बागमती प्रदेशको उत्तरी जिल्ला रामेछापमा सत्ता साझेदार गठबन्धनले एमालेको विरासतलाई ढालेको छ । ०७४ को स्थानीय चुनावमा बहुमत पालिका जित्दै जिल्लाकै ठूलो दल बनेको एमालेलाई गठबन्धनको बलमा नेपाली कांग्रेसले दोस्रो स्थानमा ल्याएको छ । अब रामेछापको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ ।
गठबन्धनको सहारामा कांग्रेसले ३ पालिका प्रमुख ४ उपप्रमुख र २४ वटा वडा जितेको छ । यो एमालेभन्दा एक सिट बढी हो । एमाले भन्दा कांग्रेसले एक उपाध्यक्ष बढी जितेको हो ।
एमालेले ३ प्रमुख ३ उप प्रमुख र २४ वटा वडामा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले २ प्रमुख, १ उपप्रमुख र १५ वटा वडामा विजय हासिल गरेको छ । एकीकृत समाजवादीले एक वडाध्यक्ष मात्रै जितेको छ । रामेछाप नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको जिल्ला हो ।
रामेछापलाई एमालेको गढ मानिन्छ । ०७४ को चुनावमा जिल्लाका आठ पालिकामध्ये पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख एमालेले जितेको थियो । ०७४ मा कुल ६४ वडामध्ये एमालेले २८, माओवादीले २१, कांग्रेसले १३, राप्रपाले १ र स्वतन्त्रबाट एक जनाले वडाध्यक्ष जितेका थिए ।
रामेछापको आठ वटा स्थानीय तहमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख ६४ वटा वडामा निर्वाचित वडाध्यक्षहरूको नामावलीः
१. उमाकुण्ड गाउँपालिका
शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)
२. गोकुलगंगा गाउँपालिका
काजीबहादुर खड्का दिनेश, अध्यक्ष (कांग्रेस)
उषा वस्नेत कार्की, उपाध्यक्ष (कांग्रेस)
३. लिखु तामाकोसी गाउँपालिका
केशव महत, अध्यक्ष (कांग्रेस)
दीपा पाख्रिन, उपाध्यक्ष (एमाले)
४. सुनापति गाउँपालिका
ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)
गिता विष्ट, उपाध्यक्ष (माओवादी)
५. रामेछाप नगरपालिका
लवश्री न्यौपाने, नगरप्रमुख (कांग्रेस)
बाला कुमारी कार्की, नगरउपप्रमुख (कांग्रेस)
६. मन्थली नगरपालिका
लव श्रेष्ठ, नगरप्रमुख (एमाले)
ईश्वरी वस्नेत, नगरउपप्रमुख (एमाले)
७. दोरम्बा शैलुङ गाउँपालिका
मैनकुमार मोक्तान, अध्यक्ष (माओवादी)
खमला थापामगर, उपाध्यक्ष (कांग्रेस)
८. खाँडादेवी गाउंपालिका
ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष (एमाले)
रमा घिसिङ, उपाध्यक्ष (एमाले)
निर्वाचित ६४ वडाध्यक्षहरूः
मन्थली नगरपालिका
१. रामहरि पौडेल, वडाध्यक्ष-१ (कांग्रेस)
२. सुरेन्द्र कार्की, वडाध्यक्ष-२ (एमाले)
३. कृष्णगोपाल थापा, वडाध्यक्ष-३ (एमाले)
४. राजन घिमिरे, वडाध्यक्ष-४ (कांग्रेस)
५. रविन कार्की (नविन), वडाध्यक्ष-५ (एकीकृत समाजवादी)
६. अशोक कुमार तामाङ, वडाध्यक्ष-६ (कांग्रेस)
७. भुवनहरि प्रसाईं, वडाध्यक्ष-७ (कांग्रेस)
८. गोपाल श्रेष्ठ, वडाध्यक्ष-८ (एमाले)
९. गोकर्णराज आराण, वडाध्यक्ष-९ (एमाले)
१०. गोपिलाल तामाङ, वडाध्यक्ष-१० (एमाले)
११.भिमबहादुर थापामगर, वडाध्यक्ष-११ (माओवादी)
१२. खिलेन्द्र खत्री, वडाध्यक्ष-१२ (कांग्रेस)
१३. नवराज थापामगर, वडाध्यक्ष-१३ ( एमाले)
१४. मोतिलाल तामाङ, वडाध्यक्ष-१४ (एमाले)
रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडाध्यक्ष- १ (कांग्रेस)
२. निरकुमार श्रेष्ठ, वडाध्यक्ष- २ (माओवादी)
३. दलबहादुर प्रधान, वडाध्यक्ष-३ (कांग्रेस)
४. कृपा थापामगर, वडाध्यक्ष- ४ (कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाध्यक्ष- ५ (कांग्रेस)
६. राजेश तामाङ, वडाध्यक्ष- ६ (कांग्रेस)
७. समीर कार्की, वडाध्यक्ष- ७ (कांग्रेस)
८.सन्तोष तामाङ, वडाध्यक्ष-८ (कांग्रेस)
९.चन्द्र बहाादुर श्रेष्ठ, वडाध्यक्ष-९ (माओवादी)
सुनापति गाउँपालिकाः
१. ध्रुव चौलागाई, वडाध्यक्ष- १ (कांग्रेस)
२. पदम थापामगर, वडाध्यक्ष- २ (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति-३ (माओवादी)
४. दण्डुप लामा, वडाध्यक्ष-४ (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाध्यक्ष-५ (माओवादी)
गोकुलगंगा गाउँपालिका
१. छत्र बहादुर बस्नेत, वडाध्यक्ष-१ (कांग्रेस)
२. सुरेन्द्र कार्की वडाध्यक्ष- २ (कांग्रेस)
३. नरविक्रम कार्की, वडाध्यक्ष-३ (एमाले)
४.रामचन्द्र वस्नेत, वडाध्यक्ष-४ बेताली (कांग्रेस)
५.दीपक कार्की, वडाध्यक्ष- ५ नामाडी (एमाले)
६. चन्द्र बहादुर सुनुवार, वडाध्यक्ष-६ फर्पु (कांग्रेस)
उमाकुण्ड गाउँपालिका
१. ङावातिन्डु शेर्पा, वडाध्यक्ष- १ (एमाले)
२. खम्बाध्वज बस्नेत, वडाध्यक्ष- २ (माओवादी)
३. गुणकुमार थापा (नवीन), वडाध्यक्ष- ३ (एमाले)
४. मानबहादुर सुनुवार, वडाध्यक्ष-४ (माओवादी)
५. कुलबहादुर बस्नेत, वडाध्यक्ष-५ (एमाले)
६. भरतराज खड्का, वडाध्यक्ष-६ (कांग्रेस)
७.रुद्रमणि नेवार, वडाध्यक्ष- ७ (एमाले)
लिखुतामाकोसी गाउँपालिका
१. प्रदीप तामाङ, वडाध्यक्ष- १ (एमाले)
२. सन्तोष पौडेल, वडाध्यक्ष- २ (एमाले)
३. गोपालराज तामाङ, वडाध्यक्ष- ३ (माओवादी)
४. दीपक कुमार मगर, वडाध्यक्ष- ४ (कांग्रेस)
५. रोमबहादुर तामाङ, वडाध्यक्ष- ५ (कांग्रेस)
६. शिवप्रसाद न्यौपाने, वडाध्यक्ष- ६ (एमाले
७. कैलाशकुमार दर्लामी, वडाध्यक्ष-७ (माओवादी)
दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाध्यक्ष-दोरम्बा- १ (एमाले)
२. मेचमान योञ्जन, वडाध्यक्ष-२ (माओवादी)
३. सन्तलाल थापामगर, वडाध्यक्ष- ३ (कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाध्यक्ष- ४ (कांग्रेस)
५. गंगालाल तामाङ (कमान), वडाध्यक्ष-५ (माओवादी)
६. टिकाप्रसाद गौतम, वडाध्यक्ष- ६ (एमाले)
७. प्रविण मोक्तान, वडाध्यक्ष- ७ (माओवादी)
खाँडादेवी गाउँपालिका
१. रामकुमार श्रेष्ठ, वडाध्यक्ष-१ (माओवादी)
२. केशवकुमार प्रधान, वडाध्यक्ष-२ (एमाले)
३. पुष्करकुमार कार्की, वडाध्यक्ष-३ (एमाले)
४. कृष्णप्रसाद पौडेल, वडाध्यक्ष- ४ (एमाले)
५. मनोज पौडेल, वडाध्यक्ष- ५ (एमाले)
६. नारायण कार्की, वडाध्यक्ष- ६ (कांग्रेस)
७. सिरे तामाङ, वडाध्यक्ष-७ (एमाले)
८. जंगलाल तामाङ, वडाध्यक्ष-८ (एमाले)
९. अकलबहादुर भण्डारी, वडाध्यक्ष-९ (एमाले)
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ १७:०७