राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ १२:१३