पाँच वर्षपछि बढ्यो प्रहरीको रासन भत्तापाँच वर्षपछि नेपाल प्रहरीको रासन भत्ता बढ्ने भएको छ ।९ असार, २०७६ Share
महाअभियोग दर्ता भएलगत्तै जिम्मेवारीमुक्तमहाअभियोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भइसकेको छ ।८ असार, २०७६ Share
सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेकानौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।८ असार, २०७६ Share
१३ महिनापछि दस्ताबेजमा छलफल गर्दै नेकपापार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो ।७ असार, २०७६ Share
जनकपुर गुठीको ६६ बिघा जग्गा अतिक्रमणजनकपुरमा रहेका अदालतदेखि विभिन्न युवा क्लबले ठूलो परिमाणको जग्गामा भवन निर्माण गरी उपभोग गरिरहेको गुठी संस्थान जनकपुर शाखाको तथ्यांकमा उल्लेख छ ।७ असार, २०७६ Share
'परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने लागेको थियो, बाँचेर आइयो'साँझ खाना खाएर साथीहरू सबै टनेलमा छिर्यौँ । काम सुरु गरिसकेका थियौँ । बाहिर अँध्यारो भइसकेको थियो । एक्कासि ठूलो आवाज आयो, ब्लास्ट गरेजस्तो । बत्ती झ्याप्पै गयो । सुरुङभित्र पूरै अन्धकार भयो ।७ असार, २०७६ Share
मन्त्रिपरिषद् पुनर्गठनको तयारीसत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन् ।६ असार, २०७६ Share
त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेचत्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।५ असार, २०७६ Share
टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमणटीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण भएको छ । क्याम्पसको नाममा रहेको तीन सय ८० मध्ये ८० बिघा जमिन मात्रै क्याम्पसले भोगचलन गरिरहेको छ । बाँकी जग्गा मुक्त कमैया तथा सुकुमबासीको नाममा अतिक्रमण भएको हो ।५ असार, २०७६ Share
ज्ञानमा सरकारी कर पुस्तक आयातमा १०% भन्सारअझ तिनको आयातमा सरकारले भन्सार प्रक्रिया सरलीकृत, छिटो–छरितो र प्रशासनिक झन्झटमुक्त बनाइदिनुपर्ने सम्झौतामा उल्लेख छ । नेपाल सन् १९५३ देखि युनेस्कोको सदस्य छ ।५ असार, २०७६ Share
साउनमा भारतका राष्ट्रपतिको नेपाल भ्रमण तयारीराष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् ।५ असार, २०७६ Share
सुन तस्करीको शैली फेरिँदैसुन तस्करी रोक्न सरकारले कडाइ गरे पनि सुन ओसारपसार रोकिएको छैन । तस्करीमा संलग्नहरूले फरक शैली अपनाएर अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन भित्र्याउँदै आएका छन् ।४ असार, २०७६ Share
दुई महिलामाथि सामूहिक बलात्कारलिखु तामाकोशी गाउँपालिका ७ मा दुई महिलामाथि सामूहिक बलात्कार भएको छ ।४ असार, २०७६ Share