान्छे शब्द प्रयोग गर्थे३० जेठ, २०७७ Share
बाबुरामका उल्टीसुल्टी !बाबुराम भट्टराई पार्टीभित्र र बाहिर एउटै नामले चिनिँदै आएकाले धेरैलाई माओवादीका नेता नै बाबुराम भट्टराई भन्ने थाहा थियो२६ जेठ, २०७७ Share
बोनसाईः उमेरमा खुसी र आनन्द, बुढेसकालमा पेन्सनबोनसाई ठूला रुखलाई साना गमलामा सीमित पार्ने तरिका हो । बोनसाई प्रविधि चीन र जापानबाट विकसित भएको हो । जापानी भाषामा बोनसाईको अर्थ ‘फुच्चे रुख’ हो२३ जेठ, २०७७ Share
ढोकामा कोरोना छ, पेटमा मुसा; के गरौँ सरकार !लकडाउनको साढे दुई महिना भइसक्दा पनि ज्याला मजदुरी गर्ने जनताले सरकारबाट कुनै राहत पाउन सकेका छैनन् । राहतमा पहुँचवालाको बोलवाला छ । जनताको भागमा फेरि पनि ‘लकडाउन’ अर्थात् ‘भाग्य तल !’ परेको छ२२ जेठ, २०७७ Share
कोरोना विवादः डब्लूएचओको राजनीति कि पुँजीवादको ‘गोमन’डब्लूएचओमा रहेका भन्दा विशेषज्ञ चिकित्सक र वैज्ञानिकहरू विश्वका धेरै देशमा छन् । उनीहरूको सामूहिक प्रयत्न हुने हो भने साझा निकासको बिन्दु भेट्न सकिन्छ । जसले कोरोनालाई परास्त गरेर मानव जातिलाई संरक्षण गर्न सक्छ१८ जेठ, २०७७ Share
युद्धमा पुगेकाे भारत–चीनबीच सीमा विवादका परिणामसन् १९६७ देखि भारत–चीन सीमामा एउटा पनि गोली चलेको छैन । १९८६ पछि २७ वर्ष सुनसान भएको सीमाक्षेत्रमा २०१३ देखि विवाद तीव्र बन्न थालेको छ१४ जेठ, २०७७ Share
यी हुन् दक्षिण एसियाका नसुल्झिएका चर्चित सीमा विवादअफगानिस्तानका राजा र ब्रिटिस भारतका विदेशमन्त्री सर मोर्टिमर डुरन्डबीच भएको सम्झौतापछि अफगानिस्तान तोरखम क्षेत्रमा केही भूमि तत्कालीन ब्रिटिस भारतलाई दिन बाध्य भएको थियो । सन् १९४७ मा ब्रिटिस उपनिवेश अन्त्य भएपछि पनि यो क्षेत्र अफगानिस्तानले फिर्ता पाएन । अफगानिस्तानले ब्रिटिस भारतसँग भएको सम्झौताको वैधतामाथि त्यसबेलादेखि नै प्रश्न उठाएको थियो१२ जेठ, २०७७ Share
मोदीज्यू ! कोरोनासँग लड्ने कि छिमेकीसँग ?बेलाबेलामा भारतले नेपालमाथि यस्तो अत्याचारपूर्ण हर्कत देखाउँदै र गर्दै आएको छ । अहिले पनि कोरोना भाइरससँग लड्नका लागि सार्क राष्ट्रको सामूहिक पहलको कुरा उठाएको भारत कोरानाविरूद्ध युद्ध लड्ने बेलामा छिमेकीको सीमामाथि खनिएको छ८ जेठ, २०७७ Share
भारतीयको अर्को चालबाजी– लिपुलेक नैै दुईवटा छन् भारतसँग सीमा विवाद रहेको लिपुलेक त्योभन्दा पश्चिममा रहेको ऐतिहासिक दस्तावेजमा उल्लेख भएको लिपुलेक हो, जसलाई लिपुलेक पास भनिन्छ । गर्ब्याङ गाउँ गुन्जीनजिकै महाकाली नदीछेउमा पर्छ । जहाँबाट मानसरोवर जान भारतले निर्माण गरेको सडक छ८ जेठ, २०७७ Share
भारतीय पत्रकारको दाबी : नेपालले टिस्टादेखि काँगडासम्म लिन सक्छ सुगौली सन्धिअघि पूर्वमा दार्जिलिङ र टिस्टा, दक्षिण-पश्चिममा नैनीताल, पश्चिममा कुमाउ, गढवाल र बासहर जस्ता क्षेत्र नेपालको अधीनमा थिए । यो क्षेत्र नेपालले २५ वर्षमा विभिन्न समयमा भएका युद्धका क्रममा जितेको थियो । सन्धिपछि यी क्षेत्र नेपालले ब्रिटिसलाई फर्काउनुपरेको थियो७ जेठ, २०७७ Share
लिम्पियाधुरा र कालापानीबारे के लेखे भारतीय मिडियाले ?अहिले भारतले यो क्षेत्रलाई सामरिक महत्त्वको क्षेत्र भन्दै यसमाथि कब्जा जमाउन खोजेको देखिन्छ । नवभारत टाइम्सले यो क्षेत्र चीनमाथि नजर राख्नका लागि निकै महत्त्वपूर्ण भएको उल्लेख गरेको छ६ जेठ, २०७७ Share