मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको व्यापार/व्यवसाय क्षेत्रको आन्दोलनले देशकै प्रमुख नाका वीरगन्जमा राजस्व र ढुवानीमा नकारात्मक प्रभाव परेको छ ।
सरकारले साउन १ गतेदेखि लागू गरेको विभिन्न करको विरोधमा अहिले उद्योगी व्यवसायी तथा यातायात क्षेत्रको आन्दोलनले अर्थतन्त्रमा नकारात्मक असर पारेको हो ।
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६ १६:२०