ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
ज्ञानेन्द्र शाह
एलिना चाैहान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
शिलापत्र वर्षव्यक्ति २०८१
वर्षव्यक्ति र समाचार निर्माता
ज्ञानेन्द्र शाह
एलिना चाैहान
Thu, Apr 24, 2025
११ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अनुप पौडेल
फिचर
डाक्टरलाई देखेपछि जनप्रतिनिधिले अनादर गरे, गाउँलेले लखेट्न खाेजे
जस्तो व्यवहार भए पनि डा. लामिछानेसहितको टोलीले दायित्व भुलेन । ६ वैशाखमा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, पाँचवटै स्थानीय तहका स्वास्थ्यकर्मीलगायतलाई तालिम दिए
१७ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लेखक गनेसको रोष : हामीले हेर्दिनुपर्ने, सिनेकर्मीले नपढे हुने ?
‘पञ्चायतमा राजा महेन्द्रले नेपाली चलचित्रमा प्रयोग गरिने संवादलाई शुद्धीकरण गर्न र भाषिक एकीकरण गर्नका लागि पात्रले बोल्ने संवाद मौलिक लागेनन् । त्यसको ह्याङओभर अझै बाँकी छ । सिनेमा कला हो, भाषा होइन’ लेखक पौडलले भने
१५ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘... त्यसपछि खोप लगाउन डराएकाहरू पनि आए’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिबहादुर थापाले प्रदेशमा कोभिड १९ विरुद्धको पहिलो खोप लगाए । अस्पताल प्रांगणमै उनले खोप लगाएपछि खोप लगाउने स्वास्थ्यकर्मीको चाप बढेको नर्स रेग्मीले सुनाइन्
१४ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अब कसैले सिक्न पाउने छैनन् धनबहादुरसँग सारङ्गी
धेरैलाई थाहा नहुन सक्छ, ‘यो दाजुको मिर्मिरे आँखा’ बोलको चर्चित लोकगीतका सर्जक धनबहादुर गन्धर्व हुन् । उनकै खोजी हो, चर्चित गीत ‘बेली चमेली’ पनि । ती सर्जक आफ्नो सारङ्गीका धुन र लोकसंगीतलाई लगाएको गुन छाडेर बिदा भएका छन्
१३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘खोप लिन भ्यान जाँदैछ, ल्याएर कतिलाई लगाउने थाहा छैन’
स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालक गरेर बिहीबारसम्म साढे १८ हजारको नाम खाेपका लागि प्रदेश सरकारलाई प्राप्त भएको छ ।
९ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?
कोरोनाबाट प्रभावित व्यवसायीले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म ऋण तीन वर्षलाई बिना ब्याज पाउनेछन् । प्रदेश सरकारले सूचना निकालेपछि प्रदेशभित्र शाखा भएका १८ वाणिज्य बैंकका ४ सय ८० मध्ये जुनसुकैमा निवेदन दिन सकिने छ ।
७ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिलापत्र स्तम्भ
२० केजीको बोरामा १० केजी चामल, व्यापारीको जवाफ- मुसाले बोरा काट्यो
५ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसदले अहिलेको महँगीबारे सोधे, मन्त्रीले पुरानो तथ्यांक देखाएर ढाँटे
संसदमा कांग्रेस सांसद ओमकला गौतम र जसपाकी धनमाया लामाले मूल्यसहित विस्तृत विवरण सुनाइन् । जवाफमा मन्त्री लम्सालले भने, ‘दुई जना माननीयले तथ्यांक ल्याउनुभयो । कहाँबाट ल्याउनुभयो कुन्नी !’
३ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
वामदेवतिर लागे दीपक मनाङे, अप्ठेरोमा ओली पक्ष
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)नेकपा नेता वामदेव गौतमको पक्षमा लागेका छन् । मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका उनी पोहोर साल १९ असारमा नेकपामा प्रवेश गरेका थिए
२ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्रीज्यू ! गफ नदिनुस्, महँगी बुझ्न बजार जानुस्
१५ दिनअघिसम्म खाने तेल प्रतिकार्टुन १६ सय रुपैयाँसम्म पाइन्थ्यो । अहिले २१ सय घटी पाइँदैन । १८० रुपैयाँ लिटरको खानेतेल २२० रुपैयाँ पुगेको छ । पोखरा- १२, चापापानीमा किराना पसल चलाउँदै आएका श्रीकृष्ण लामिछाने १५ दिनको अवधिमा तेलको मूल्य अप्रत्याशित रूपमा बढेको बताउँछन्
२ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिटलरले फासीवाद लादे, ओली पनि त्यही बाटोमा छन् : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना जर्मनीका तानाशाही नेता एडल्फ हिटलरसँग गरेका छन् । हिटलरले चुनाव जितेपछि सबै संस्था भत्काएको भन्दै ओली पनि त्यही बाटोमा लागेको उनले बताएका हुन्
२९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्रीलाई 'मेरो ठाउँमा मान्छे खोज' भन्ने मन्त्री भन्छन् : चुनाव हुने विश्वास दिलाउन बोलेँ
मुख्यमन्त्रीले पदमुक्त गर्दिने डरले उनै मन्त्री लम्साल आफ्नो बचाउमा लागेका छन् । उनले आफ्नो सचिवालयलाई विज्ञप्ति निकाल्न लगाएर ‘वैशाखमा चुनाव हुन्छ भन्ने आश्वस्त पार्न’ सो अभिव्यक्ति दिएको बताएका छन् । सचिवालयले मंगलबार राति विज्ञप्ति निकालेर मन्त्रीको बचाउ गरेको हो
२९ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
सांसदले मूल्यवृद्धिबारे सोधे, मन्त्री लम्सालले गुनगानमै समय सके
सांसदको प्रश्नको जवाफ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दिने कार्यसूची थियो । केही सांसद महँगीमा केन्द्रित भए, केही वर्तमान राजनीतिक परिस्थितिमा । महँगी नियन्त्रण र अनुगमनमा प्रदेश सरकारले गरेका काम सुनाउन गएका मन्त्री लम्सालले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगानमै समय सके
२८ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संसदमै मुख्यमन्त्रीलाई मन्त्रीको चुनौती : वैशाखमा चुनाव लड्ने हो, मेरो ठाउँमा मन्त्री खोज्नुस्
प्रदेश सरकार पुनगर्ठन भएको भए मन्त्री लम्साल अहिले सांसदमात्रै हुन्थे । किनकि उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परिवर्तन गर्ने मन्त्रीहरूको सूचीमा थिए
२८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विशेष अधिवेशनमा कांग्रेसको सुझाव : प्रदेशसभा विघटनतर्फ नलागौँ
गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ र जसपाका २ गरेर १७ सांसदको मागपछि बोलाइएको विशेष अधिवेशन मंगलबारदेखि सुरु भएको हो । यो नेपालको प्रदेशसभाकै पहिलो विशेष अधिवेशन हो
२१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
गण्डकीको विशेष अधिवेशन भोलि, दलबीच कार्यसूचीबारे कुरा मिलेन
विशेष अधिवेशनको कार्यसूची तय गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर बैठकले कुनै कार्यसूची तय नगरेको समिति सदस्य एवं जसपा सांसद हरिशरण आचार्यले जानकारी दिए
२० पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
टोपबहादुरको व्यंग्य : प्रचण्ड ३३ वर्ष आफैँ टीका लगाउँदै अध्यक्ष बने
पार्टीभित्र नेताहरूमा अध्यक्ष र प्रधामन्त्री बन्ने महत्त्वाकांक्षा जागेकाले अहिलेको अवस्था आएको मन्त्री रायमाझीले बताए । उनले अन्तर्विरोध विकासको नियम भएको बताए । पार्टीभित्र हुने अन्तर्विरोधले पार्टीमा विधि र विकास सिकाउने भए पनि व्यक्तिगत स्वार्थको अन्तर्विरोधले खतरनाक स्थिति सिर्जना भएको उनले सुनाए
१७ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सडकमा पुगेका बालबालिकालाई घरभन्दा बालगृह प्यारो
आफ्नोमा संरक्षित बालकहरू फुटबल खेल्न रुचाउने भएकाले बालगृहले फुटसल बनाइदिएको हो । पोखरा महानगरपालिका- १५, नयाँगाउँस्थित यो बालगृहमा आकस्मिक पुनर्स्थापना र सामाजिकीकरण केन्द्रमा १७ बालक संरक्षित छन्
१६ पुस, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्री गुरुङ भन्छन् : हटाउन खोजे प्रदेशसभा विघटनको विकल्प छैन
मुख्यमन्त्री गुरुङ अझै पार्टी एक हुनुपर्छ भन्ने पक्षमा छन् । त्यसैले उनी आफ्नो क्याबिनेटमा भएका अर्को गुटका दुई मन्त्री नहटाउने योजनामा छन्
१५ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
31
32
33
34
Next
सर्च गर्नुहोस्