'गेमचेन्जर' भनिएकै आयोजना दयनीय सरकारले प्राथमिकतामा राखेका र मुलुक विकासको ‘गेमचेन्जर’ भनिएकै आयोजनाको स्थिति झनै बेहाल देखिएको छ१९ साउन, २०७७ Share
बिमा प्रिमियम तिर्ने समयमा छुटकोरोना भाइरस (कोभिड–१९ं) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि बिमा समितिले जीवन बिमा प्रिमियम तिर्न पनि सहुलियत दिएको छ । समितिले बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै जीवन बिमा कम्पनीका बिमितले अहिलेको अवस्था सामान्य भएको १५ दिनभित्र बिमा प्रिमियम तिर्न सक्ने व्यवस्था गरेको हो । यसरी ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने र व्याज तथा जरिवाना समेत नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।१२ चैत, २०७६ Share
माथिल्लो तामाकोसीको बाँध परीक्षण सफलआइतबारसम्ममा बाँधमा पानी जम्मा गरेर गरिएको परीक्षणको क्रममा कतैबाट पनि पानी चुहावट नभएपछि बाँधको परीक्षण सफल भएको हो१० चैत, २०७६ Share
दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्तउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त मात्रामा रहेको र बजारमा अभाव नहुने बताएको छ१० चैत, २०७६ Share
कोरोना भाइरसमाथि १ सय वर्षीय वृद्धको जीतचीनमा १ सय वर्षका एक व्यक्तिले आफ्नो हिम्मत तथा बाँच्ने इच्छाका कारण कोरोना भाइरसलाई हराएका छन् । उनी पूरै ठीक भएका छन्२७ फागुन, २०७६ Share
विपन्नको उपचारलाई ५० करोड निकासासरकारले कडा रोग लागेका विरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ१३ फागुन, २०७६ Share
करोडौंका कर छलीका मोबाइल बिक्रीपोखरा क्षेत्रमा मासिक रुपमा करिब ६ करोड मूल्य बराबरको कारोबार हुने गरेको छ१२ फागुन, २०७६ Share
पाइलटले जानीजानी झारेका थिए मलेसियन विमान !मलेसियाको एमएच३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए११ फागुन, २०७६ Share
सहकारी महासंघको विेदश भ्रमणमै लाखौं खर्चयसबाहेक महासंघले सहकारी संस्थाका प्रतिनिधिहरुलाई उनीहरुबाटै शुल्क लिएर वैदेशिक तालिम तथा भ्रमणमा समेत पठाउँदै आएको छ । तर उनीहरुबाट लिइएको रकमबाट कुनै महासंघमा अभिलेख नभएकाले भ्रमणमा भएकाले खर्च उच्च रहेको विभागले जनाएको छ२९ माघ, २०७६ Share
मसानघाटकै जग्गा प्लटिङबाराको जीतपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर कित्ताको ६ बिघा ८ कट्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो२८ माघ, २०७६ Share
सात महिनामा साढे २८ अर्ब एफडीआईदुवै सम्मेलनमा उत्साहजनक प्रतिवद्धतामा पनि वृद्धि भएको छ । चालू वर्षमा पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानीका प्रतिवद्धता आएका छन्२६ माघ, २०७६ Share
सीटीईभीटीका २४ हजार भर्ना कोटा रिक्तरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिएको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको छ२२ माघ, २०७६ Share
भन्सार एजेन्टको आन्दोलनले राजस्व प्रभावितभन्सार एजेन्ट संघको आन्दोलनले कुनै पनि मालसामान पास नभएपछि वीरगन्जको सुक्खा बन्दरगाह भन्सार कार्यालय र एकीकृत भन्सार जाँच चौकी (आइपीसी) को राजस्व असुली प्रभावित भएको छ२१ माघ, २०७६ Share
६ महिनामा ६ खर्ब व्यापारघाटाभन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनामा ७ खर्ब ५१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ१९ माघ, २०७६ Share
म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्योयस्तै चालू आवको ६ महिनाको अवधिमा ७४८ युवाले २३ करोड ९१ लाख ६ हजार दाबी गर्दै म्यानपावरविरुद्ध उजुरी दिएका छन् ।१४ माघ, २०७६ Share
अध्यागमनमा नेपाली पोर्टयही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था छ१४ माघ, २०७६ Share
सहकारी संघ र महासंघमा गैरकानुनी सञ्चालकनुनविपरीत सञ्चालक समिति चयन हुँदा पनि नियामक निकायले कारबाही गर्न सकेको छैन१३ माघ, २०७६ Share
कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुलेकतार भिसा सेन्टरमा लाइनमा बसेका केही नयाँ र कतारबाट फर्केर पुनः जाने कामदारले भने दोहोरो मेडिकल नगरेको बताइएको छ९ माघ, २०७६ Share