सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका– ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीेले गरेका हुन् ।
।
अब त्यस क्षेत्रका सेवाग्राहीहरूले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १९:४८