ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
ज्ञानेन्द्र शाह
एलिना चाैहान
लीलादेवी गड्तौला
नेपालको पहिलो महिला मुख्यसचिव
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अनुप पौडेल
समाचार
झिक्न थालियो फेवाको गेग्रान, पैसा खोज्दै मन्त्रालय
मन्त्रालयले फेवा तालमा थुप्रिएको माटोसहित गेग्रान झिक्न तथा माटो, ढुंगा, गिट्टी, फोहोरमैला व्यवस्थापन गर्न २ फागनुमा समिति बनाएको थियो । १५ दिनको तयारीपछि त्यो समितिले मंगलबारदेखि तालमा जम्मा भएका गेग्रान झिक्न सुरु गरेको हो
१९ फागुन, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सधैँ अरुलाई पर्खाउने मुख्यमन्त्री गुरुङ र पोखराका मेयर जिसीलाई प्रधानमन्त्रीले डेढ घण्टा कुराए
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखराका मेयर मानबहादुर जिसी कुनै पनि कार्यक्रममा समयमा आउँदैनन्, यो उनीहरू स्वयम् स्वीकार्छन्
१८ फागुन, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीले सम्झिए ३५ वर्ष पहिलेको जेलजीवन : 'तीन वर्ष पोखरामा डेरा जमाएको थिएँ'
पोखराको जेल बसाइँ टुंग्याएको ३५ वर्षपछि उनले सोमबार पोखराको त्यो बसाइँ सम्झिए । पोखराबाट उनलाई स्याङ्जा सरुवा गरियो । यो २०४२ साल कात्तिकको कुरा हो
१७ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेवातालको नयाँ क्षेत्रफल ५ दशमलव ७२ वर्ग किमि, तोकियो चार किल्ला
फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सरकारले आइतबार बिहान पत्रकार सम्मेलन गरेर केन्द्र सरकारले स्वीकृति दिएको नयाँ क्षेत्रफल र चार किल्ला सार्वजनिक गरेको हो
१६ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रवीन्द्रको सम्झनाः पहिला बोलेका कुरा सुन्दा सँगै हुनुहुन्छजस्तो लाग्छ
दुर्घटनाको दिन बिहान विद्या भान्सामा थिइन् । उनलाई गएँ है पनि नभनी रवीन्द्र घरबाट निस्किएका थिए । दिउँसो ३ बजे घर आउँछु भनेका रवीन्द्र कहिल्यै नफर्किने गरी चीर निद्रामा गए
१६ फागुन, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
एक लाख समर्थक उतार्ने भनिएकाे सभा रोकियो, पोखरामा ओलीले के भनेर बुझाउलान् कार्यकर्ताको मन ?
१५ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीका सांसद भन्छन्- तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयो
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वाेच्चको यो निर्णयसँगै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नैतिक संकट आइपरेको छ
१२ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भवनपीडित सरकारी कार्यालय : एउटै तलामा तीन कार्यालय
आफू जाने कार्यालय खोज्न सेवाग्राही एउटै तलामा पनि सोध्दैसोध्दै जानुपर्छ । एउटा कार्यालयमा जानुपर्ने झुक्किएर अर्कोमा पस्छन्
११ फागुन, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘प्रदेशको अधिकार खोस्न सिंहदरबारमा माथापच्ची गर्नेको कमी छैन’
‘प्रदेशमा काम गर्ने वातावरण कसरी बनाउनुपर्छ भन्ने सोच्नेभन्दा प्रदेशको अधिकार कसरी अलिकति तलमाथि गर्न सकिन्छ भन्ने माथापच्ची (धेरै दिमाग लगाउने) र कानेखुसी गर्नेको कमी छैन सिंहदरबारमा,’ उनले भने
४ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्पअघिको ‘विदेशी गाउँ’
पोखरा र आसपासका अरु गाउँ पर्यटनको बेमौसममा पाहुना बोलाउन हिँड्नुपर्छ । तर, घान्द्रुकलाई बेमौसम भन्ने नै छैन । अहिले विदेशी पर्यटक नआउँदा प्रभाव भने परेको छ । घान्द्रुके कोही गाउँ छोडेर बजार पसे, कोही विदेशतिर छन्
२ फागुन, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गण्डकीमा मन्त्री र सचिवलाई कोरोना, मन्त्रालय एक हप्तादेखि सुनसान
कोरोना संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुन अहिले आइसोलेसनमा छन् । मन्त्रालयका सचिव विनोद कुँवर पनि एक हप्तादेखि आइसोलेसनमा छन्
२९ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केटुका कीर्तिमानी आरोही निर्मल भन्छन्, 'ब्रिटिस आर्मी छोडेर हिमाल चढ्न निस्किँदा धेरैले बहुलायाे भन्थे'
'किलर माउन्टेन' केटु हिउँदमा चढ्ने आँट मृत्युसँग नडराउनेले मात्रै गर्छन् । निर्मलसहितको टिम माइनस ६० डिग्रीको चिसो र १ सय किलोमिटर प्रति घन्टाको चिसो हावा सहँदै चुचुरोसम्म पुगेको हो
२७ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
चुनावमा केपी ओलीले जित्छन् भन्ने ग्यारेन्टी छैन : पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)
मध्यावधि निर्वाचनमा केपी ओलीले जित्नुहुन्छ भन्ने ग्यारेन्टी छैन नि, माधव–प्रचण्डले हार्नुहुन्छ भन्ने पनि छैन । उहाँहरूले जितेर केपीले हार्न पनि सक्नुहुन्छ । जनतासँग जोडिने कुरा कुनै पनि हालतमा अलोकतान्त्रिक हुँदैन ।
२६ माघ, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रोकिएको सुविधा फेरि पाउँदै पोखरा महानगरका करार कर्मचारी
साबिकको पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति, लेखनाथ नगरपालिका र गाविसमा कार्यरत कर्मचारीले संस्थाको व्यवस्थाअनुसार सुविधा पाउँथे
२५ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जब ९ युवा उठबस गर्दै ‘छैन–छैन’ मात्रै भनिरहे
माइकमा एक युवक जोडजोडले चिच्याइरहेका छन् । उनको अगाडि उभिएका हरेक प्रश्नमा ‘छैन–छैन’ भन्दै उठबस गरिरहेका छन्
२४ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
गिद्ध पछ्याउने पत्रकार
उनकाे मान्यता छ- गिद्धलाई मान्छेसँग तुलना गर्नु राम्रो होइन । गिद्धले आफू हिंसा गर्दैन । मरेको खान्छ । हामी वातावरण फोहोर गर्छौं, गिद्धले सफा गर्छ । उनी दुर्लभ सुन गिद्धको गुँड बचाउन पाल्पा पनि पुगेका थिए । पाल्पा धरमपानीका स्थानीयको घर नजिकै गुँड थियो । अशुभ हुन्छ भनेर उनीहरूले त्यसलाई फाल्नै लागेका थिए
२४ माघ, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
आमहडतालमा कार्यकर्ता : चालकमाथि जाइलाग्ने, प्रहरीलाई धम्क्याउने
२२ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कम्मरमुनिका अंग चल्दैनन्, हातकै भरमा गाडीमा सरर
कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । हिँड्डुल गर्न ‘वाकर’ चाहिन्छ । खुट्टाले काम नगरे पनि बागलुङका गंगाबहादुर खड्का कार चलाउँछन् ।
२० माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धर्मी न्यौपाने जाे समाजबाट लखेटिएर ६१ वर्षदेखि कुष्ठरोग आश्रममा छिन्
जीवनको ऊर्जाशील ६१ वर्ष उनले कुष्ठरोगीखाना र पोखराको आश्रममा बिताइसकिन् ।
१८ माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
30
31
32
33
Next
सर्च गर्नुहोस्