शिलापत्र दिनभर : खुलामञ्चमा सभा गर्न एमालेलाई महानगरले अनुमति दिएन, एनपीएलको तयारी तीव्र (भिडियो)६ मंसिर, २०८१1 min read Share
हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न कार्यदल गठनअन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।६ मंसिर, २०८१2 min read Share
खुला मञ्च खोल्न छाडेर सत्तारुढ एमाले नै सडक बन्द गराएर किन गर्दै छ दरबारमार्गमा सभा ?६ मंसिर, २०८१8 min read Share
पाकिस्तानमा यात्रुवाहक बसमा गाेली चलाएर ३८ जनाको हत्यापाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको आदिवासी जिल्ला कुर्रममा यात्रुवाहक सवारीसाधनमा गोली चलाइँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यसबाहेक १९ जना घाइते भएका छन् ।६ मंसिर, २०८१1 min read Share
'उत्सव खुसियाली घर भित्र्याऔँ सेन्साई यसपालि' योजनामा सिन्धुलीका कोमलबहादुरले जिते ६५ इन्चको यूएचडी टीभीचौधरी ग्रुपले गत दसैँ, तिहार र छठ पर्वको अवसर पारेर ल्याएको 'उत्सव खुसियाली घर भित्र्याऔँ सेन्साई यसपालि' नाम योजनाका भाग्यशाली विजेतालाई ६५ इन्चको टीभी हस्तान्तरण गरेको छ ।६ मंसिर, २०८१2 min read Share
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् । ६ मंसिर, २०८१2 min read Share
नेपाली बजारमा एलजीका नानो सेल टीभीहरू सार्वजनिकसीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा एलजीका नयाँ नानो सेल टीभीहरू सार्वजनिक गरेको छ । चौधरी ग्रुपअन्तर्गत नेपालमा एलजी उत्पादनको आधिकारिक आयातकर्ता तथा वितरक यस कम्पनीले ४३ इन्च, ५५ इन्च र ६५ इन्च स्क्रिनका नयाँ एलजी नानो सेल टीभी सार्वजनिक गरेको हो ।६ मंसिर, २०८१4 min read Share
नेपालमा १०० इकाइ विद्युतीय सवारी डेलिभरी गर्दै बीवाईडीले मनायो ३०औँ वार्षिकोत्सवबीवाईडीको ३०औं वार्षिकोत्सव र यसको १० मिलियन एनईभीको ग्लोबल रोल अफको महत्त्वपूर्ण खुसी बीवाईडी र साइमेक्स इन्क प्रालिले नेपालमा अर्को महत्त्वपूर्ण माइलस्टोन पार गरेर मनाएका छन् । नेपालमा कम्पनीले १०० विद्युतीय सवारीको डेलिभरी गर्दै वार्षिकोत्सव मनाएको छ ।६ मंसिर, २०८१3 min read Share
सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुनेसिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । ६ मंसिर, २०८१1 min read Share
काठमाडाैंका खोला किनारमा '२० मिटर' विवाद : सर्वोच्चले दियो पुनरावेदनको अनुमतिकाठमाडौं उपत्यकाको खोला किनारमा थप २० मिटर जमिन खाली हुनुपर्ने मापदण्ड तत्काल कार्यान्वयन नहुने भएको छ ।६ मंसिर, २०८१1 min read Share
देशकाे आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै कांग्रेसनेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ ।६ मंसिर, २०८१1 min read Share
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुटनेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । ६ मंसिर, २०८१1 min read Share
मेडिकल कलेज र सरकारी अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन- तत्काल शुल्क विवरण सार्वजनिक गर्नू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई निर्देशन दिएको छ ।६ मंसिर, २०८१2 min read Share