ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
Thu, Jul 03, 2025
१९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशरमणि कटुवाल
Journalist of Nepal
विचार
के पश्चिमा राष्ट्रहरू एसियालाई घेर्न तयार भएका हुन् ?
नेपालको पछिल्लो राजनीतिक संकटमा देखिएको चीन र भारतकाे संलग्नतालाई समयमै निषेध गर्न र निर्णय गर्ने स्वत्व बचाइराख्न आवश्यक छ
१६ पुस, २०७७
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
शक्तिकाे केन्द्रमा बाइडेन, ओबामासहित ‘राष्ट्रपति मण्डल’
ह्वाइट हाउस छिर्ने तयारी गर्दै गरेका जाे बाइडेनले उनका पुराना बाेस बाराक ओबामासहितकाे राष्ट्रपति मण्डल गठन गर्दै छन् । अमेरिकी वामपन्थीदेखि परम्परावादीहरूसमेत कुनै न कुनै रूपमा समेट्ने उनकाे याेजना यस्ताे बेलामा आउँदै छ, जुन बेला अमेरिका ट्रम्पकाे विभाजनकारी राजनीतिबाट वाक्क छ
१० मंसिर, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उग्रराष्ट्रवादी विश्वलहरलाई अमेरिकाबाट पहिलाे धक्का ?
चार वर्षअघि ट्रम्प राष्ट्रपति निर्वाचित हुँदा र अहिलेको विश्व राजनीतिक अवस्था फेरिएको छ । अमेरिकामा उदाएको ‘राष्ट्रवाद’ सँगै विश्वका केही देशमा उग्रराष्ट्रवादीहरुले सत्ताको चावी हात पारेका थिए । ट्रम्प निर्वाचित हुँदा अमेरिका मध्यपूर्व, कोरियाली प्रायद्विपसहित विश्वका केही स्थानमा चलिरहेका युद्धमा सक्रिय सहभागी थियो
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प भर्सेस जाे बाइडेन, कसको पल्ला भारी ?
ट्रम्प अन्तर्राष्ट्रिय गठबन्धनहरूलाई चुनौती दिन जारी राख्ने र चीनमाथिको व्यापार शुल्कलाई निरन्तरता दिने पक्षमा छन् । जाे बाइडेनले भने अमेरिकी सहयोगी देशहरूसँग सम्बन्ध सुधार गर्ने र चीनमाथि एकतर्फी शुल्क लगाउनुको साटो अन्तर्राष्ट्रिय गठबन्धनका साथ चीनलाई उत्तरदायी बनाउने पक्षमा छन् । यीमध्ये जुन नीतिलाई अमेरिकी जनताले पत्याउनेछन्, उसले आगामी चार वर्ष अमेरिकी सत्ताको चाबी प्राप्त गर्नेछ
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकालाई महान् राखौँ भन्ने ट्रम्पले जित्लान् कि गुमेकाे अमेरिकी आत्मा फर्काऔँ भन्ने बाइडेनले ?
संसारकै महाशक्ति राष्ट्रकाे प्रमुख, सरकार प्रमुख र सेनाको कमाण्डर–इन–चिफसमेत छान्ने राष्ट्रपति निर्वाचनले विश्वको ध्यान तान्ने नै भयाे । कस्ताे आउला त यसकाे नतिजा, हेराैँ यसकाे लेखाजाेखा
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रणव मुखर्जीः आफ्नै अब्बलताका सिकार
रोचक कुरा त के छ भने सोनिया गान्धीले प्रधानमन्त्रीका लागि चयन गरेका मनमोहन सिंह तिनै व्यक्ति थिए, जसलाई इन्दिरा गान्धीको कार्यकालमा भारतीय रिजर्भ बैंकको गभर्नर नियुक्त गर्दा नियुक्ति पत्रमा प्रणव मुखर्जीले वित्तमन्त्रीका रुपमा हस्ताक्षर गरेका थिए । कुनै समयमा आफूभन्दा तल बसेर काम गरेका मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएको विषयलाई प्रणव मुखर्जीले कहिल्यै पनि सार्वजनिक रुपमा विरोध गरेनन्, बरु उनकै नेतृत्वमा बसेर विभिन्न भूमिका निर्वाह गरे
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको त्रास देखाएर सुस्ताउने कहिलेसम्म ?
प्रदर्शनकारीहरू प्रतिबन्धले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको र प्रतिबन्ध फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेस्सीः मैदानमा हुँदा पनि भूकम्प, मैदान बाहिर पनि भूकम्प
सन् २००७ को फिफा वर्ष खेलाडीको अवार्ड वितरण समारोह तपाईले हेर्नु भएको भए मेस्सी र रोनाल्डोको दोस्रो र तेस्रो स्थानको ट्रफी साटिएपछि मञ्चमै रोनाल्डोले मेस्सीसँग ट्रफी साटेको देख्नुभयो होला
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
महिलाका लेगिन्स र अण्डरवयर बनाएरै अर्बपति
विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि डंका नामको कम्पनीमार्फत फ्याक्स मेसिन विभिन्न कार्यालय तथा घरमा लगेर बिक्री गर्ने काम गर्न थालिन् । सामान बिक्री गर्न फ्लोरिडाको गर्मीमा धेरै हिँड्नुपर्थ्यो । यसक्रममा उनलाई आफैँले लगाएको लेगिन्सले साह्रै दुःख दियो । आखिर सबैले समस्या भोगेका छन् भने त्यसलाई समाधान गर्न आफैँ उद्योग किन नखोल्ने ?
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
धार्मिक कट्टरपन्थीको सनकले जन्माएको धर्मकथा
धर्मनिरपेक्षताको ठूलो आधार भनेको त्यहाँको सेना, न्यायपालिका र उच्च शिक्षाका संरचना हुन् । जसले टर्कीलाई एक धर्मनिरपेक्ष राष्ट्रका रुपमा अघि बढ्नका लागि योगदान गरिरहेका छन् । त्यसैले सन् २०१६ मा सत्ता ‘कु’ को असफल प्रयासपछि एर्दोआनले आफ्नो निशाना शिक्षा क्षेत्र, न्यायालय र सेनामाथि नै केन्द्रित गरेका थिए
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्लादिमिर पुटिनको सदावहार सत्ता रहस्य
कुनै पनि कमजोरीलाई पहिचान गर्न र मौकालाई सदुपयोग गर्नमा पुटिन माहिर छन् । जस्तो राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले जब नेटो र आफ्ना युरोपेली सहयोगीप्रति जस्तो आलोचनात्मक रवैया अपनायो, त्यसबेला उनले कुशलतापूर्वक यसको फाइदा उठाए
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काका राष्ट्रपति बनेकाे रात मेरो जीवनकै खराब क्षण
‘ग्रेड प्वाइन्ट औसत भएका कारण कक्षामा पछि रहने डर थियो,’ मेरी भन्छिन्, ‘एक स्मार्ट युवकलाई यो कामका लागि छाने, जो टेस्ट क्वालिफाई गर्नमा माहिर थिए । डोनाल्ड ट्रम्पसँग पैसाको कमी थिएन । उनले आफ्ना साथीलाई धेरै पैसा दिए’
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारत–चीन युद्धविरामको कूटनीतिक संकेत
चीन संकेतहरूलाई अत्यन्तै राम्रो तरिकाले बुझ्छ । प्रधानमन्त्री नरेन्द्र मोदी लेह गए र आफ्ना सैनिकको हौसला बढाए, तर उनले चीनको नाम उच्चारण गरेनन् । चीनले यसबाट भारत तत्काल युद्धमा जान नचाहेको चीनले बुझ्यो । कूटनीतिमा इशारा धेरै सानो हुन्छ र त्यसलाई बुझ्न सक्नुपर्छ । चीनले यसलाई बुझ्यो । तर हामीले सम्झिनुपर्छ कि यो समस्या समाधान नभएर सुरुवात हो ।
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहरः धनी झन् कमाउँदै, गरिब जागिर गुमाउँदै
लकडाउनका समयमा जति समय बर्बाद भयो, त्यो ३० करोड फुलटाइम नोकरीको बराबर थियो । अमेरिका र मध्य एसियामा कामका घन्टामा करिब १३ प्रतिशतले कमी आएको छ भने मध्यम आय भएका देशमा पनि काम गर्ने समयमा ठूलो गिरावट आएको छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनसँग युद्धपछि नेहरूले भोगेको अपमान
कांग्रेस वरिष्ठ नेता महावीर त्यागीले आफ्नो टोपी निकाले र खाली टाउकोतर्फ इशारा गर्दै भने, ‘यहाँ पनि केही उम्रिदैन, के यो पनि अरु कसैलाई दिऊँ त’
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खुसी खोज्न कहाँ जाने ?
आफ्ना बाबुको ज्यान बचाउन उनले गरेको यो १ हजार किलोमिटरको यात्रापछि पाएको खुसीचाहिँ साँच्चै राहत दिने खुसी हो । खुसी त घर वरिपरि, तपाईंकै आसपास घुमिरहेको हुन्छ नि । हामी खुसी नभेट्टाएर होइन, त्यसलाई चिन्न नसकेर दुःखी भइरहेका हुन्छौँ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हुन सक्छन् त्रिदेशीय सीमा विवादमा फसेको भारतका विकल्प ?
अक्साई चीन क्षेत्रमा रहेको गलवान घाँटीमा भारतले सडकसहित रक्षा सम्बन्धी गैरकानुनी संरचना बनाएको विषयमा गत मेदेखि दुई देशबीच तनाव बढेको हो । भारत यतिबेला तीनवटा छिमेकी देशसँग एकै पटक सीमा विवादमा फसेको छ
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प–किम वार्ताबाट कोरियाली प्रायद्विपले के पायो ?
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘वृद्ध मान्छे’ भनेर सम्बोधन गर्थे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई ‘होचो र मोटो’ मान्छे शब्द प्रयोग गर्थे
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाबुरामका उल्टीसुल्टी !
बाबुराम भट्टराई पार्टीभित्र र बाहिर एउटै नामले चिनिँदै आएकाले धेरैलाई माओवादीका नेता नै बाबुराम भट्टराई भन्ने थाहा थियो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4
5
6
7
Next
सर्च गर्नुहोस्