ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
नेपाली कांग्रेस
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
हाेविन्द्र बाेगटी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
नेपाली कांग्रेस
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
हाेविन्द्र बाेगटी
Wed, Nov 27, 2024
१२ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
पार्टीभित्र शक्ति बढाउँदै जनार्दन, प्रचण्डको उत्तराधिकारी कति सम्भव ?
शर्माले पछिल्लो समय पटक-पटक प्रचण्डपथ छाड्नु गलत भएको र त्यसलाई पुनः अवलम्बन गर्नुपर्ने बताउँदै आएका छन् । प्रचण्डलाई खुसी पार्न र कार्यकर्ता प्रभावित बनाउन शर्माले यो अभिव्यक्ति दिन थालेको माओवादीभित्र चर्चा छ ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'नवराज विकलाई हाम्रै मन्छेले मारेको हो ?'
प्यारो सिक्किम ! मेरो लागि तिमी भूगोल भइनौ, मान्छे भयौ । अंग्रेजीमा भन्छन् नि, 'Love at first sight' मेरो लागि तिमी 'Love at first bite' भएकी छौ ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चन्द्रे कामीको बेपत्ता डायरी: ज्यान जाेगाउन पाँच दिन जंगलमा बसेँ, तीन दिनपछि बल्ल खान पाएँ
२९ मंसिर मध्यराति सुन्तलीका बुवा वीरबहादुर मल्लसहित १३ जनाको समूहले सर्केगाड-१ जैरस्थित घरैबाट सुन्तलीलाई लगेको थियो । त्यही रातिदेखि बेपत्ता चन्द्रे सीमावर्ती गाउँमा भेटिएका हुन् ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध रूपमा हुन्छ सिंगापुर प्रहरीमा नेपालीकाे भर्ती, बेलायतले गर्छ शोषण
आश्चर्यको कुरा त के छ भने सिंगापुर सरकारले नेपालीलाई अवैध तरिकाले प्रहरीमा भर्ना गर्ने गरेको छ । सिंगापुर प्रहरीमा नेपालीलाई भर्ती गर्नेबारे नेपाल सरकार र सिंगापुर सरकारबीच हालसम्म कुनै सम्झौता भएको छैन ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धितो राखिएको ९९ रोपनी जग्गा सरकारी बैंकले नै बेचिदिएपछि...
सरकारी बैंक नेपाल बैंक लिमिटेडले समेत एक व्यवसायीको धितो राखेको ९९ रोपनीमध्ये अधिकांश जग्गा बेचिदिएको तथ्य खुलेको छ ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी विद्यालय पढेका त्रिविका ‘गोल्ड मेडलिस्ट’
तीन वर्षको हुँदा नै बुबालाई गुमाएका रहेछन्, उनले । यो सफलताको श्रेय बुबालाई दिन्छन्, उनी । ‘बुबाको भौतिक शरीर कस्तो थियो याद छैन । तर, बुबाको प्रेरणाले नै यहाँसम्म आइपुगेको हुँ,’ बुबालाई सम्झिँदा उनी भावुक देखिन्थे ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी र जनप्रतिनिधिले नै मिलाउँछन् कानुनले जघन्य अपराध मानेको बालविवाहका मुद्दा
‘दुईवटाकै उमेर नपुगेकाले चौकीमा झिकाएर अलग–अलग गराएका थियौँ । तर, फेरि दुवै जना बेपत्ता भए,’ वडाध्यक्ष कुमाल भन्छन्, ‘कहाँ गए, थाहा छैन ।’
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो कोठामा विनोद चौधरी
कुनै साधारण दुकानदार विनोद चौधरीले यति भनेको हुन्थ्यो भने यति कुरालाई म सजिलै गरी थेग्न सक्थेँ । तर, उहाँ त यस्तो विनोद चौधरी पर्नुभो जसले नेपालदेखि अमेरिकासम्म आफ्नो उद्योगधन्दा विस्तार गर्नुभएको छ । त्यसैले एक सफल उद्योगीको हात एक कमसल कंगाल मजदुरको ढाडमा निकै भारी भयो, र पनि म लजाउँदै बोलेँ, 'आरामै छु ।'
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काष्ठमण्डपको माैलिक पुनर्निर्माण सम्भव तुल्याउने जर्मन नागरिक वुल्फगाङको त्याे नापनक्सा
५३ वर्षअघि उनले तयार गरेको नापनक्सा नहुँदो हो भने ०७२ सालमा भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप मौलिक शैलीमा सायदै फर्किन्थ्यो ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धान बेच्ने पाँचौँ ठूलो देश नेपाल कसरी परनिर्भर बन्यो ?
धान उत्पादन र नेपालको अर्थतन्त्रको साइनो सिधा छ । धान उत्पादन बढे आर्थिक वृद्धिदर ह्वात्तै बढ्छ भने धान कम फल्दा आर्थिक वृद्धिदर पनि घट्छ । यसपटक झरीले डुबाएको अनुमानभन्दा ४ लाख मेट्रिकटन धान कम भित्रिँदो आर्थिक वृद्धिदर शून्य दशमलब २४ प्रतिशतले कम हुनेछ
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमलेन्द्र, प्रकाशमान र विश्वप्रकाशहरूले अवमूल्यन गरेको ५२ प्रतिशत मत
शशांक कोइरालाले मीनेन्द्र रिजालका लागि अड्डी नलिएको भए महामन्त्रीमा गगन र विश्वप्रकाश शेखर प्यानलबाट उम्मेदवार हुने थिए । शेखरले शशांकको कुरा मानिदिए । शशांक भने उनलाई किनारा लगाउँदै देउवाको खोपीमा पुगे ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्खाइ चामलको- नखाई नहुन्या, नखाई नबाँच्न्या (भिडियो रिपोर्ट)
‘धान रोप्यौँ । गोडमेल गर्यौँ । काटेर गह्रामा राख्यौँ । घरभित्र पस्ने बेला पानीले लग्यो । केही रहेन । धान खेतमै उम्रियो । मुखको गाँस खोसियो,’ उनले भनिन्, ‘नखाई नहुन्या, नखाई नबाँच्न्या । किनेको चामलले जहान पाल्नु पर्यो त ।’
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आँसु पुछ्दै नेतृत्वको मैदान छाडेका रामचन्द्र पौडेल
‘कांग्रेस आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको छ’ दुवै हातले आँसु पुछ्दै उनले भने, ‘त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।’
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामचन्द्र पाैडेलले कम ताली पाएको कामलाग्दो भाषण
पौडेलले पनि भाषणमा केही शास्त्रीय कुरा भट्याए नै । उनले सधैँ भन्ने कृषिक्रान्तिका कुरा, किसानका कुरा सही भए पनि वर्षौंदेखि एकनास सुनिएका कुरा थिए । तर उनले समाजलाई उदार भावनाभित्र सँगालेर लोकतन्त्रको भाव सञ्चार गर्न एउटा पार्टीले कसरी काम गर्नुपर्छ भन्नेबारे दिएका विचार कामलाग्दा थिए ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गगनकाे नयाँ दस्तावेज बीपीसँग टाढा, चैतन्य मिश्रसँग नजिक
मिश्रकाे नेपाली समाजबारे दलाल पुँजीवादी वर्गविश्लेषणलाई एमालेमा घनश्याम भुसालले अनुमाेदन गराएका थिए । अहिले उनकाे सामाजिक लाेकतन्त्रकाे आवश्यकताबारे प्रस्तावलाई कांग्रेसमा गगन थापाले अघि बढाउन खाेजेका छन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाशमानले छाडेनन् सभापति बन्ने अडान, यस्ता छन् भित्री कारण
सिटौलाको साथले पहिलो चरणमै निर्वाचित हुने रणनीतिमा देउवा छन् । त्यही रणनीतिको प्रभाव सिंहसम्म पुगेकाे विश्लेषण पनि पौडेल समूहमा भइरहेको छ ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० को दशकका प्रगतिशीलहरू अहिले किन प्रतिगामी ? (भिडियाे)
झण्डै दुई घन्टा लामो विस्तृत गफमा विष्णु सापकोटाले आफू त्रिवि छाडेर स्वतन्त्र कर्ममा लाग्नुको पृष्ठभूमि कहेका छन् ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसीहरूको महाधिवेशन, अपराधीहरूको दसैँ ?
मान्छे अहिले घाइते भएर रगत बगिरहेको छ, उपचार पछि गरौँला भनेर हुन्छ ? तपाईंहरूले आफ्नो पार्टीको सरकारबाट अपेक्षा गरेको यही हो ?
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रास्कोटमा आँगन कक्षा : शिक्षकको घरमै पुग्छन् विद्यार्थी (भिडियोसहित)
बाटोबाट एक विद्यार्थीको आवाज आयो, ‘सर चिसो भयो ।’ सँगै रहेका विपेशले थपे, ‘मन त चिसो भएको छैन ।’ उनले ठूलो मन बनाएर आफ्नो दुःखलाई लुकाए । तर, कठ्याङ्ग्रिँदो चिसोमा अधिकांश बालबालिका एकसरो लुगामा थिए । कोही खाली खुट्टा नै हिँडिरहेका थिए ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
41
42
43
44
Next
सर्च गर्नुहोस्