मकवानपुरमा ५ जना थुनुवालाई संक्रमण, थुनुवा कक्ष सिलमकवानपुरको थाहा नगरपालिका–७ का ३०, ३० र ५९ वर्षीय ३ जना तथा बारा जितपुरका २८ र २४ वर्षीय २ जना थुनुवालाई कोरोना देखिएको हो११ भदौ, २०७७ Share
२ दिनमा फरक-फरक रिपोर्ट, जसले ग्राण्डी झस्कियोहेटौँडा–४, कर्रा घर भएका विजय कार्की विगत ७ महिनादेखि ढाडको नशा च्यापिएको समस्याले ग्रसित थिए९ भदौ, २०७७ Share
हेटौँडामा १६ संक्रमित थपिए, मृतकको संख्या ४ पुग्योहेटौँडामा आइतबार १६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ सय ८ पुगेको छ८ भदौ, २०७७ Share
आफैं खुल्न थाले संक्रमितसंक्रमित आफूलाई कोरोना संक्रमण भएको कुरा गुम्साएर राख्न बाध्य छन् । समाजनको तिरस्कृत व्यवहारबाट बच्न कतिपयले संक्रमण भएको विषय गुपचुप नै राख्छन्७ भदौ, २०७७ Share
अष्टलक्ष्मी शाक्य भन्छिन् : बागमतीको मुख्यमन्त्री बन्ने ‘अफर’ हल्ला मात्रसतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि प्रदेश सरकार परिवर्तन हुन सक्ने चर्चा चुलिएको छ६ भदौ, २०७७ Share
मकवानपुरमा ३ प्रहरीसहित २३ जनालाई कोरोना संक्रमण, मनहरी बजार सिलहेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसका संक्रमित दैनिक बढिरहेका छन्६ भदौ, २०७७ Share
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट करोडौँ घाटामासरकारी स्वामित्वको हेटौँडा सिमेन्ट मेसिन खराबीको कारण २ वर्षदेखि घाटामा चल्दै आएको छ । झन् कोरोना महामारीले उद्योगलाई शिथिल बनाएको छ४ भदौ, २०७७ Share
कोरोनाबाट हेटौँडाकी ६२ वर्षीया महिलाको मृत्यु, मृतकको संख्या २ पुग्योहेटौँडाकी १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा उपचार गराएकी महिलाको मंगलबार बिहान मृत्यु भएको हो३ भदौ, २०७७ Share
कोरोना संक्रमणबाट हेटौँडामा १ जनाकाे मृत्युकोरोना संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकामा एक व्यक्तिकाे मृत्यु भएको छ । हेटाैंडा–१ चौकीटोल बस्ने ६१ वर्षीय पुरूषकाे मृत्यु भएको हो३ भदौ, २०७७ Share
संक्रमित परिवारको सदस्य भनेपछि अस्पतालले एम्बुलेन्सबाटै फर्कायो बिरामीबागमती प्रदेशको राजधानी हेटौँडास्थित एक मात्र सरकारी अस्पतालले बिरामीलाई एम्बुलेन्सबाटै फिर्ता गरेको रहस्य बाहिर आएको छ२ भदौ, २०७७ Share
आइसोलेसनमा बसेका संक्रमितलाई ‘जेरी' र 'फुरौला' मात्रै !हेटौँडा–६ गौरिटार रंगशालाको खेलाडी छात्राबासमा हालै स्थापना गरिएको आइसोलेसनमा बसेका संक्रमितले भोक्कै बस्नु परेको गुनासो गरेका छन्३१ साउन, २०७७ Share
प्रदेश प्रमुखको कार्यालयका उच्चपदस्त कर्मचारीलाई कोरोना पुष्टिबागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडाका उच्चपदस्त कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ३० साउन, २०७७ Share
संक्रमितलाई छिमेकीको 'थ्रेट' : गाउँ सखाप पार्ने भइस्, बाहिर अनुहार नै नदेखासंक्रमित महिला हेटौँडा–१० राममन्दिर निवासी राजनीतिककर्मी हुन् । उनलाई स्थानीयले समाजसेवीका रूपमा लिन्छन्३० साउन, २०७७ Share
निषेधाज्ञाकाबीच हेटौँडामा ट्रकमा आगलागीहेटौँडा औद्योगिक क्षेत्रभित्र रोकिराखेको २ वटा मालवाहक ट्रकमा आगलागी भएको छ । औद्योगिक क्षेत्रको भ्याली पेलेट दाना उद्योग अगाडि राखेका २ वटा ट्रकमा आज शुक्रबार बिहानी आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ३० साउन, २०७७ Share
मकवानपुरमा एकै दिन १० प्रहरीसहित ५२ जनामा कोरोना संक्रमणमकवानपुरमा बिहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १० जना प्रहरीसहित ५२ जनालाई संक्रमण देखिएको हो३० साउन, २०७७ Share
संक्रमित डुलेको भन्दै मकवानपुरमा एउटै गाउँका ४० घर सिलकोरोना संक्रमण पुष्टि हुनु अगावै गाउँका सबै घरमा संक्रमित पुगेको भन्दै मकवानपुरमा एउटै गाउँका ४० घर सिल गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–४ जुरेली गरगरेस्थित शान्तिटोल क्षेत्रका ४० वटा घर बिहीबार सिल गरिएको हो२९ साउन, २०७७ Share
बागमतीका १ सय १९ स्थानीय तहलाई साढे २ अर्ब बाँडफाँडबागमती प्रदेश सरकारले १ सय १९ स्थानीय तहलाई सवारीसाधन करबापत झण्डै साढे २ अर्ब रुपैयाँ बाँडफाँड गरेको छ२९ साउन, २०७७ Share
हेटौँडामा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमणहेटौँडामा कार्यरत १० प्रहरीसहित मकवानपुरमा एकैपटक ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ२९ साउन, २०७७ Share