एमाले विवादको चेपुवामा परे बादल, देवकोटाले यसरी लिए फाइदाप्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखसहित देवकोटाले ५ हजार ८८, बादलले ४ हजार १४ र अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३४ मतभार प्राप्त गरेका हुन्६ जेठ, २०७८5 min read Share
बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयीएमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विपक्षी गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका देवकोटा विजयी भएका हुन् ।६ जेठ, २०७८1 min read Share
मतदानको समय सकियो : ३३८ भोट खस्यो, १० अनुपस्थितबागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको मतदानको समय सकिएको छ६ जेठ, २०७८2 min read Share
राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, संक्रमित मतदातालाई ‘छुट्टै गेट’हेटौँडामा बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा गरिएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएको छ५ जेठ, २०७८3 min read Share
राष्ट्रियसभा उपनिर्वाचन : निर्णायक मानिएको नेपाल समूहले भन्यो- पार्टी मिल्ने तहमा बादललाई भोट५ जेठ, २०७८6 min read Share
अक्सिजन अभावमा छटपटाउँदै दीर्घरोगीप्रशासनले समुदायस्तरमा विगतदेखि अक्सिजनको सहारामा बाँचेका दीर्घरोगीका विषयमा भने ध्यान नदिएको कार्की बताउँछन् ।४ जेठ, २०७८4 min read Share
बागमतीमा राष्ट्रियसभा उपनिर्वाचन : हेटौँडाका होटल खोल्न अनुमतिआगामी बिहीवार राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न हेटौँडा आउने प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखलाई आवास तथा खानपानको व्यवस्थापनका लागि होटल संचालन गर्न दिने अनुमति जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको छ४ जेठ, २०७८3 min read Share
हेटौँडामा अक्सिजन प्लान्ट स्थापनाको तयारी, उपमहानगरले दियो १ करोड २८ लाखअक्सिजन अभावमा बिरामी बाहिरी जिल्ला रेफर गर्नुपर्ने बाध्यता आइपरेपछि हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको छ ।२ जेठ, २०७८5 min read Share
हेटौँडामा अक्सिजनको ‘हाहाकार’, ४० बिरामीलाई रेफर गरिँदैकोभिड अस्पतालका रूपमा सञ्चालित हेटौँडा अस्पतालमा अक्सिजन अभाव भएपछि ‘हाहाकार’ मच्चिएको छ३१ वैशाख, २०७८5 min read Share
अन्त सरकार जोगाउने चटारो, बागमतीमा बजेट ल्याउन हतारोएमालेको स्पष्ट बहुमत रहेको बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि तीव्रता दिएका हुन्३० वैशाख, २०७८5 min read Share
राष्ट्रियसभा सदस्य उपनिर्वाचन : बादललाई सूर्य, देवकोटालाई कलम चिह्नदेवकोटालाई स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव चिह्न प्रदान गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले माधव नेपाल समूहको सहयोग छ२९ वैशाख, २०७८3 min read Share
छवटा एम्बुलेन्सले पनि नधान्ने देखिएपछि अटोलाई एम्बुलेन्स बनाउँदै थाहा नगरमकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाले नगरभित्र सञ्चालित एम्बुलेन्सले पनि नधान्न सक्ने सम्भावना बढेको भन्दै अटोलाई नै एम्बुलेन्स बनाउने भएको छ२४ वैशाख, २०७८4 min read Share
मकवानपुरमा सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो, आइतबारदेखि निषेधाज्ञासक्रिय कोरोना संक्रमितको संख्या पाँच सय नाघेपछि मकवानपुर प्रशासनले जिल्लामा आइतबार माध्यरातबाट निषेधाज्ञा लगाएको छ१८ वैशाख, २०७८3 min read Share
बागमती : मन्त्री नियुक्तिप्रति नेपाल समूहको आपत्ति, भन्यो - अब परिवर्तनको छनक देखिनेछबागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेकोप्रति सत्तारुढ नेकपा एमालेको माधव नेपाल समूहले आपत्ति जनाएको छ१५ वैशाख, २०७८3 min read Share
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा माओवादी केन्द्रनेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको छ ।१५ वैशाख, २०७८5 min read Share
बागमती प्रदेशमा तीन मन्त्री र एक जना राज्यमन्त्री थपिए, चार बजे शपथबागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । १५ वैशाख, २०७८1 min read Share
बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीको शपथ ४ बजेबागमती प्रदेशले तीन मन्त्री पाउने प्रमुख सचेतक केशव पाण्डेले जानकारी दिए । ‘मन्त्रिपरिषद् विस्तार हुँदै छ । हामी छलफलमै छौँ ’, पाण्डेले भने ।१५ वैशाख, २०७८2 min read Share
बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, ३ मन्त्री र ७ राज्यमन्त्री थपिनेसत्तारुढ नेकपा एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।१२ वैशाख, २०७८4 min read Share