कर्मचारी, प्रहरी र बजेट परिचालनमा सत्ता मोह, शक्तिको भोका मुख्यमन्त्री !शुक्रबार बैठकपछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नागरिकको सेवा प्रवाहको क्षेत्रमा काम गर्न अधिकार मागेको बताए ।१३ पुस, २०८०6 min read Share
संघ सरकारलाई दबाब दिन आज हेटौँडामा मुख्यमन्त्रीहरूकाे भेलासंविधानबमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् ।१३ पुस, २०८०4 min read Share
गाउँपालिका अध्यक्ष हुँदा देखाइदिएको बाटोः रैथाने कोदो र फापर नगदे बालीमा रुपान्तरण, गाउँबाटै बिक्रीहुमागाईंले कृषिको उत्थान बिना गाउँ बन्दैन भन्ने भाष्य स्थापित गरेर योजना बनाउन थालेका थिए ।९ पुस, २०८०7 min read Share
जंगली जीवनचर्या छोडेर उद्यमी बनेका लोपोन्मुख वनकरिया महिलामकवानपुरको मनहरी गाँउपालिकामा मात्र बसोबास गर्ने लोपोन्मुख वनकरिया समुदायका महिलाहरू आयआर्जनमा जोडिएका छन् ।८ पुस, २०८०7 min read Share
अदालतको भवन बनाउने ठेकेदार नै पीडित, पैसा माग्दै अर्थ मन्त्रालयको चक्करअदालत गएपछि न्याय मिल्ने विश्वास सबैमा छ । तर, अदालतकै भवन निर्माण गर्ने व्यवसायी भने अन्यायमा परेका छन् ।२५ मंसिर, २०८०5 min read Share
मनहरीका क्रसर र बालुवा उद्योग सञ्चालनमा रोक, प्राधिकरणलाई विद्युत् काट्न पत्राचारमकवानपुरको मनहरी गाउँपालिकाको ७ नम्बर वडास्थित क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगले कानुनविपरीत खोला उत्खनन् गरेको सरकारी अनुगमनले पुष्टि गरेको छ ।२० मंसिर, २०८०5 min read Share
बागमती सरकारको चार महिने हिसाबः विकासमा ६, तलबभत्तामा १३ प्रतिशत खर्चविकास निर्माणमा भन्दा कर्मचारी, जनप्रतिनिधि तथा राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको तलबभत्ता र कार्यालय सञ्चालनमा बढी खर्च भइरहेको छ ।१८ मंसिर, २०८०6 min read Share
फलोअपः खोला अनुगमनमा पुगेका जिसस प्रमुख र सीडीओ मौखिक निर्देशन दिएर फर्किए आन्तरिक राजस्व कार्यालय हेटौँडाका अधिकृत र सडक डिभिजनका प्राविधिक बोकेर जिसस प्रमुख घलान र सीडीओ सेढाई मनहरी क्रसर र दारिमबास बालुवा उद्योग सञ्चालन भइरहेको क्षेत्रमा पुगेका हुन् ।१३ मंसिर, २०८०6 min read Share
मकवानपुरमा खोला नै कब्जा गरेर दोहन, जनप्रतिनिधिदेखि सीडीओसम्मको मिलेमतो आशंकामनहरी बजारबाट करिब ५ सय मिटरभित्र (राक्सिराङतर्फ) खोलामा अवैध दोहन रोकिएको छैन ।११ मंसिर, २०८०8 min read Share
प्रचण्डका अंगरक्षकले पार्टी छाेडेर राेजेकाे फूलखेती, वर्षैपिच्छे मनग्य आम्दानीसशस्त्र विद्रोहको समयमा कमाण्डर बनेर गोला, बारुद, बम र बन्दुकसँग खेलेका हातहरू यतिबेला फूलखेतीमा व्यस्त छन् ।२५ कात्तिक, २०८०7 min read Share
मकवानपुरगढी र भीमफेदीमा करोडौँ राजस्व चुहावट, जिल्ला अनुगमन समिति मुकदर्शकजिल्ला अनुगमन समितिले जिल्लाका १० वटै स्थानीय तहमा नदीजन्य पदार्थ उत्खनन्का लागि अनुमति नदिए पनि पालिकाहरूमा अवैध तवरले नदीजन्य पदार्थ उत्खनन् भइरहेको हो ।१६ कात्तिक, २०८०8 min read Share
माधव नेपालले १४ वर्षसम्म खुसी साट्न नसकेको ‘गौरीटार रंगशाला’को व्यथा पीडा पनि किन नहोस्, आफू प्रधानमन्त्री भएको बेला शिलान्यास गरेको हेटौँडा–६, स्थित गौरीटार रंगशाला १४ वर्षसम्म पनि अधुरै छ ।२२ असोज, २०८०8 min read Share
बागमतीमा विवादास्पद चिट्ठा विधेयक पुनः 'चोर बाटो'बाट ल्याएपछि प्रदेशसभा बैठकमा हंगामाबागमती प्रदेश सरकारले यसअघि ल्याएको विवादास्पद चिट्ठा विधेयक ‘चोर बाटो’बाट पुनर्विचारको लागि प्रस्ताव प्रस्तुत गर्न खोजेपछि सोमबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् ।१५ असोज, २०८०4 min read Share
हेटौँडाको मेनरोडमै घुमुवा प्रहरीले मच्चाए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्युहेटौँडामा आइतबार मध्यरात एक घुमुवा प्रहरीले नशाको तालमा उत्पात मच्चाएपछि महिलाकाे मृत्यु भएकाे आरोप लागेको छ । १५ असोज, २०८०5 min read Share
जसरी निर्वाचन हुनुपर्ने हो, त्यसरी हुन नसकेकोमा तमाम कार्यकर्तामा चिन्ता छः कृष्णप्रसाद दाहाल [अन्तर्वार्ता]निर्वाचन जसरी हुनुपर्ने थियो, त्यसरी हुन नसकेकोमा मलाई मात्रै होइन, तमाम कार्यकर्तामा चिन्ता छ । त्यो चिन्ताको मैले उत्तरहरू खोज्नुपर्ने आवश्यकता छ ।१४ असोज, २०८०7 min read Share
राजी राणाले ८ करोड लगाएर बनाइदिएको घरमा बस्न पाउँदा २० मुसहर परिवार दंगबारा जिल्लामा एउटा व्यक्तिको चाहनाले अतिविपन्न २० मुसहर (घाँगर) परिवारलाई छानाको व्यवस्था भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती निर्माण गरेर तालासाँचो हातमा दिइएको छ ।१२ असोज, २०८०3 min read Share
एमाले बागमती अधिवेशनः अध्यक्षमा आकांक्षीको लर्को, दाहाल र ढुंगेलबीच कडा टक्करको संकेतअधिवेशन नजिकिँदै जाँदा मकवानपुरका दाहाल, रामेछापका ढुंगेल र काठमाडौंका श्रेष्ठबीच प्रतिस्पर्धा बढेको एमाले प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।४ असोज, २०८०8 min read Share
हेटौँडाको बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बढी बालक, भक्तपुरबाट थुनुवा आएपछि झडपको त्रासभक्तपुरमा जस्तै हेटौँडामा पनि बालकहरूबीच झडप हुने हो कि भन्ने चिन्तामा गृहको व्यवस्थापन पक्ष छ ।४ असोज, २०८०7 min read Share