ट्रेण्डिङ
रवि रिहाइको विरोध
पुराना पार्टी
जेन– जी
जेन जेड
अनकट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि रिहाइको विरोध
पुराना पार्टी
जेन– जी
जेन जेड
अनकट
Fri, Sep 12, 2025
२७ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
के शेख हसिनालाई सत्ताबाट अमेरिकाले हटाएको हो ?
अहिले भारतमा शरण लिइरहेकी हसिनाले अमेरिकाले सेन्ट मार्टिन द्वीप अमेरिकी वायु सेनाको आधारका लागि मागेको र आफूले अस्वीकार गरेपछि अमेरिकाले षड्यन्त्र सुरु गरेको बताएकी छन् ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रस्तावित राजदूत श्रेष्ठमाथि यौन दुराचारको आरोप, कार्यविधिविपरीत शर्मालाई पुनः भारत सिफारिस
श्रीलंकाको एक कार्यक्रमका लागि गएका श्रेष्ठले होटलमा ती महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेका थिए । श्रीलंकाबाट फर्किएपछि ती महिलाले आयोगमा उजुरी दिएपछि श्रेष्ठले यौनदुर्व्यवहार गरेको पोल खुलेको थियो । त्यसपछि आयोगमा हङ्गामा भएको थियो ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेशमा स्थिरताका लागि कांग्रेस–एमालेले गुमाउन लागेको मौका
प्रदेश संरचनाको गिर्दो साखप्रति चिन्तित हुन्थे भने कांग्रेस र एमालेका लागि प्रणाली सुधार्ने केही मौका थियो । ६ मध्ये तीन–तीन प्रदेशको नेतृत्व बाँडिसकेपछि पुनः आलोपालो भन्नु अमुक नेताको मुख्यमन्त्री बन्ने आकांक्षा पूरा गर्नुबाहेक अरु केही हुन सक्दैन ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय सदनमै 'कोसी-मेची लिङ्क प्रोजेक्ट'को विरोध, नेपालमा भने छैन बहस
भारतको बहुचर्चित 'नदी जोड महापरियोजना'अन्तर्गतको एक परियोजना कोसी-मेची लिङ्क प्रोजेक्ट अघि बढ्ने भएपछि विशेष गरी बिहारका पूर्वी जिल्लाहरूमा विरोधका स्वर सुनिन थालेका छन् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिर्सिएको वर्ग संघर्षमा केही पूरक विचार
हामीले सामाजिक विकासक्रमका प्रत्येक चरणमा राज्यसत्तामा दुई विपरीत वर्गतत्त्वको स्वार्थका बीचमा संघर्ष भएको पाउँछौँ । अन्यत्र एकता र संघर्षको नियम लागू हुने तर समाजवादी राज्यसत्तामा लागू नहुने भन्ने हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनको कमजोरी यही नै हो ।
36 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई पानीजहाज र स्थानीयलाई रोजगारीको लोभमा उच्च बाँधमा फकाउँदै भारत
सम्झौतापछि बनेको तटबन्ध र ब्यारेजका कारण हजारौँ बिघा जमिन कोसीले कटान गरेको छ । जसको क्षतिपूर्ति अझैसम्म स्थानीयहरूले पाएका छैनन् ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशीबाट नेपाली इतिहासको गुरुकिल्ली फर्काउने अन्वेषक (भिडियो)
नयराजले आफ्नो जमानाका प्रख्यात कवि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरूको कविकर्मउपर पनि औँला ठड्याए । यदि नयराज नजन्मेका भए तिनीहरूका रचनामा भाटगिरी झल्किन्छ भन्ने कुराको प्रचार गर्न सक्ने सामर्थ्य जो कोहीसित हुने थिएन ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब मेयर हर्कले नै प्रदर्शनकारीलाई भड्काए
उनले खानेपानीको महसुल ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म बढाएको दलहरूको दाबी छ ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई आमाको बकपत्र– छोरीहरू माफ गरिदेऊ, यो देशमा न्याय बिक्ने रहेछ
सडक किनारबाट ३ फिट छोडेर स्कुटरमा हिँडिरहेका नानीहरूलाई गलत दिशामा गएर कारले ठक्कर दियो । ४५ फिट परसम्म त्यो कारले उनीहरूलाई लतार्यो । त्यही सडकमा हाम्रा मुटुका टुक्राले अन्तिम सास फेरे ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८६ लागेका बैरागी काइँला
सुप्रसिद्ध कवि बैरागी काइँला नामले साहित्यमा परिचित हुनुभन्दा अघि उनको नाउँ तिलविक्रम नेम्वाङ हो भनेर भनिरहन पर्दैन । उनी मेरो साइँला बाजे खड्गबहादुर नेम्वाङ डबल सुब्बाको छोरा काइँला हुन् ।
37 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूमाफिया र माेहीकाे चलखेलपछि कोतपर्वमा मारिएका पाँडेहरूको अर्बाैं मूल्यकाे ठमेलको निजी गुठी गायब !
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कलकत्ता बाढ़ सम्मेलन' जसले १२७ वर्षअघि नै देखाएको थियो ब्रिटिस इन्डियालाई कोसी उच्च बाँधको सपना
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली-कुलमान निरन्तर टसलको रामकहानी, डेडिकेटेड लाइनमा कसरी जोडियो राजनीतिक कनेक्सन ?
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ दल एमालेबीचको टकराव डेडिकेटेड तथा ट्रंक लाइनको वक्यौता विवाद बनेजस्तै देखिन्छ । सार्वजनिक लेखा समितिमा माओवादी सांसदहरू प्राधिकरणको पक्षमा, एमाले सांसद उद्योगीका पक्षमा तथा कांग्रेसका सांसद भने पर्ख र हेरको अवस्थामा देखिन्छन् ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति कार्यक्रममा त्रिवि पदाधिकारीकै त्रुटि, कुलपति–उपकुलपति समन्वय नभएकै हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम घडीमा रोकेको विश्वविद्यालयको नीति तथा कार्यक्रममा त्रिवि पदाधिकारीकै कमजोरी रहेको खुलेको छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रसंघदेखि हेगसम्मलाई निरीह बनाएको इजरायल-प्यालेस्टाइन दुस्मनीको जड (पोडकास्टसहित)
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च बाँध बन्ने टुंगो छैन, कोसीको पानी मेचीमा हाल्ने ४९ सय करोडको परियोजनामा अघि बढ्यो भारत
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजहुँदै यात्रा गर्नुभएको छ भने तपाईंहरू याद गरेको हुनुपर्छ । ब्यारेजको पूर्वी र पश्चिमतर्फ दुई ठूला नहर छन् ।
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिभुवन युगको अन्त्य गरी महेन्द्र युग सुरु गरेको त्यो भयावह बाढी (पडकास्टसहित)
वास्तवमा भन्ने नै हो भने २०११ सालको त्यो भयावह बाढी राजा त्रिभुवनको युगको अन्त्य र राजा महेन्द्रको युगको सुरुवात पनि हो । यसले सुस्त र अनिर्णित राजा त्रिभुवनको युगको अन्त्य भएको थियो ।
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईई नतिजामा परीक्षा बाेर्डकाे गम्भीर लापर्वाही : २.८ जीपीए आएका विद्यार्थीकाे पुनर्याेग गर्दा ४.० जीपीए
एराष्ट्रिय परीक्षा बोर्डको लापर्वाहीले हरेक वर्षझैँ यस वर्ष पनि हजारौँ विद्यार्थीको नतिजा ननग्रेडेड आयो । अर्थात्, उनीहरू फेल भए ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थकित र ऊर्जाहीन पूर्वकर्मचारीलाई राजनीतिक नियुक्तिमा अवसरैअवसर, विषयविज्ञको पुर्परोमा हात
जीवनको सम्पूर्ण ऊर्जावान्, गतिशील र आइडियासहितको समय बिताएर थकित भइसकेका कर्मचारीलाई नयाँ नेपालको योजना बनाउने जिम्मा दिएर प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना बाँडिरहेका छन् । त्यसमाथि आर्थिक कारणले नै विवादित रहेका पूर्वकर्मचारीले अवसर पाइरहेका छन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्