रुस–युक्रेन युद्धका हजार दिन, ट्रम्पको पुनरोदयपछि अब के होला ? (भिडियो)रुस–युक्रेन युद्धको १ हजार दिन पूरा भएको छ । रुसी सेनाले युक्रेनमाथि २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि हमला गरेको थियो । आक्रमण सुरु गर्दा युक्रेनले लामो समय रुसी हमलाको प्रतिरोध गर्न सक्दैन भन्ने लागेको थियो ।६ मंसिर, २०८१12 min read Share
अफगानिस्तानमा फेरि अशान्तिको संकेतः सत्ताधारी तालिबान र हक्कानी विवादको नालीबेली (भिडियो)५ मंसिर, २०८१11 min read Share
राष्ट्रपतिको ‘रहस्यमय मृत्युु’पछि खामेनेईले ३५ वर्षे शासनको उत्तराधिकारी छोरालाई बनाए (भिडियो)४ मंसिर, २०८१10 min read Share
ट्रम्पलाई पद सम्हाल्नुअघि नै अरबले दिएको कठोर सन्देशइरानसँग सम्बन्ध राम्रो नभए पनि ट्रम्पको पहिलो कार्यकालमा साउदी, यूएईसहितका राष्ट्रसँग राम्रो सम्बन्ध थियो । तथापि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही मुस्लिम देशबाट आउनेलाई बिनाकारण भिसामा रोक लगाए । उनको कार्यकालको अन्तिम समयतिर साउदीसँग सम्बन्ध सुमधुर रहेन ।३० कात्तिक, २०८१12 min read Share
ट्रम्पले यसरी पासा पल्टाए , यी हुन् वैश्विक मामिलामा देखिन सक्ने परिवर्तनट्रम्पको यो जितका पछि रिपब्लिकन पार्टीले पारम्परिक मत रहेको ग्रामीण इलाकामा गरेको राम्रो प्रदर्शन हो ।२१ कात्तिक, २०८१15 min read Share
इजरायल–खाडी क्षेत्रको सम्भावित युद्धको लप्काले नेपाल जल्ने खतरा कति ? (पोडकास्टसहित)इजरायल र लेबनानको विद्रोही संगठन हिजबुल्लाहबीच औपचारिक युद्ध सुरु भएको छ । हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको युद्ध ‘टार्गेटेड हमला’देखि पेजर आक्रमण हुँदै भीषण बमबारीसम्म पुगेको छ९ असोज, २०८१13 min read Share
अनुरा दिसानायकेलाई धर्मदेखि छिमेकीसम्म मिलाउनुपर्ने चुनौती, ऋणको त्राणबाट कसरी उक्सेला श्रीलंका ?श्रीलंकाको इतिहासमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले शपथ लिइसकेका छन् ।७ असोज, २०८१13 min read Share
रुसी दबाबबीच बंगलादेशलाई सहयोग गर्न अमेरिका किन अघि सर्यो ? बंगलादेशको आर्थिक प्रगति र विकासका छिमेकी भारतसहितका देशको ठूलो लगानी छ ।१ असोज, २०८१8 min read Share
सीताराम येचुरी : नेपालमा नाकाबन्दीको विराेध गर्ने सर्वस्वीकार्य भारतीय नेताभारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निमोनिया र श्वासनलीको संक्रमणका कारण बिहीबार ७२ वर्षको उमेरमा निधन भएको छ ।२८ भदौ, २०८१10 min read Share
प्रेसिडेन्सियल डिबेट जित्नुको अर्थ चुनाव जित्ने ग्यारेन्टी हो ?अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुने प्रेसिडेन्सियल डिबेटलाई निकै महत्त्व दिइने गरिन्छ । अहिलेसम्म १३ पटक राष्ट्रपति निर्वाचनअघि प्रेसिडेन्सियल डिबेट भएका छन् । डिबेट जित्ने उम्मेदवारको चुनाव पनि जित्ने सम्भावना बढी देखिएको छ ।२७ भदौ, २०८१15 min read Share
भाजपामाथि निर्णायक हस्तक्षेपको योजनामा छ आरएसएस ? (भिडियो)भाजपाको नयाँ अध्यक्ष को बन्ला ? के फेरि जेपी नड्डाको कार्यकाल बढ्न सक्छ ? वा भाजपामा ओबीसी वर्गबाट नयाँ अनुहार आउन सक्छ भन्नेजस्ता प्रश्न ज्वलन्त छन् । १ भदौ, २०८१10 min read Share
हसिनाको पतनका आन्तरिक कारण र शक्ति राष्ट्रको चलखेलदेशभर चर्किएको आरक्षणविरोधी आन्दोलन सरकारविरोधी आन्दोलनमा परिवर्तन भएर हिंसात्मक बनेसँगै ५ अगस्ट, २०२४ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन्२३ साउन, २०८१23 min read Share
ट्रम्प र बाइडेनभन्दा केमा अब्बल छिन् कमला ह्यारिस ? (भिडियाे)निकै लामो रस्साकस्सीपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार नहुने घोषणा गरेका छन् । रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको बढ्दो दबदबा, डेमोक्रेटिक पार्टीभित्रै आफूप्रतिको अविश्वास र आलोचनाबीच बाइडेन पछि हटेका हुन् ।७ साउन, २०८१13 min read Share
अबको सरकार ७६(२) कि ७६(३) अनुसार ? चार महिना नटिकेको ओलीको त्यो बोली ! (भिडियो)२७ असार, २०८१5 min read Share
चट्टोग्राम बन्दरगाहका कारण पूर्वी टिमोरझैँ बंगलादेश विभाजनको डिजाइन !बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश विभाजन गर्ने प्रस्ताव आफूलाई आएको बताएपछि त्यसले सनसनी फैलाएको छ ।१६ जेठ, २०८१6 min read Share
राजा वीरेन्द्रदेखि केनेडीसम्म, जो पदमै रहँदा मारिएछिमेकी देश भारतमा दुई प्रधानमन्त्रीको पदमा बहाल रहँदै हत्या भएको थियो । यसरी मारिनेहरू आमाछोरा थिए । ३ जेठ, २०८१6 min read Share
अमेरिकाको प्रतिवादमा उत्रियो रुस, शीतयुद्धकालको झल्को क्यानडा र अमेरिकाले यो हत्यामा भारतको संलग्नता रहेको बताइरहेका बेला रुस त्यसको प्रतिवादमा उत्रिएको छ ।२८ वैशाख, २०८१5 min read Share
नेतान्याहुको कुर्सीले निम्त्याएको इरान–इजरायल युद्ध : को कसको पक्षमा ?४ वैशाख, २०८१10 min read Share