वैदेशिक रोजगारीपछि नेपालमै मृत्यु भए पनि ७ लाख सहयोगसरकारले वैदेशिक रोजगारीपछि श्रम स्वीकतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ७ माघ, २०७६ Share
मागपत्र अनलाइन प्रमाणिकरण गर्न कतार दूतावासको असहयोगवैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणिकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ६ माघ, २०७६ Share
मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमास्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ१ माघ, २०७६ Share
बजेट ‘सरेन्डर’ गराउने तयारीधानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकाले सोही अनुरुप अर्थमन्त्री डा. युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ२४ पुस, २०७६ Share
भ्रमण वर्षअघि नै घटे पर्यटकसन् २०१९ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २ लाख ९ हजार ६११ जना थिए भने दोस्रोमा चीनबाट एक लाख ६९ हजार ५४३ जनाले नेपाल भ्रमण गरेका थिए२३ पुस, २०७६ Share
५२० आयोजनालाई अनुदानयी अयाोजनलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्ब १८ करोड रहेको छ२२ पुस, २०७६ Share
जापानले माग्यो केयर गिभरमा १ हजार नेपालीवैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो२० पुस, २०७६ Share
निजी आवास पुनर्निर्माण ६२ प्रतिशतमात्रैपाँच वर्षका लागि गठन भएको प्राधिकरणको अवधि सकिन एक वर्षमात्र बाँकी रहँदा करिब तीन खर्ब बजेट आवश्यक देखिएको बताएको छ११ पुस, २०७६ Share
तीन लाख रोजगारीका लागि स्थानीय तहमा ५ अर्ब जाँदैचालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको अन्त्यसम्म छनोटमा परेका परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो११ पुस, २०७६ Share
धरहराको तेस्रो तला निर्माण सम्पन्नहालसम्म यो योजनामा ७० करोड ३१ लाख रुपैयाँ खर्च भएको उनले बताए । ६१ करोड निर्माण कम्पनीले मोबिलाइजेसन रकम प्रारम्भिक चरणमा प्राधिकरणबाट लिएको छ१० पुस, २०७६ Share
गाई फार्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीनदूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ१० पुस, २०७६ Share
पुनर्निर्माणबाट अर्थतन्त्रमा साढे चार प्रतिशत योगदाननेपाल आर्थिक पत्रकार समाजले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्य र नेसनल डेमाक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सको सहयोगमा गरेको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखाएको हो१० पुस, २०७६ Share
भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङगुल्मी रेसुंगाका अनिल विक, सन्दीप विक, दीपकबहादुर सुनार र बराह नगरपालिका सुनसरीका सन्तोस विष्टसँग मलेसियाको साउदी अरबको प्लास्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टरनेसनल ओभरसिजले ४ लाख ५० हजारभन्दा बढी रकम असुलेको पाइएको छ९ पुस, २०७६ Share
मेक्सले तिर्यो हिमालयन बैंकको ३१ करोडहिमालयन बैंकले नेपाल पैसा पठाउने कामदारका आफन्तलाई भुक्तानी दिए पनि मेक्सले हिमालयन बैंकलाई पैसा दिन आनाकानी गरेको थियो । केन्द्रीय बैंकले छलफल गरि सम्बन्धित कम्पनीमार्फत् सो पैसा फिर्ता गराएको हो८ पुस, २०७६ Share
स्वामित्व विवादले ११६६ आयोजना अलपत्रभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचवि दवेन्द्र कार्कीले स्वामित्वबारे उपयुक्त नीति नहुँदा २६ अर्ब रुपैयाँ बराबरका ४७७ वटा सडक आयोजना अलपत्र परेको जानकारी दिए८ पुस, २०७६ Share
कोरियाले २०२० मा ५६ हजार कामदार लैजानेकोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०२० का लागि नेपाललगायत १६ वटा राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ६ पुस, २०७६ Share
माथिल्लो कर्णालीको पीपीए फागुनमाआगामी वर्षदेखि बिजुली खेर जाने भएकोले यसलाई कति मूल्यमा कहाँ र कसरी बेच्ने भन्ने चिन्ता भइरहेका नेपालको निजी क्षेत्र पनि उत्साहित बनेका छन् ।६ पुस, २०७६ Share
बजेटबाहिरै चार खर्ब मागबिहीबार व्यवस्थापिका संसद्को अर्थसमितिमा आयोजित बजेटसम्बन्धी छलफलमा अर्थसचिव डा. राजन खनालले बजेटमार्फत छुट्याइएको बजेट खर्च नगर्ने तर बजेटमा समावेश नभएका आयोजनाका लागि भन्दै थप बजेट माग हुने गरेको बताए४ पुस, २०७६ Share