नवलपरासी जिल्ला सुस्ताका मिटर ब्याज पीडित ऋणीको संघर्ष समिति किसान मजदुर संघर्ष समितिले हलो कोदालोसहित माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरेकाे छ ।
विगत एक महिनादेखि सुदखोरविरुद्ध आन्दोलनमा उत्रिएका २ सयभन्दा बढी पीडितकाे समर्थनमा नागरिक समाजका अगुवासहित मार्चमा सहभागी बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १८:१६