नेकपा केन्द्रीय तहको विवाद मकवानपुर आइपुग्यो, ओली र नेपाल पक्षधरको जुहारीसत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहको विवाद मकवानपुर पनि आइपुगेको छ१३ साउन, २०७७ Share
जेलभित्रै मार्ने धम्की, गुण्डा नाइकेबाट १० लाख असुलीगृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको छ । प्रशासनले छानबिन भने हालससम्म पनि सुरु गरेको छैन११ साउन, २०७७ Share
सेनाको कुटाइले ज्यान गुमाएका युवकको मूल्य ५० हजार !पेट पाल्ने विवशताले घुँगी खोज्न निकुञ्ज छिरेका राजकुमार सेनाको कुटाइबाट मारिएपछि जिल्ला प्रशासनले यसको मूल्य ५० हजार तोकेको भन्दै चेपाङबासी आन्दोलित भएका छन्१० साउन, २०७७ Share
हेटौँडा-काठमाडौंको भाडा ३ हजार ! प्रहरीको ‘एक्सन’संघीय राजधानी काठमाडौं र प्रदेशको मुकाम हेटौंडाको न्यूनतम भाडा दर ४ सय ५० हो । लकडाउन अघिसम्म ४ सय ५० भाडा तिरेर यात्रुहरू काठमाडौं आवतजावत गर्थे । तर, टाटासुमोहरूले लकडाउनमा गाडी थन्किएर व्यहोरेको घाटा यात्रुसँग उठाउन थालेका छन्९ साउन, २०७७ Share
काठमाडौं आवतजावत गर्ने एउटै वैकल्पिक मार्ग पनि अवरुद्धपहिरोले पृथ्वी राजमार्ग ठप्प भएपछि काठमाडौं आवतजावत गर्ने एउटै मात्र वैकल्पिक मार्ग त्रिभुवन राजपथ पनि अवरुद्ध भएको छ८ साउन, २०७७ Share
नियतिले खाेस्याे नाना र खाना, सरकारले खाेस्याे चेपाङको छानाफागुनमा चेपाङहरूलाई माडी नगरपालिकाले बनाएको घरमा स्थानान्तरण गर्ने तयारी थियाे। तर, तक्माको मोहमा निकुञ्जले उनीहरूको खुसी लुटेको छ७ साउन, २०७७ Share
काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग नै ठप्प, विकल्प त्रिभुवन राजपथअविरल वर्षासँगै आएको बाढीपहिरोका कारण संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य राजमार्ग अनिश्चितकालका लागि ठप्प भएको छ५ साउन, २०७७ Share
सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितको घर प्रदेश सरकारले बनाइदिनेबागमती प्रदेशको उत्तरी क्षेत्रमा पर्ने सिन्धुपाल्चोकका बाढी-पहिरोपीडितको घर प्रदेश सरकारले निर्माण गर्ने निर्णय गरेको छ२ साउन, २०७७ Share
मकवानपुरको थाहानगर बेरुजू फर्छ्याेटमा देशकै सर्वाेत्कृष्टनेपालमा सरकारी बेरुजू फर्छ्याेटको अवस्थामा सामान्य सुधार आए पनि मकवानपुरको थाहा नगरपालिकाले पनि उल्लेखनीय परिवर्तन गरेको छ३१ असार, २०७७ Share
बागमतीमा बने १९ पक्की पुल, करिब २ सय किमी सडक कालोपत्रेबागमती प्रदेशभर निर्माणाधीन १९ वटा पक्की पुलको निर्माण कार्य लकडाउनको अवधिमा पूरा भएको छ३० असार, २०७७ Share
आपतकालीन उद्धारमा हेलिकोप्टर र सुरक्षाकर्मी ‘स्ट्यान्डबाई’प्रदेश सरकारले मनसुनको समयमा हुने प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्न नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको उद्धार टोली, विपदमा परेकालाई उद्धार गर्न हेलिकाेप्टर र आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो२८ असार, २०७७ Share
साउदीमा कोरोना नेगेटिभ देखायो, हेटौँडामा पोजिटिभसाउदी अरबमै पीसीआर परीक्षण गराएर स्वदेश फर्किएका मकवानपुरका एक युवकमा संक्रमण पुष्टि भएको छ२८ असार, २०७७ Share
भोटेकोसीको बाढीले अवरुद्ध जुरे सडकखण्ड खुलाइयोअविरल वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण अरनिको राजमार्गको अवरुद्ध जुरे सडकखण्ड सुचारु भएको छ२७ असार, २०७७ Share
७ वर्षदेखि मौरीपालन : मह बेचेर वर्षमा २ करोड आम्दानीमकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ र तामाङ समुदायले ७ वर्षदेखि गाउँमै मौरीपालन गरिरहेका छन्२४ असार, २०७७ Share
साउदीमै कोरोना जितेका युवकको रिपोर्टः हेटौँडामा नेगेटिभ, भरतपुरमा पोजिटिभसाउदी अरबमै कोरोना भाइरस संक्रमण देखिएर निको भई नेगेटिभ रिपोर्ट लिएर नेपाल फर्किएका हेटौँडाका युवकमा फेरि कोरोना संक्रमणको पुष्टि भएको छ२० असार, २०७७ Share
बागमतीमा ११ हजार बढीलाई डेंगु, सबै स्थानीय तहलाई किटबागमती प्रदेशमा चालू आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार २ सय १४ जनालाई डेंगु रोक लागेको छ२० असार, २०७७ Share
विकट राक्सिराङ गाउँपालिकाको सबै वडामा हेलिप्याडचालू आर्थिक वर्षमा गाउँपालिकाले वडामार्फत् निर्माण गर्ने गरी प्रत्येक वडालाई ५० हजार बजेट विनियोजन गरेर निर्माण गरिएको मल्लले बताए ।२० असार, २०७७ Share
कोरोनाले अवरुद्ध उद्योगलाई प्रदेश सरकारको साथकोरोना भाइरस महामारीले विश्वलाई आक्रान्त बनाइरहेको अवस्थामा बागमती प्रदेशको उद्योग र पर्यटन क्षेत्रमा पनि प्रतिकूल असर पारेको छ१८ असार, २०७७ Share