ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
ज्ञानेन्द्र शाह
Wed, Apr 23, 2025
१० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रकाश तिमल्सिना
a
समाचार
साढे ५ घण्टामा यसरी बदलियो नेकपाको शक्ति समीकरण
भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले कुनै पनि धारणा राखेनन्, सो भेलामा उपस्थित सदस्यहरूका कुरा मात्रै सुने, प्रचण्डले निर्णय सुनाएपछि बैठकस्थलबाट बाहिरिए । यसरी बिहान १०:३० बजेबाट सुरू भएकाे नेकपा स्थायी कमिटी बैठक रडाकाे ४ बजे भताभुंग भयाे
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो छ रघुजीले च्यात्न खोजेको घनश्यामको चिर्कटो
जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली एक्लैले स्थगित भएको सूचना प्रसारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टी एकता विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरेर बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गर्याे
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालुवाटारमा घनश्याममाथि बेदुराम र रघुजी झम्टिन पुगेपछि...
प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बालुवाटारमा आज बसेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहको भेलामा मुठभेडकाे स्थिति देखिएको छ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जबजको घेराबन्दीमा अध्यक्ष प्रचण्ड
महाधिवेशनमा नेतृत्वको सवालमा नेता नेपालले प्रचण्डसँग सहकार्य गरे पनि वैचारिक सवालमा भने उनले जबजलाई छाड्ने अवस्था अहिलेसम्म देखिँदैन । यसरी प्रचण्ड तत्कालीन नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को घेराबन्दीमा परेका छन्
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डको ‘यू–टर्न’पछि नेपाल समूह ‘पर्ख र हेर’काे रणनीतिमा
प्रधानमन्त्री ओलीले मंसिरमा ‘अर्ली महाधिवेशन’ को प्रस्तावमा कार्यकारी अध्यक्ष प्रचण्डले अचानक समर्थन जनाएपछि केही समयका लागि माधव नेपाल समूह ‘पर्ख र हेर’ को रणनीतिमा पुगेको हो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा बैठकका १२ अनिर्णित शृंखला, बहाना भारतदेखि बाढीसम्म
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बाेधन गरेर सुरु भएको स्थायी कमिटी बैठक बाढी, पहिरो र डुबानकाे कारण देखाउँदै पुनः १३ साउनमा बस्ने गरी १२औँ पटक पनि स्थगित भएको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारायणकाजी, गुरुङ र मातृकाबाहेक अधिकांशले प्रचण्डलाई भने, ‘ओलीसँग मिल्नुको विकल्प छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बोलाएको पूर्वमाओवादीनिकट स्थायी कमिटी भेलाले मंसिरमा महाधिवेशन नहुने निष्कर्ष निकाल्दै अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जानुपर्ने धारणा राखेका छन्
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली–प्रचण्डको ‘अर्ली महाधिवेशन’ मा नेपालको ‘जबज’ तरबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) माथि पुनः बहस सुरु भएको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डले भने, ‘ढुक्क हुनुहोस्, ओलीजीसँग कुनै सहमति भएको छैन’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै गोप्य सहमति नभएको प्रष्टीकरण दिएका छन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘अर्ली महाधिवेशन’ प्रस्तावले ‘खुमलटार गुट’मा अविश्वास, प्रष्टीकरण दिँदै प्रचण्ड
प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अडान छाडेर महाधिवेशनमा जाने प्रस्तावमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सहमति जनाएपछि ‘खुमलटार गुट’ भित्र अविश्वास पैदा भएको छ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
जब हामी जातीय नरसंहार भएको सोतीमा पुग्यौँ
कथित उपल्लो जात र कथित तल्लो जातबीचको बेमेलका कारण सोती नरसंहार भएको भन्न कुनै अप्ठ्यारो छैन । जातीय विभेद र उत्पीडिनमा परेका समुदायका युवालाई कथित उपल्लो जातले गरेको सामूहिक हत्याका दोषीलाई कारबाही हुनुपर्छ भनेर संसदीय समितिले पनि निष्कर्ष निकालेको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवाद अर्को नाटकीय मोडमा
प्रचण्ड र नेपालले ओलीले एक पदबाट मात्रै राजीनामा दिए पुग्ने नयाँ सर्त बिहीबारको बैठकमा राखेपछि नेकपाभित्रको विवाद अर्को नाटकीय मोडमा पुगेको प्रचण्डनिकट एक नेताले बताए
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डसँग पार्टीमा ‘पावर शेयरिङ’ गर्न ओली तयार
ओलीले पावर शेयरिङमा सहमति जनाए पनि प्रचण्डले भने अहिलेसम्म आफू यसमा सहमत भए/नभएको विषयमा सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । तर, निकटस्थ नेताहरूसँग भने ओलीको प्रस्ताव तुलनात्मक रूपमा सकारात्मक रहेको बताएका छन्
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्ततः २४ भन्दा बढी दल मिलेर बन्यो जसपा नेपाल
एकीकरणबाट जसपा नेपाल गठन हुदाँसम्म झन्डै २ दर्जन दल जोडिन पुगेका छन् । सांसद संख्या ३४ मध्ये १ जेलमा, १ निलम्बन, १ खाली छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कसले उचाल्दै छ ओली-प्रचण्डलाई ?
बाढी पहिरोका बारेमा चितवनमा स्थलगत अध्ययन गर्न गएका प्रचण्डले माडीमा पुगेर नेकपाभित्रको जारी विवादका बारेमा पनि बोलेका छन्
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्ता छन् नेकपा विवाद मत्थर पार्दै लैजाने १० ‘ग्लू’
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि उत्पन्न विवाद समाधान गर्नुपर्ने भन्दै चौतर्फी हस्तक्षेप सुरु भएको छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली–प्रचण्ड निष्कर्षहीन वार्तामै, नेपाल ‘पर्ख र हेर’ को नीतिमा
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस कारण अब ओली चाहिन्न
स्थायी कमिटी बैठकमा हटाउने एजेण्डा सारेलगत्तै ओलीले सत्ताको आडमा देशभर कार्यकर्ता परिचालन गरेर पदीय दुरुपयोग गरेको उनीहरूको आरोप छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तत्कालीन माओवादीका ७ नेता प्रचण्डसँग असन्तुष्ट
सरकार र पार्टी सञ्चालनमा ओलीमा प्रशस्त कमजोरी देखिएकाले सच्याउन दबाब दिने तर हटाउन नहुने तर्क उनीहरूले गरेका छन्
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्