ट्रेण्डिङ
एमाले
रिटायर्ड हर्ट
क्रिस लिन
प्रधानमन्त्री
शेरबहादुर देउवा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले
रिटायर्ड हर्ट
क्रिस लिन
प्रधानमन्त्री
शेरबहादुर देउवा
Sun, Dec 07, 2025
२१ मंसिर, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
संकटतर्फ नेकपा एस : वैचारिक प्रस्टता न कार्यकर्तामा ऊर्जा
माधव नेपालले जसरी एमालेको महासचिव रहँदा २०६४ सालको निर्वाचनको हारलाई स्वीकार गर्दै महासचिव पदबाट राजीनामा दिएका थिए उनी हाल त्यो ‘मुड’मा देखिँदैनन् ।
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका पुनर्स्थापनाको दुष्चक्रमा भुटानी शरणार्थी
अमेरिकाले देशनिकाला गरेर भुटान पुर्याएपछि भारतको बाटो भएर झापा आइपुगेका २४ वर्षीय निजेश गुरुङले भने–अमेरिकाले चिनेन, भुटानले निकाल्यो, नेपालले स्वीकार गरिरहेको छैन । अब हामी कहाँ जाने ? कुन देश जाने ?
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पानीबिना चल्दैन संसार
शुद्ध पानीको मापन गर्ने प्राकृतिक माध्यम नै दुबो हो । कुनै ठाउँको दुबो हरियो छ भने त्यहाँको पानी पनि सफा हुन्छ र हरियो छैन, सुकेको छ, बाङ्गो टिङ्गो छ भने त्यहाँको पानी फोहोर छ भनेर सजिलै बुझ्न सकिन्छ ।
47 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानव बेचबिखन सम्बोधन गर्ने कानुनी खाकामा दृष्टिकोणको खडेरी
यो मस्यौदाका निर्माताहरूले दिन सक्छन्, हालसम्म बेचिएर फर्केर विभिन्न नाममा सञ्चालित पुनर्स्थापना गृहहरूमा पठाइएका कति संख्यामा महिलाहरू ससम्मान साबिकको पारिवारिक र सामाजिक सम्बन्धमा फर्के भनेर ?
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचारको भूमरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
विमानस्थल निर्माणका लागि आवश्यक पूर्वाधार र बजारमूल्यको अनुमान गरेर तोकिएको मूल्यभन्दा बढी प्रस्ताव पेस भएपछि ठेक्का प्रक्रिया रद्द गर्नुपर्नेमा प्राधिकरणले चिनियाँ कम्पनीसँग वार्तामार्फत अनुमानित लागतमा सम्झौता गर्यो ।
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुक्खा संकटग्रस्त घोषणापछि सरकार बेपत्ता, २० दिनमा सकिने डिप बाेरिङको काम पनि अझै भएन
सरकारको घोषणाले न किसानले राहत पाए, न त सर्वसाधारणको पीडामा मलम लगाउने काम गरियो । तयारीबिना घोषणा गरिएको सुक्खा संकटग्रस्त र काकाकुल मधेश प्रदेश सिँचाइको अभावमा साउन समाप्त हुन लाग्दा ७६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जलाधार क्षेत्र उत्थानशील बनाऔँ, बाढीपहिरो रोकौँ
अहिलेसम्म काभ्रेको रोशी, सिन्धुलीको खुर्कोट र ललितपुरको नख्खु क्षेत्र त्रासमय छ । चरम प्रकृतिको बाढीले नेपालमा यत्रतत्र नोक्सानी मात्रै भएको छ, यिनको पुनर्निर्माण अलपत्र छ, यसमा खर्बौं रकम लाग्छ ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्थिरताको अर्को नाम वामदेव : पार्टी विभाजनदेखि संसद विघटनसम्म जिम्मेवार
गौतमको अहिलेको छटपटी हेर्दा नै बुझ्न सकिन्छ कि उनी कति अस्थिर छन् भनेर ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शहरी गरिबी निवारणमा लुम्बिनी सरकार विपन्नसँग कति नजिक ? चीन र भुटानबाट सिक्ने कि
गरिबी निवारणमा वडा समिति, नागरिक समाजका संस्था र स्थानीय समुदायलाई संलग्न गराउँदा प्रभावकारी हुने अनुभवले सिद्ध गरेको छ, जसले गरिबको पहिचान गर्न र उनीहरूकै नेतृत्वमा समाधान खोज्न मद्दत गर्छ ।
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूमिगत पानीको प्रयोगले थेग्नसक्छ मधेशमा पानीको संकट, बिहार र यूपीको तुलनामा आधा पानी पनि छैन प्रयोग (भिडियो)
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामहरि खतिवडा तत्काल राजीनामा देऊ
उनले भुल्न हुँदैन, राजीनामा नैतिक पराजय होइन, नेतृत्वको इमानदारी पनि हो । यस्तो सन्देश खतिवडाले दिन सके त्यो संसद र समाज दुवैका लागि सान्दर्भिक पाठ बन्न सक्छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दरबारमा ‘मर्डर’को खबरपछि राजाका प्रमुख सचिवले सोधे– पहिला अस्पताल जाने कि दरबार ? मैले भनेँ– पहिला दरबार जान्छु
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कविताकी मोजार्ट विस्लावा सिम्बोर्स्का
विस्लावाले नोबेल पुरस्कार पाएपछि छापिएको उनको कवितासंग्रह सामान्यतया लोकप्रिय कविता पुस्तक २० हजारको हाराहारीमा बिक्ने अमेरिकामा १ लाख २० हजार प्रति बिक्री भयो । जर्मनीमा ६० हजार प्रति बिक्री भयो । स्वीडिस भाषामा अनुवाद पुस्तक १० हजार प्रति बिक्री भयो ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भियना, प्राग र काठमाडौं नोस्टाल्जिया
काठमाडौं, भियना र प्राग शहरमा संरचनाहरूबीचको विशालतामा ठूलै अन्तर भए पनि गहिरिएर हेर्ने हो भने धेरै नै समानता पाउन सकिन्छ । धार्मिक आस्था र सांस्कृतिक विविधता, पुराना भवन र ऐतिहासिक सम्पदा, मौलिक संस्कृति । तर, हामी लाग्यौँ– पुरानो जोगाउने होइन, नयाँ बनाउने होडमा ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएकाको सीप र क्षमताको फाइदा उठाउन चुकिरहेको छ सरकार
तर, सपनाको बाटो उनले सोचेझैं सहज भइरहेको छैन । नेपाल सरकारले कच्चा पदार्थ आयातमा लगाएको उच्च करले सपनाहरूमा अवरोध खडा गरेको उनी बताउँछिन् ।
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–चीन सम्बन्धकाे त्यो ऐतिहासिक दिन
नारायणहिटी राजदरबारमा भएको त्यो कार्यक्रम दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनामा प्राप्त सफलताको उपज थियो । नेपाल र जनवादी गणतन्त्र चीन सीमा जोडिएका छिमेकी मुलुक हुन् ।
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफू उम्किएर वाइड बडीमा प्रेम राईले खेलेको खेल
नेपाल वायुसेवा निगमको जहाज खरिद प्रकरणले चर्चित वाइड बडी मुद्दाको फैसलाको पूर्ण पाठपछि राई थप विवादमा तानिए । वाइड बडी खरिदको निर्णय प्रक्रियामा विभिन्न चरणमध्ये एक चरणमा राई जोडिएको विशेष अदालतको फैसलाले व्याख्या गरेको छ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाक् स्वतन्त्रताका कुरा
अहिले देखिएको वाक् स्वतन्त्रताको अवधारणाले विगतका केही शताब्दीदेखि मात्रै ठोस रूप लिन थालेको जस्तो देखिन्छ । वाक् स्वतन्त्रताको अवस्थामा सत्य र असत्यको स्वतन्त्र र खुला झडप हुन सक्छ, अनि तथ्य विजयी भएर निस्कन्छ, यस्तो खालको आशय व्यक्त गरेका रहेछन् अंग्रेजी कवि जन मिल्टनले, सन् १६४० ताका ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगाल विधानसभामा पहिलोपल्ट नेपालीमा भाषण गर्ने दार्जिलिङे देवप्रकाश
हो, देवप्रकाश राई उनै नेता थिए जमानामा, जसको वरिपरि नै दार्जिलिङको राजनीति घुमिरहन्थ्यो । त्यो ८० को दशकभन्दा अघिको कुरा हो, जतिबेला दार्जिलिङको सामाजिक परिवेश अलग थियो । राजनीतिक संस्कार अलग थियो । इतिहास, भूगोल, समाज सब अलग थियो ।
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
4
5
6
7
Next
सर्च गर्नुहोस्