हेटौँडाका ६५ उद्योग आंशिक क्षमतामा चल्दै, दैनिक करोडौँ घाटादेशमा जारी लकडाउनले हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू समस्यामा गुज्रिएका छन् । लकडाउनले करिब २ महिनासम्म बन्द रहेका उद्योगहरूले पूर्ण क्षमतामा चल्न नसक्दा दैनिक करोडौँ घाटा व्यहोर्दै आइरहेका छन्२ जेठ, २०७७ Share
बागमतीमा लकडाउन उल्लंघन गर्ने १० हजार सवारी र ५ हजार व्यक्ति कारबाहीमासरकारको निर्देशन अवज्ञा गर्दै अनावश्यक रूपमा घरबाहिर निस्किने र कामविना लकडाउन उल्लंघन गर्दै हिँड्ने सवारीसाधन र मानिस नियन्त्रणमा कडाइ गरिएको हो । बागमती प्रदेशमा लकडाउन उल्लंघन गर्नेलाई कडाइ गर्न मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिएका छन्१ जेठ, २०७७ Share
मकवानपुरमा उच्च सतकर्ताः तरकारी, फलफूल र कामदार ल्याउन प्रतिबन्धछिमेकी जिल्ला पर्सामा कोरोना संक्रमित बढेपछि मकवानपुरमा उच्च सतर्कता अप्नाइएको छ । आज मंगलबार जिल्ला समन्वय समितिमा भएको बैठकले जिल्लामा उच्च सर्तकर्ता अपनाउने निर्णय गरेको छ ।३० वैशाख, २०७७ Share
पर्सामा संक्रमित बढेसँगै हेटौँडा उच्च जोखिममा, नाका सिल गर्न दबाबनेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित पर्सामा भेटिएको पुष्टि भएपछि छिमेकी जिल्ला मकवानपुरमा कोरोनाको त्रास बढेको छ३० वैशाख, २०७७ Share
बागमती प्रदेशका ६ जिल्लाका क्वारेन्टाइन र आइसोलेसन खालीदेशमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । हालसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ जना पुगेको छ ।कोरोनाबाट बच्न बागमती प्रदेशका १३ वटै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन बेड स्थापना गरिएको छ ।३० वैशाख, २०७७ Share
बागमती प्रदेशको चालू खर्च २२ प्रतिशतबागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा उल्लेख्य खर्च गर्न सकेको छैन । चालू आवको २० वैशाखसम्मको तथ्यांककलाई हेर्दा चालुतर्फ २२ दशमलव ९ प्रतिशत मात्रै खर्च गरेको छ ।२९ वैशाख, २०७७ Share
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण कार्य सुरू हुँदैबागमती प्रदेशको गौरव योजना पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण हुने भएको छ ।प्राविधिक अध्ययन जारी रहेको सुरुङमार्गको काम २०७७ बाटै सुरू हुने भएको हो ।२८ वैशाख, २०७७ Share
हेटौँडामा सेनिटाइज मेसिन प्रयोगमा रोक, हतार गर्दा खर्च मात्रैकोरोना संक्रमणको जोखिमबाट बच्न बागमती प्रदेशको मुकाम हेटौँडामा राखिएका डिस्इन्फेक्टेन्ट सेनिटाइज मेसिन प्रयोगमा रोक लगाइएको छ२७ वैशाख, २०७७ Share
हेटौंडाको कोरोना प्रयोगशालालाई ४ सय पीसीआर किट प्राप्त, परीक्षण सुरुराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले हेटौँडास्थित किटजन्य रोक अनुसन्धान केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोशालालाई पीसीआर किट पठाएपछि पुनः परीक्षण सुरु गरिएको हो२७ वैशाख, २०७७ Share
बागमती प्रदेशसभाको बजेट अधिवेशन सुरु गर्ने तयारी४६ दिनसम्म स्थगित रहेको बैठक प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउन सुरु गरेसँगै प्रदेशसभाले बैठक आह्वान गर्ने तयारी गरेको हो । लकडाउनपछि मन्त्रिपरिषद् बैठकले पाँचौ अधिवेशन अन्त्य भएको निर्णय गरेको थियो२२ वैशाख, २०७७ Share