ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रकाश तिमल्सिना
a
समाचार
माधव नेपाललाई केपी ओलीका ७ अफर
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद हल गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग ७ भन्दा बढी प्रस्ताव गरेका छन्
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीको मन्त्रीहरूलाई निर्देशन : ढुक्क भएर काम गर्नू
सत्तारूढ दलभित्र सत्ता सञ्चालनको विषयमा व्यापक असन्तुष्टि चल्दै गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई ढुक्क भएर काम गर्नको लागि निर्देशन दिएका छन् । शनिबार मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डले सरकारमा ओलीलाई सहयोग गर्ने, ओलीले पार्टीमा प्रचण्डलाई अवरोध नगर्ने !
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ४ मंसिर, २०७६ मा भएको सचिवालयको निर्णयलाई थप व्याख्या गर्न सहमत भएका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा शीर्ष नेताको झगडामा दोस्रो पुस्ताको हस्तक्षेप सुरु
नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताबीच इगोको लडाइँ चरम उत्कर्षमा पुगेको निष्कर्षसहित दोस्रो पुस्ताका नेताहरूले हस्तक्षेपकारी भूमिका निर्वाहको अभियान सुरु गरेका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीलाई हटाउन राजनीतिक सहमति, विधानदेखि संविधानसम्म बाधक
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरे पनि नेकपालाई निर्णय गर्न विधानदेखि संविधानसम्म बाधक देखिएको छ
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
महन्थले ‘बदमासी गरेको’ राजपाका ४ अध्यक्षको आरोप
गत २५ जेठमा पार्टी एकीकरण भए पनि जनता समाजवादी पार्टीमा अझैसम्म नेतृत्वमा सहमति हुन सकेको छैन् । त्यसका लागि भण्डारीले दुईवटा मोडल अघि सारेका छन्
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारत र बेलायतका गोर्खा रेजिमेन्ट सन्तानलाई पनि नागरिकता
'गोर्खा भर्तीमा गएकाहरूले त्यहीँ सन्तान जन्माए, उतैको नागरिकता लिए, यताको पाउन सकेनन्’, भण्डारीले भने, ‘जस्तो: एनआरएन आफ्नै खुसीले गएका हुन् तर गोर्खा भर्ती राज्यस्तरका सम्झौताबाट गएका हुनाले उनीहरूका सन्तानले नेपाली नागरिकता पाउनुपर्ने हाम्रो माग हो'
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली-प्रचण्ड सम्बन्धः दिनहुँ मिल्छ तन, हम्मेसी मिल्दैन मन
बिहीबार पनि ओली-प्रचण्डले बालुवाटारमा कम्तीमा २ घन्टा बिताए तर आजबाट पुनः सुरु हुने स्थायी कमिटी बैठकमा एकमत भएर जाने सहमति अझै पनि भएको छैन । दुवै नेता एकअर्कालाई गलाउने रणनीतिमा लागेका देखिन्छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाबुरामको व्यवस्थापन अझै अन्योलमा, संयुक्त बैठकसमेत बस्न सकेन
राजपाका ४ जना अध्यक्ष शिर्ष नेतृत्वमा समावेश नभएपछि महेन्द्र राय, भण्डारी, झा र राजकिशोरको सजपामा के भूमिका हुने त ? यो सबैभन्दा कठिन देखिएको तत्कालीन राजपाका नेताहरू बताउँछन् भने समाजवादीमा मुख्यतः राजेन्द्र श्रेष्ठको भूमिका के हुने भन्ने अन्योल छ
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा राजनीतिको चक्रब्यूहमा एमीसीसी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादको चक्रब्यूहमा परेको छ
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एमसीसी नेकपा स्थायी कमिटीको एजेण्डा नबन्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारदेखि सुरु हुने भनिएको स्थायी कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) एजेण्डा नबन्ने भएको छ
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वमाओवादीको समर्थन खोज्दै प्रधानमन्त्री, कावेरी होटलमा बैठक
रायमाझीलाई वालुवाटारस्थित निवासमा बोलाएका प्रधानमन्त्री ओलीले पौडेल र थापालगायतलाई भने गोशालास्थित कावेरी होटलमा आफ्ना प्रतिनिधिमार्फत भेटघाट गरेका हुन्
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अंगीकृत नागरिकताअघि विदेशी महिलालाई यस्ता छन् अधिकार
वैवाहिक नागरिकता पाउनुअघि सरकारले दिने ‘स्थायी आवासीय अनुमतिपत्र’ का आधारमा नेपालीसँग विवाह गरेकी विदेशी महिलाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न पनि सक्नेछन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका शीर्ष नेता, जसले एमसीसी ल्याउन प्रत्यक्ष भूमिका निभाए
सम्झौता हुँदा गठबन्धन सरकारमा सहभागी प्रचण्ड भने यसवारे मौन देखिएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई सो सम्झौता के कति कारण गरिएको थियो ? स्थायी कमिटीलाई जानकारी गराउन आग्रह गरेका छन्
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
सर्च गर्नुहोस्