काठमाडाैंले यसरी मनायाे महानगर दिवस (तस्वीरहरू)
काठमाडाैं महानगरपालिकाले आज २९औँ महानगर दिवस मनाएकाे छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समाराेहकाे आयाेजना गरियाे ।
२९ मंसिर, २०८०
1 min read
Share
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिसभाको टिमले जित्यो मैत्रीपूर्ण फुटसल (फोटो फिचर)
सभामुख घिमिरे नेतृत्वको टिमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको टिमलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
२६ मंसिर, २०८०
1 min read
Share
पशुपतिमा शतबीज छर्नेकाे भीड (तस्वीरहरू)
बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो ।
२५ मंसिर, २०८०
1 min read
Share
यस्तो बन्दै छ संसदको नयाँ भवन (फोटो फिचर)
‘७ वटा भवनको छाना हाल्ने काम सकिएको छ । ९ वटाको नक्सा पास भएको र तीनवटाको नक्सा पास हुन बाँकी छ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।
२१ मंसिर, २०८०
1 min read
Share
विप्लवसहित पार्टीका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाको प्रदर्शन (तस्वीरहरू)
१९ मंसिर, २०८०
1 min read
Share
कर छलेकाे भन्दै एनसेल कार्यालयअगाडि अनेरास्ववियुकाे प्रदर्शन (तस्वीरहरू)
कर छलेकाे भन्दै एनसेलकाे कार्यालयअगाडि अनेरास्ववियुले प्रदर्शन गरेकाे छ ।
१९ मंसिर, २०८०
1 min read
Share
अपर तामाकोसी जलविद्युत् पीडित संघर्ष समितिको काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)
१८ मंसिर, २०८०
1 min read
Share
यसरी मनाइयो अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस (तस्वीरहरू)
अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
१७ मंसिर, २०८०
1 min read
Share
भृकुटीमण्डपमा सुरु भयो अन्तर्राष्ट्रिय व्यापार मेला (फोटो फिचर)
मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकूलताबाट अनुकूलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तालाई आग्रह गरे ।
१४ मंसिर, २०८०
1 min read
Share
काठमाडौंमा यात्रु आफैँले बटन थिचेर बाटो काट्न मिल्ने प्रणाली सञ्चालनमा (तस्वीरहरू)
काठमाडौंको बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।
११ मंसिर, २०८०
1 min read
Share
आफ्नो आन्दोलनमा सहभागी नभएको भन्दै उपत्यकावासीसँग दुर्गा प्रसाईं दुखी
शनिबार सिफलचौरमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ७० प्रतिशत सटरहरू बन्द भइसकेको दाबी गर्दै उपत्यकाका घरहरू अब खाली हुने बताए ।
९ मंसिर, २०८०
1 min read
Share
यस्तो देखियो सिफलचौरमा दुर्गा प्रसाईंको प्रदर्शन (तस्वीरहरू)
तीनकुनेमा नपाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिमा प्रसाईं समूहले सिफलचौरमा बैंक, वित्तीय संस्थाका ऋणि र राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
९ मंसिर, २०८०
1 min read
Share
दुर्गा प्रसाईं घरमै प्नहरीकाे नजरबन्दमा
गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ । भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन ।
८ मंसिर, २०८०
1 min read
Share
बल्खुमा स्थिति तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ ।
७ मंसिर, २०८०
1 min read
Share
बल्खुमा दुर्गा प्रसाईंकाे शक्ति प्रदर्शन (तस्वीरहरू)
काठमाडाैंकाे तीनकुनेमा प्रमुख विपक्षी दल नेकपा एमालेले विराेध प्रदर्शन गरिरहँदा बल्खुमा दुर्गा प्रसाईं नेतृत्वकाे सभा पनि सुरु भएकाे छ ।
७ मंसिर, २०८०
1 min read
Share