भोलिको प्रदर्शनका लागि दुर्गा प्रसाईं काठमाडाैंमा, राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनाैती
उनले आफ्नो धितो लिलामी गर्नसमेत चुनौती दिए । उनले आफूले सबै पीडितहरूका लागि आन्दोलन गरेको बताए ।
६ मंसिर, २०८०
1 min read
Share
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।
४ मंसिर, २०८०
1 min read
Share
यसरी गरियो छठको समापन (तस्वीरहरू)
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरियाे ।
४ मंसिर, २०८०
4 min read
Share
दिदीभाइ नहुनेले बालगोपालेश्वरमा बिहानैदेखि लगाउँदैछन् भाइटीका
दिदीबहिनी र दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइरहेका छन् ।
२९ कात्तिक, २०८०
1 min read
Share
भिन्तुना र्यालीसहित वसन्तपुरमा नेपाल संवत्को स्वागत
नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
२८ कात्तिक, २०८०
1 min read
Share
झिलिमिली काठमाडौं (तस्वीरहरु)
हिन्दू धर्मावलम्बीहरूको चाड तिहारको रौनकले शहर र गाउँलाई धपक्कै बालेको छ । काठमाडौं झिलिमिली बनेको छ ।
२७ कात्तिक, २०८०
1 min read
Share
लक्ष्मीपूजामा रंगोलीको रौनक (तस्वीरहरू)
घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्दा जताततै झिलिमिली बनाइएको छ । घर आगनमा रंगोली बनाएर लक्ष्मीको पूजा गरिएको छ ।
२६ कात्तिक, २०८०
1 min read
Share
अपराधी समात्ने कलामा रियाे पहिलाे, दाैडमा टाइगर (तस्वीरहरू)
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ ।
२६ कात्तिक, २०८०
1 min read
Share
नजिकियो तिहार, भाइमसला किन्नेको घुइँचो (तस्वीरहरू)
तिहार नजिकिएसँगै पसलहरूमा घुइँचो बढेको छ । असन, इन्द्रचोकलगायत काठमाडौंका व्यापारिक स्थानहरूमा तिहारको सामान किन्नेहरूको घुइँचो बढेको हो ।
२४ कात्तिक, २०८०
1 min read
Share
तिहार नजिकिएसँगै झिलीमिली काठमाडौं (तस्वीरहरू)
तिहार नजिकिएसँगै काठमाडौंका सडक, मन्दिर तथा भवनहरू झिलीमिली बत्तीले सिंगारिएका छन् । त्यस्तै मन्दिर तथा चोकहरूमा पनि झिलीमिली बत्ती बलिरहेको देखिन्छ ।
२३ कात्तिक, २०८०
1 min read
Share
तिहारमा यसरी गरिँदै छ प्रधानमन्त्री कार्यालयको सिँगारपटार (तस्वीरहरू)
२१ कात्तिक, २०८०
1 min read
Share
सुन र चाँदीका सिक्का किन्नेको घुइँचो (तस्वीरहरू)
राष्ट्र बैंकको टक्सार विभागले मंगलबार सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बबर महलस्थित टक्सार विभागले असर्फी र सिक्का किन्नेको घुइँचो लागेको छ ।
२१ कात्तिक, २०८०
1 min read
Share
सर्वोच्चमा भावविह्वल भारती (तस्वीरहरू)
कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्द परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती रोइन् ।
१६ कात्तिक, २०८०
1 min read
Share
च्यासलमा एमालेको चियापन (तस्वीरहरू)
नेकपा एमालेले वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।
१५ कात्तिक, २०८०
1 min read
Share
काठमाडौंको भृकुटीमण्डपमा सुरु भयो पुष्प मेला (फोटो फिचर)
काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको छ । तिहारलक्षित एक्स्पो १८ कात्तिकसम्म चल्नेछ ।
१४ कात्तिक, २०८०
1 min read
Share
मंगलबार गुटेरेस पुगेको अन्नपूर्ण बेसक्याम्प १३ वर्षअघि यस्तो थियो (फोटो फिचर)
करिब १३ वर्षअघि शिलापत्रकर्मी सुशील श्रेष्ठले त्यस क्षेत्रको तस्वीर लिएका थिए । मंगलबार गुटेरेस अन्नपूर्ण आधार शिविर पुगेको सन्दर्भ पारेर फोटो पत्रकार श्रेष्ठले खिचेका तीनै तस्वीरहरू प्रकाशित गरिएको छ ।
१४ कात्तिक, २०८०
1 min read
Share