सीटीईभीटीले दलित, मुस्लिम र विकट पालिकाका विद्यार्थीहरूलाई यसै शेक्षिक सत्रबाट विशेष छात्रवृत्तिमा पढाउने भएको छ । नेपाल विद्यार्थी संघ र सीटीईभीटीबीच आइतबार भएको सहमति अनुसार ४ सय ८० जनाकाे कोटामा स्वास्थ्य कार्यक्रम सञ्चालन हुनेछ । छात्रवृत्ति पाउने विद्यार्थीलाई छात्रावासको व्यवस्था पनि हुनेछ ।
त्यस्तै न्यूनतम शुल्कमा सीटीईभीटीले सबै प्रदेशको आंगिक शिक्षालयमा यसै शैक्षिक सत्रदेखि नर्सिङ, एचए र फार्मेसीको कार्यक्रम सञ्चालन गर्नेछ ।
यस्ताे छ सहमति :
-1721577610.jpeg)
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ २१:५१