लकडाउनले एउटै यातायात कम्पनीमा आवद्ध व्यवसायीलाई २ अर्ब बढी घाटादेशकै अर्थतन्त्रमा ठूलो असर पारेको कोरोना महामारीले यातायात क्षेत्र धरासायी बनेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले यातायात क्षेत्र थला परेको छ ।४ असार, २०७७ Share
बागमती प्रदेशको बजेटमा सत्तारूढ दलभित्रै विवाद, प्रदेशसभा बैठक स्थगितबागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि विवाद भएको छ । बजेटको विषयमा सत्तारूढ दलभित्रै तीव्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेका छन्३ असार, २०७७ Share
बागमती प्रदेशको बजेट वित्तीय अनुशासनविपरीत : प्रतिपक्षबागमती प्रदेश सरकारले ल्याएको बजेट आर्थिक अनुशासनविपरीत भएको प्रतिपक्ष दलका सांसदले आरोप लगाएका छन्२ असार, २०७७ Share
बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड (पूर्णपाठ)बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५१ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आव २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । देशका ७ वटै प्रदेशमध्ये बागमतीको बजेट सबैभन्दा धेरै हो ।१ असार, २०७७ Share
बागमतीको बजेटः युवालाई रोजगारी दिन प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाख बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ१ असार, २०७७ Share
बजेट प्रस्तुत गर्न रोष्ट्रममा पुगेका मन्त्रीले ब्रिफकेसको कोड बिर्सिएपछि...बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत भइरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट प्रस्तुत गरिरहेका छन्१ असार, २०७७ Share
बागमती सरकारले आकार घटाएर ४४ अर्ब हाराहारीको बजेट ल्याउँदैबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सोमबार ल्याउँदैछ । साँझ ५ बजे प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आव २०७७/०७८ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछन्१ असार, २०७७ Share
स्थानीय सरकारले बनाइदियो द्वन्द्वमा ४ छोरा गुमाएकी दर्नालको घरहेटौंडाकी ७० वर्षकी सुभद्रा दर्नालले देशका २ वटा द्वन्द्वका क्रममा ४ छोरा गुमाइन् । २०४६ सालको जनआन्दोलन र माओवादी सशस्त्र संघर्षकाका बेला उनका ४ छोराले सहादत प्राप्त गरे३२ जेठ, २०७७ Share
हेटौँडाका युवाको प्रश्न : कर होइन सरकार केरा छ लाने हो ?कोरोना महामारी नियन्त्रण गर्न भन्दै सरकारले राज्य कोषको दुरुपयोग र जटिल परिस्थितिमा पनि लापरवाही गरेको भन्दै सयौँ युवा सडकमा उत्रिएर शान्तिपूर्ण आन्दोलन गरेका हुन् । हेटौँडाको मुख्य सडकमा र्याली निकालेका युवाले बुद्धचोकमा आएर कोणसभा गरेका थिए३० जेठ, २०७७ Share
हेटौँडाको कोरोना प्रयोगशाला २४ घण्टा खुल्ने, १ हजार स्वाब परीक्षण गर्ने लक्ष्यहेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना प्रयोगशाला (अस्थायी प्रादेशिक ल्याब) अब २४ घण्टा खुलाइने भएको छ ।३० जेठ, २०७७ Share
बागमती प्रदेशमा आइसोलेसनमा बस्ने दैनिक बढ्दैबागमती प्रदेशमा आइसोलेसनमा बस्नेको संख्या दैनिक बढ्दै गइरहेको छ । देशमा कोरोना संक्रमित बढेसँगै आइसोलेसनमा बस्नेको संख्या पनि उकालो लागेको हो ।२९ जेठ, २०७७ Share
बागमतीकाे तयारी : ३ लाख युवालाई रोजगारीबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउँदैछ । बजेटको अन्तिम तयारी भइरहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ२८ जेठ, २०७७ Share
जुम्लाबाट गलैँचा बेच्न आएका ३ बालबालिकासहित १० जनाको हेटौँडाबाट उद्धारकर्णाली प्रदेशको जुम्लाबाट गलौँचा बेच्न आएका बालबालिकासहित १० जनालाई हेटौँडाबाट उद्धार गरिएको छ२६ जेठ, २०७७ Share
मल माग्दै सडकमा उत्रिए कृषक, उपमेयरलाई दिए मकैको बोटकृषकले हेटौँडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार हेटौंडाका मल बिक्री केन्द्रमा मल नपाएपछि कृषकले हेटौँडाको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले यथाशीघ्र मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्२६ जेठ, २०७७ Share
हेटौँडामा ५० बेडको ‘होल्डिङ सेन्टर’ संचालन गर्ने निर्णयबाहिरबाट आउने मकवानपुरवासीलाई बढीमा १ दिनसम्म राख्न मिल्ने गरी ५० बेडको होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय समितिले गरेको छ । भारतलगायत वैदेशिक रोजगारीबाट जिल्लामा आउने बढेपछि स्थानीय तहको सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय जिससको बैठकले गरेको हो२६ जेठ, २०७७ Share
संक्रमित बढेपछि थाहा नगरको सबै वडामा क्वारेन्टाइनदेशमा कोरोना संक्रमण बढ्दै गएपछि मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले सबै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ२५ जेठ, २०७७ Share
पहिरोको जोखिममा २ राजधानी जोड्ने छोटो मार्गहेटौँडा, २४ जेठ संघीय र बागमती प्रदेशको राजधानी (काठमाडौं–हेटौंडा) जोड्ने छोटोमार्ग वर्षाका कारण जोखिम बन्दै गएको छ ।२४ जेठ, २०७७ Share
कोरोना संक्रमण त्रासले २ महिनादेखि बन्द हेटौँडाको तरकारी बजार खुल्योमकवानपुर प्रशासनले करिब २ महिनादेखि बन्द गराएको हेटौँडास्थित तरकारी बजार खोल्न अनुमति दिएको छ । हेटौँडाको बसपार्क र खोपेगल्लीमा सञ्चालित तरकारी बजार प्रशासनको अनुमतिमा खुलेको छ२२ जेठ, २०७७ Share
लकडाउन उल्लंघन गर्दै २१ जेठदेखि बजार खोल्ने हेटौँडाका व्यवसायीको निर्णय मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडाका व्यवसायीहरूको चर्को दबाबमा २१ जेठदेखि बजार खुलाउने निर्णय लिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरूको आग्रहलाई बेवास्ता गरेको भन्दै बजार खुलाउने जानकारी दिएको हाे१९ जेठ, २०७७ Share