काेराेनाकाे उच्च जोखिममा रहेको काठमाडौंकै आइसोलेसन र क्वारेन्टाइन खालीदेशमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको अवस्थामा भने मुलुककै केन्द्रीय राजधानी काठमाडौं उपत्यकाका आइसोलेसन र क्वारेन्टाइन खाली छन् ।१८ जेठ, २०७७ Share
हेटौंडाकी संक्रमित महिला कोरोना जितेर डिस्चार्ज कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी हेटौंडाकी महिला कोरोना जितेर घर फर्किएकी छिन् । १८ जेठ, २०७७ Share
भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले लगानी गर्नेबागमती प्रदेश सरकारको गौरव आयोजना ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा संघीय सरकारले लगानी गर्ने भएको छ१६ जेठ, २०७७ Share
मकवानपुरको कैलाश गाउँपालिका कार्यालयमा आगलागीमकवानपुरको विकट क्षेत्रमा रहेको कैलाश गाउँपालिका कार्यालय भवनमा आगलागी भएको छ । बिहीबार आगलागी हुँदा कार्यालय भवन जलेर नष्ट भएको छ१५ जेठ, २०७७ Share
हेटौँडाकी कोरोना संक्रमित गर्भवती महिलालाई भरतपुर पठाइयो, संक्रमित बस्ने टोल सिलहेटौँडा-१ चौकिटोलकी कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी महिलालाई भरतपुर कोभिड-१९ विशेष अस्पताल पठाइएको छ१४ जेठ, २०७७ Share
बागमती प्रदेशको नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामाबागमती प्रदेश सरकारले कृषि, स्वास्थ्य र शिक्षाका कार्यक्रमलाई प्राथमिकता दिएको छ । प्रस्तुत कार्यक्रममा कृषि क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ१३ जेठ, २०७७ Share
बागमती प्रदेशमा ५० अर्बको बजेट ल्याउने तयारीप्रत्येक आर्थिक वर्षमा बजेटको दायरा बढाउँदै गएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब बजेट ल्याउने तयारी गरेको हो१२ जेठ, २०७७ Share
बागमती प्रदेशसभा प्रवेशमा सांसदलाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्यबागमती प्रदेशको बजेट अधिवेशन सोमबारदेखि सुरू हुँदैछ । कोरोना संक्रमणको प्रभावकै बीच बागमती प्रदेशसभा बैठक बस्न लागेको हो ।११ जेठ, २०७७ Share
किट अभावमा हेटौंडामा कोरोना परीक्षण रोकियो, स्वाब संकलन भने नरोकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले एकहप्ताअघि पठाएको करिब ४ वटा पीसीआर किट शनिवार सकिएको थियो । हेटौंडामा शनिवार मात्रै संकलन गरिएका प्रदेशका मन्त्री, सांसददेखि हेटौंडा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाबको रिपोर्ट आएको छैन११ जेठ, २०७७ Share
सिम्रनगढ नगरपालिकाका ६ जनामा कोरोना पोजेटिभ बाराबाट हेटौँडा प्रयोगशालामा ५० वटा स्वाब परीक्षणको लागि पठाइएको थियो । जसमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । रिपोर्ट पोजेटिभ आएपछि सिम्रनगढ नगरपालिकामा उच्च सतर्कता अप्नाइएको छ ।१० जेठ, २०७७ Share
एउटा अडियो जसले हेटौँडामा हलचल ल्यायोत्रासकै बीच शनिवार बिहान एउटा अडियो 'क्लिप' सामाजिक सञ्जालमा भाइरल भयो । ३२ सेकेण्डको अडियोमा एक व्यक्तिको स्वरमा अतिरञ्जित भनाइ थियो१० जेठ, २०७७ Share
सिन्धुली, मकवानपुर र बाराका १ सय १० जनाको पीसीआर नेगेटिभएकैदिन ५० जनालाई देखियो आरडीटी पोजेटिभ, कोरोनाको उच्च जोखिममा रहेको उपत्यकाकै क्वारेन्टाइन र आइसोलेसन खाली९ जेठ, २०७७ Share
बागमती प्रदेशका सांसदको स्वाब शुक्रबारदेखि संकलनमकवानपुरकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा बागमती प्रदेशका सांसदहरूको स्वाब संकलन गर्ने तयारी गरिएको छ ।८ जेठ, २०७७ Share
सिन्धुपाल्चोकका ६० जनाको पीसीआर नेगेटिभसिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेकी सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनका परिवार, आफन्त र छिमेकीलगायतको संकलन गरिएको स्वाबको रिपोर्ट आएको छ८ जेठ, २०७७ Share
बागमतीको गढनमा पुग्यो पहिलो पटक बिजुलीमकवानपुरको पूर्वीक्षेत्र बागमती गाउँपालिका–३ गढन तिनतलेमा पहिलो पटक बिजुली पुगेको छ७ जेठ, २०७७ Share
भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणमा लगानी गर्न संघीय सरकारलाई आग्रहबागमती प्रदेश सरकारले ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा लगानी गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।६ जेठ, २०७७ Share
मकवानपुर, रौतहट र सिन्धुलीका ५६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना परीक्षण प्रयोगशालामा हेटौंडासहित रौतहट र सिन्धुलीका गरी ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।६ जेठ, २०७७ Share
बागमतीमा १२ हजार व्यक्तिको आरडीटी परीक्षण, ६३ जनाको रिपोर्ट पोजिटिभबागमती प्रदेशमा हालसम्म करिब १२ हजार जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट कोरोना परीक्षण गरिएको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा गरी ११ हजार ९ सय २३ जनामा आरडीटी टेष्ट गरिएको हो५ जेठ, २०७७ Share