१३ सय डाक्टर बिरामी जाँच्न अयोग्यएमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् ।१४ असार, २०७६ Share
‘सेटिङ’ रोकिएपछि लाइसेन्सकाे ट्रायलमा नक्कली परीक्षार्थीलिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ ।१३ असार, २०७६ Share
१० प्रतिशत नगरपालिका र २० प्रतिशत गाउँपालिकाले बजेट ल्याएनन्यस वर्ष पनि सबै स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन् । ९० प्रतिशत नगरपालिकाले १० असारमा बजेट ल्याउँदा ८० प्रतिशत मात्र गाउँपालिकाले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् ।१२ असार, २०७६ Share
बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमामालपोत, नापी, गुठी संस्थानका कर्मचारीलगायत ५० जनाभन्दा धेरैसँग आयोगले सोधपुछ गरिसकेको छ । सूवर्णशमशेर राणाका परिवारका केही सदस्यमाथिसमेत सिआइबीले सोधपुछ गरेको स्रोत बताउँछ ।१२ असार, २०७६ Share
अझै नियन्त्रणमा आएन डेंगु : पूर्वी तराईमा ७६९ बिरामीपूर्वीतराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । धरान, विराटनगर, इटहरी र झापालगायत क्षेत्रमा एक महिनायता ७ सय ६९ बिरामीमा डेंगु पुष्टि भएको छ १२ असार, २०७६ Share
युवतीको प्रेमजालले साढे चार लाख स्वाहासामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् ।११ असार, २०७६ Share
देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिकाबाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ ।११ असार, २०७६ Share
नेपालीलाई भारत हुँदै खाडीका नौ देश जान मात्र एनओसीभारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने एक वर्षदेखिको नियम भारतीय अध्यागमनले परिमार्जन गरेको छ ।११ असार, २०७६ Share
हरेक वर्ष २० हजार युवा दुर्व्यसनमानेपालमा हरेक वर्ष करिब २० हजार युवा–युवती कडा किसिमको लागुऔषधको दुर्व्यसनमा फस्ने गरेका छन् ।११ असार, २०७६ Share
मेयरले गाडी र घरको क्षतिपूर्ति बिमाबाट लिएपछि सरकारसँग पनि पैसा मागेको पुष्टि२२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् ।१० असार, २०७६ Share
उपभोक्ता अधिकारमाथि केबल टिभीको दादागिरीउपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रुपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् ।१० असार, २०७६ Share
कर्णालीका मुख्यमन्त्री पार्टीको कार्यक्रममा, यात्रा सेनाको हेलिकाेप्टरमानेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री र सामाजिक विकास मन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे१० असार, २०७६ Share
घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्तिस्थानीयको आन्दोलनका क्रममा १० कात्तिक ०७४ मा घर र सवारीसाधनमा भएको क्षति नगरपालिका र बिमाबाट पूर्ति गरिसकेका मेयरलाई २० र २३ को मन्त्रिपरिषद् निर्णयबाट ३० लाख दिएको हो ।९ असार, २०७६ Share