आइफाको खर्च : कसलाई कति पर्छ ?नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९ (आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।१६ असार, २०७६ Share
प्रदेश कर्मचारीको सेवा र सर्तसम्बन्धी विधेयकको मस्यौदा मन्त्रालयमै अड्कियोसंघीय सरकारले ‘प्रदेश निजामती सेवाको आधार तथा मापदण्डसम्बन्धी ऐन’ नबनाउँदा प्रदेश सरकारले ‘प्रदेश निजामती कर्मचारी सेवा ऐन’ बनाउन सकिरहेको छैन ।१६ असार, २०७६ Share
अख्तियारकै आयुक्तसँग मिलेर भ्रष्टाचार : नायब सुब्बासँग डेढ करोड अकुत सम्पत्तिपछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग एक करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।१६ असार, २०७६ Share
पाँच दिनदेखि उठेन काठमाडौंको फोहोरपाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो ।१५ असार, २०७६ Share
सर्वोच्चद्वारा सांसदलाई ६ करोड दिनुको कारण मागसांसदले खर्च गर्न पाउने गरी सरकारले विनियोजन गरेको बजेटविरूद्ध परेको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।१४ असार, २०७६ Share