विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमतियससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्धारण गरेको फेर–ई सम्मकाा विमान बोइङ ७७७ र एयरबस ३३०÷३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन्३ पुस, २०७६ Share
पाम आयल निकासी आठ गुणा बढ्योपाम आयलको निर्यात बढेसँगै चार महिनामा ३६ अर्ब २८ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ३ पुस, २०७६ Share
अमेरिकी परियोजनालाई अरुण तेस्रो बनाउने खेलसंसद्को गतवर्षे अधिवेशनमै परियोजना अघि बढाउनका लागि नेपालको संसद्ले कम्याक्ट सम्झौता अनुमोदन गर्नेपर्ने भए पनि नभएर आगामी संसद्मा प्रश्तुत हुन लागेको बेला यो विरोधलाई अर्थपूर्ण रुपमा लिइएको छ२ पुस, २०७६ Share
राजस्व लक्ष्यभन्दा ८५ अर्ब न्यूनलक्ष्यअनुसार राजस्व असुल नभएपछि सरकारले बजेटमार्फत लिएको लक्ष्य र राजस्व संकलनको ग्याप ८५ अर्ब नाघेको छ२ पुस, २०७६ Share
विदेशमा बेपत्ता नेपाली बढ्दैवैदेशिक रोजगारीमा गएका अधिकांश सम्पर्कविहीन हुन खोज्नेहरु दोस्रो विवाह गरेको पाइएको बताइएको छ१ पुस, २०७६ Share
अदक्ष कामदारको स्रोत मुलुक बन्दै नेपालवैदेशिक रोजगारीमा जाने नेपाली युवाको सीप र दक्षतालाई हेर्दा विदेश जाने सम्पूर्ण युवा आधाभन्दा बढी अदक्ष श्रमिक हुने गरेका कारण सीपलाई प्राथमिकता दिन सरकारले यो नारालाई समृद्धिसँग जोडेको हो ।२७ मंसिर, २०७६ Share
राजस्व चुहावट गर्ने सातविरुद्ध मुद्दाराजस्व अनुसन्धान विभागलेम मूल्य अभिवृद्धि करका झुट्टा तथा नक्कली विजकको प्रयोग गरी भन्सार चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर गरेको छ ।२७ मंसिर, २०७६ Share
विश्व बैंकको प्रक्षेपणमा सकारको असन्तुष्टिबैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आवमा नेपालको कुल आर्थिक बृद्धिदर ६.४ प्रतिशत मात्र हुने बताएको छ । २७ मंसिर, २०७६ Share
गरिमा नफल्दा पनि धान उत्पादन बढ्योगत वर्षभन्दा ३७ हजार ९ सय ७६ टन धान बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ२६ मंसिर, २०७६ Share
विदेशी लगानीमा चीनको वर्चस्वउद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ ।२६ मंसिर, २०७६ Share
वडामा स्वास्थ्य केन्द्र निर्माण गर्न सवा ७ अर्बगत आर्थिक वर्षको लागि २ अर्ब ५९ करोड र चालू आवको लागि ४ अर्ब ७९ करोड रुपैयाँ निकास गरिसकेको जनाएको छ२५ मंसिर, २०७६ Share
सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाटसहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रूपमा लिने गरिन्छ । नेफ्सकुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले दावी गर्दै आएका छन । सहकारीको राजनीति गरे पनि उनीहरू भने कम्पनीमार्फत व्यवसाय सञ्चालनमै केन्द्रित छन् ।२५ मंसिर, २०७६ Share
मानव विकास सूचकांकमा झिनो सुधारप्रतिवेदन अनुसार सन् २०१८ का लागि नेपालले ०.५७९ को रेटिङ पाएको छ । यसलाई मध्यम मानव विकास सूचकांकका रूपमा पनि लिने गरिन्छ२५ मंसिर, २०७६ Share
विद्युतीय चुल्हो प्रवर्द्धन गर्दै सरकारचालू आर्थिक वर्षभित्र थप एक हजार ५ मेगावाट उत्पादनसँगै विद्युत् खेर जानसक्ने विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको भने विद्युतकाे खपत बढाउन विद्युतीय चुल्हो प्रवर्द्धन तथा विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ२४ मंसिर, २०७६ Share
सम्पत्ति सुद्धीकरणमा सहकारीको अटेरीविभागले गत बुधबार सूचनामार्फत सबै सहकारी संस्थाहरूले निर्देशन पालना गर्नको लागि ताकेता गरेको छ२४ मंसिर, २०७६ Share
जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपालीजापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ जनाले परीक्षा दिएकोमा ५६ जनामात्र उत्तीर्ण भएका थिए । सो नतिजाअनुसा सबैभन्दा बढी मंगोलियाबाट ६१ प्रतिशत र नेपालबाट १९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।२४ मंसिर, २०७६ Share
श्रम स्वीकृतिका लागि निवेदन धेरै तर अनुमति कमनेपालका सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ२३ मंसिर, २०७६ Share
पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढीपाँच वर्ष अर्थात सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने, यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ२२ मंसिर, २०७६ Share