ट्रेण्डिङ
रवि रिहाइको विरोध
पुराना पार्टी
जेन– जी
जेन जेड
अनकट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि रिहाइको विरोध
पुराना पार्टी
जेन– जी
जेन जेड
अनकट
Fri, Sep 12, 2025
२७ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
प्रतिपक्षमा रहँदा एकजुट देखिने कांग्रेस सत्तामा पुगेसँगै आन्तरिक विवादमा किन फस्छ ?
नेताहरूको गुटगत भेलाले महाधिवेशनको समयमा जस्तै सत्तारोहण हुँदा पनि तीव्रता पाउँछ । देशको सबैभन्दा पुरानो मात्र नभई सबैभन्दा लामो समय सत्तामा रहेको पार्टीमा देखिएको यो अनौठो ‘रोग’ पनि पुरानै हो ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चलाई मालपोत र गुठीले पठाएको अभिलेखले छाया सेन्टर अप्ठेरोमा, कहिले आऊला फैसला ?
निवेदकको माग ऐतिहासिक कमलपोखरी मासेर भवन बनाइएकाले भत्काउनुपर्ने छ । दस्तावेजहरूले पनि निवेदककै दाबी पुष्टि गरेको हुँदा यस्तोमा बहुप्रतीक्षित फैसला कस्तो आऊला, सरोकारवालाको नजर सर्वाेच्चतर्फ छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेजवीर बुढाः १०० वर्षअगाडि ओलम्पिकमा स्वर्णपदक पाउने एक मात्र नेपाली (पडकास्टसहित)
सन् १९२२ मा भएको सगरमाथा आरोहणका सहभागी सबैलाई स्वर्णपदक दिने घोषणा गरेको थियो । नेपालका तेजवीर बुढाले पनि त्यस ओलम्पिक खेलमा स्वर्णपदक पाएका थिए ।
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय स्वार्थमा नेपालका विमानस्थल अडानीलाई जिम्मा लगाउने प्रपञ्च, राजनीतिक माहौल र कानुनी आधार खडा गरिँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने भारतीय चाहना निकै पुरानो हो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा मात्र होइन, २०६७ सालतिर पर्यटनमन्त्री हिसिला यमीकै प्रस्तावमा एयर मार्सल अगाडि बढाउने प्रयास भएको थियो । तर, सार्वजनिक वृत्तमा भएको विरोधका कारण उक्त प्रस्ताव अगाडि बढेको थिएन ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जहाज दुर्घटनामा पर्नेमा सौर्य एयर म्यानेजमेन्टकै पाँच जना
एयरलाइन्सको व्यवस्थापन बोर्डमा १० जना छन् । यीमध्ये विमानका क्याप्टेनसहित पाँच जना दुर्घटनामा परेका हुन् ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चोटैचोटको जीवनमा चोट र पीडाकै गीत गाएका अरूण थापा
अन्तिम गीत रेकर्डका लागि ईश्वरसँग १० दिन बाँच्न पाऊँ’ भनी पुकारा गरे पनि नियतिले ती सदाबहार गीतका सर्जक तथा अद्भूत स्वरका धनी अरुणलाई त्यति समय पनि दिएन ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ताबाट बाहिरिएसँगै माओवादीमा सुरु भयाे दुई लाइन संघर्ष, प्रचण्डमाथि उठ्यो प्रश्न
२१ फागुनमा कांग्रेससँगको गठबन्धन भत्काएर प्रचण्डले एमालेसँग गठबन्धन गर्नु गलत थियाे भन्दै नेतृत्वकाे आलाेचना हुन थालेकाे हाे । त्यही गल्तीका कारण अहिले प्रतिपक्षमा पुग्नुपरेको भन्दै प्रचण्ड र यो गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका नेताहरूको आलोचना हुन थालेको छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गठबन्धनको केमिस्ट्री: बोलेर बिगार्ने ओली, नबोलेरै सिध्याउने देउवा (भिडियाे)
अहिल्यै भन्न सकिने एउटा मात्र कुरा प्रस्ट छ, ओली र देउवा सत्ता बाँडफाँटको आपसी समझदारीमा इमानदार रहँदासम्म यो गठबन्धनमा कुनै समस्या आउने देखिँदैन ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
षड्यन्त्रको सिद्धान्तबाट जन्मिएका कमजोर नेताहरू
हुन त अपमानको उपल्लो स्तर देखाउँछ 'षड्यन्त्र' शब्दले । तर, नेपाली राजनीति त्यही सिद्धान्तबाट चलेको प्रतीत हुन्छ ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उध्रिएको छानोमा कष्टकर राउटेको जीवनयापन
कर्णाली नदी छेउबाट बस्ती सरेका उनीहरू ओत लाग्ने छानो बनाउन खटिरहेका थिए । त्यसमा महिला र पुरुषले एकापसमा सघाइरहेका देखिन्थे । बालबालिकाहरू कोही पानी ओसार्दै थिए, त कोही कर्णाली राजमार्ग छेउमा यत्रयत्र हिँडिरहेका देखिन्थे ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीतासहित बालुवाटार छिरेका प्रचण्ड खुमलटार फर्किँदा एक्लै
अर्धचेत नै भए पनि त्यो बेला बालुवाटार सर्दा प्रचण्डसँग पत्नी सीता थिइन् । तर, प्रधानमन्त्री भएको १९ महिनापछि बालुवाटारबाट खुमलटार फर्किँदा प्रचण्डसँग सीता छैनन् । एक दिनअघि मात्र वार्षिकी सकेर उनी फर्किएका छन्
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपत्तिले व्यथा: पहिरोमुनि परिवारको अवसान, भाइ बचाउँदा गुमाए आमा
पोखरा महानगरपालिका-१९, पुरञ्चौर तल्लाकोटमा बिहीबार रातिको यो घटनाले सिंगो गाउँ नै अहिले शोकमा छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाधिवेशनको हुर्मतः नेतृत्वमा प्रतिस्पर्धाको डर, अध्यक्षले पढ्ने सूचीमा भर
समय यस्तो आयो एमाले महाधिवेशनलाई सौराहा काण्ड भनेका भुसाल महासचिव रहेको नेकपा एकीकृत समाजवादीको भर्खरै सकिएको महाधिवेशन (१६–२१ असार, २०८१) त्योभन्दा विजोग भयो ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्तालिप्सादेखि पति–पत्नीको झगडाले डेढ वर्षमै बदनाम भए नयाँ दल
नयाँ दलहरूले आन्तरिक झगडामा समेत पुराना दललाई टक्कर दिए । विश्लेषकहरूका अनुसार, यी सबै पार्टीले परम्परागत पार्टीभन्दा आफूलाई फरक देखाउन सकेनन् ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय ‘इन्ट्रेस्ट’विरुद्ध नौ वर्षपछि सँगै उभिएका कांग्रेस–एमाले
भारतीय चासोलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्य बाध्यात्मक भएको प्रस्टीकरण मात्र दिएनन्, केही महिनाभित्रै कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउने वचनसमेत दिएर फर्किए ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ता गठबन्धन फेरबदलले बढायाे देउवा र पूर्णबहादुरकाे दूरी
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित हुँदा ती पार्टीहरूका आन्तरिक असन्तुष्टि पनि सार्वजनिक हुन थालेका छन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रास्वपा सकिँदै छ कि फक्रिँदै छ ? राजनीतिक चिरफार
देशको चौथो राजनीतिक शक्ति हुँदाहुँदै पनि रास्वपा राजनीतिबारे काठमाडौंको बौद्धिक जगतसमेत कम जानकार छ । त्यसो त रास्वपाबारे निकै कम लेख रचना आउने गर्दछन् ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा कांग्रेस–एमालेलाई दुईतिहाइ बहुमत, ‘दुःखमा काँध थापेकाहरू’ के होलान् ?
कांग्रेस स्रोतका अनुसार मनाङे र फणीन्द्र दुवैलाई सरकारमा राखिराख्न मुख्यमन्त्री सकारात्मक छन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रो ‘सौराहाकाण्ड’ बाट महासचिव बनेका घनश्याम भुसाल
नेतृत्वले सर्वसम्मतिका लागि सूची पेस गरेको एमाले महाधिवेशनलाई घनश्याम भुसालले ‘सौराहकाण्ड’ भन्दै आलोचना गर्दै आएका छन् । झण्डै तीन वर्षपछि उनै भुसाल दोस्रो ‘सौराहाकाण्ड’ बाट महासचिव निर्वाचित भए ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्