रातो मच्छिन्द्रनाथको रथ तयार गरिँदै (फोटो फिचर)
भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ
१७ असार, २०७७
Share
टुँडालका यौन आसन (फाेटाे कथा)
मन्दिरमा कुँदिएका यी आकृतिलाई वात्सायनको कामसूत्रसँग दाँजेर पनि हेर्ने गरिएको छ । यी टुँडालहरूमा कुँदिएका आकृति कामसूत्रले उल्लेख गरेका यौनासनहरू थिए भन्ने पनि केही विद्वानहरूको मत रहँदै आएको छ
४ असार, २०७७
Share
माइतीघरमा नारा : सरकार ! अब अति भो [फोटो फिचर]
माइतीघर मण्डलामा सरकार विरुद्ध प्रदर्दशन भएको छ । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नसकेको, पीसीआर परीक्षणको दायरा नबढाएको, देशमा कोरोना भाइरस संक्रमण बढिरहेको बेला सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै स्वस्फूर्तरूपमा आएका युवाले प्रदर्शन गरेका हुन् ।
३१ जेठ, २०७७
Share
कोरोनाका कारण कुवेतमा अलपत्र नेपाली स्वदेश फिर्ता [फोटोफिचर]
कोरोना भाइरसका कारण कुवेतमा अलपत्र परेका १ सय ५० नेपाली महिला स्वदेश फर्किएका छन् । अर्को जहाजबाट थप १ सय ५० नेपाली आउँदै छन् ।
२९ जेठ, २०७७
Share
लकडाउनविरुद्ध उत्रिए न्युरोडका व्यापारी (फोटोफिचर)
लकडाउन लम्बिएसँगै रोजीरोटी र व्यवसाय खोसिएको भन्दै काठमाडौंको न्युरोड असन क्षेत्रका व्यापारीहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन्
२८ जेठ, २०७७
Share
माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध प्रदर्शन [फोटो फिचर]
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाइ भएको भन्दै विरोध प्रदर्शन गरेको छ
२६ जेठ, २०७७
Share