घर पाउने सूचीबाट बाराका ५५६ हुरीपीडितको नाम गायबसेनाले तथ्यांक संकलनका क्रममा पूर्ण क्षति भएका एक हजार चार सय दुई घरको तथ्यांक निकाले पनि अहिले आठ सय ४६ घरको सूचीअनुसार निर्माण गरिरहेको छ ।३ असार, २०७६ Share
सिंहदरबारभित्रको हेल्थ डेस्कमै औषधि अभावकम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको हेल्थ डेस्कका सीअहेब दीपक मुडभरीले बताए ।२ असार, २०७६ Share
थप २९ विधेयक ल्याउँदै सरकारसंसदमा दर्ता भएका विभिन्न विधेयकका कारण देश आन्दोलित भइरहेका बेला सरकारले थप २९ वटा नयाँ विधेयक ल्याउने तयारी गरेको छ ।२ असार, २०७६ Share
सडक नै नभएको ठाउँमा आठ करोडको पुलसडक सञ्चालन नै व्यवस्थित नभएका कालिञ्चोक गाउँपालिकास्थित तामाकोशी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ ।१ असार, २०७६ Share
निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानीनिजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन् । विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका छन् ।१ असार, २०७६ Share
सातै प्रदेशका प्रहरी प्रमुख फेरिएसातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो ।१ असार, २०७६ Share
एक सय पर्ने किटको १३ हजारसम्म असुलीइपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार स्थानीय तह, प्रदेश र संघबीच समन्वय हुन नसक्दा धरान, इटहरी र विराटनगरमा डेंगुको प्रकोप फैलिएको हो ।३२ जेठ, २०७६ Share
पैसा कमाउने आसमा आपराधिक समूहको चंगुलमाराम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन ।३२ जेठ, २०७६ Share
उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगमजहाज ल्याउनुअघि बनाइएको व्यावसायिक योजना लागू गर्नु कता हो कता, यसलाई बेवास्ता गरिएको छ । आर्थिक लाभ आर्जन गर्ने लक्ष्य राखिएको अन्तर्राष्ट्रिय उडानबाट घाटा भइरहेको छ ।३१ जेठ, २०७६ Share
धरानमा डेंगु नियन्त्रणबाहिर : विराटनगर र दमकमा पनि देखियोसुनसरीमा चार सय १५ व्यक्तिमा संक्रमण देखिएकोमा पछिल्लो तीन दिनमा झापामा आठ र विराटनगरमा सातजनामा डेंगु देखिएको छ । पानीको हाहाकार रहेको धरानमा स्थानीयले भाँडामा संकलित पानी फाल्न नमान्दा डेंगु नियन्त्रण गर्ने प्रयास सफल हुन नसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।३१ जेठ, २०७६ Share
ओम अस्पतालमा पत्थरी निकाल्दा आन्द्रा काटिएर बिरामीको मृत्युचाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो ।३१ जेठ, २०७६ Share
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग हाज्मालाईमहाशाखाका अनुसार असार मसान्तसम्ममा कम्पनीसँग ठेक्का सम्झौता भइसक्नेछन् । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम पूरा हुनुपर्नेछ । कम्पनीले आगामी हिउँदबाटै काम सुरु गर्नेछ । यसअघि हाज्माले कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरिसकेको छ ।३० जेठ, २०७६ Share
एक लाखले भरिसके लोकसेवाको फारामस्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ ।३० जेठ, २०७६ Share
४० करोडमा प्रधानमन्त्रीको नयाँ निवासप्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।२९ जेठ, २०७६ Share