बागमती : १९ अर्ब लागत अनुमानको सुरुङमार्ग निर्माण गर्न ७५ करोड बजेटबागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि सारेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माण गर्न ७५ करोड रुपैयाँ बजेट छुट्याएको छ१ असार, २०७८5 min read Share
६ अर्ब बढाउँदै बागमतीले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठसहित)बागमतीले चालु आर्थिक वर्ष २०७७-०७८ को भन्दा ६ अर्ब बढाएर आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको हो ।१ असार, २०७८4 min read Share
बागमतीमा पनि सांसद रिझाउन ल्याइएको पूर्वाधार विकास कार्यक्रम खारेजबागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ मा संघीय सरकारकै सिकोमा सांसदलाई रिझाउन ल्याएको पूर्वाधार विकास कार्यक्रम खारेज गरेको छ१ असार, २०७८2 min read Share
कारबाहीको ‘डण्डा’ देखाएका मुख्यमन्त्री पौडेलले कसरी पाए नेपाल पक्षको साथ ?३० जेठ, २०७८1 min read Share
माधव पक्षले साथ दिएपछि बहुमतले पारित भयो बागमतीको नीति तथा कार्यक्रमसत्तापक्षकै असन्तुष्ट पक्ष नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले साथ दिएपछि बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ२९ जेठ, २०७८3 min read Share
बागमती : प्रधानमन्त्रीविरुद्ध नाथुराम गोडसे बन्नेदेखि कमिसनमा योजना ल्याएकोसम्म आरोपबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको छ२८ जेठ, २०७८5 min read Share
नारैनाराले भरिएको बागमती सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर ल्याइएको कार्यक्रममा नारैनारा छन् ।२७ जेठ, २०७८8 min read Share
बागमती सरकारकाे नीति, कार्यक्रमः नारासमेत पुरानैबागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्२७ जेठ, २०७८3 min read Share
हेटौँडाका मेयरले रोकेको कोरोनाविरुद्धको खोप उपमेयरले वडावडामै पठाइन्‘मेयरज्यूले किन हो खोप अभियान स्थगित गर्नुभएछ । मलाई धेरै दबाब आयो । उपमहानगरपालिका आएर वडावडामै खोप पठाउने व्यवस्था मिलाएकी छु,’ लामाले भनिन् । २६ जेठ, २०७८5 min read Share
बागमतीको विकासः बजेट जति सडक र पुलमा, योजनामा मात्रै ‘कृषि क्रान्ति’तर, सरकारले कृषि क्रान्तिका योजना थाती राखेर भौतिक विकासमा जोड दिइरहेको छ । तीनै तहका सरकारले कृषि क्रान्तिका सपना बाँडेर सडक र पुल विकासलाई समृद्धि देख्न थालेपछि किसानको भविष्य पनि अन्यौलतातर्फ उन्मुख छ२५ जेठ, २०७८7 min read Share
संकटमा मुख्यमन्त्री पौडेल, अध्यादेशमार्फत बजेट ल्याउने तयारी‘बजेट रोक्न माधव–झलनाथ पक्षका सांसदले विपक्षी दललाई समर्थन गर्न सक्ने डर छ । हिजो अविश्वासको प्रस्ताव ल्याउनेदेखि हरेक विषयमा मुख्यमन्त्रीमाथि असहयोग हुँदै आएकाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा पनि सहयोग हुनेमा शंका छ ,’ पौडेलनिकट एक सांसदले भने ।२३ जेठ, २०७८7 min read Share
७० वर्षअघि ट्रयाक खोलेको सडक अझै अपुरो, त्यही डाँडा छिचोल्न सुरुङमार्ग बनाउने घोषणासरकारले सुरुङमार्ग निर्माणको सुरुवात गर्ने घोषणा गरिरहँदा स्थानीय जनप्रतिनिधिदेखि चित्लाङबासीले भने शंका व्यक्त गरेका छन्२२ जेठ, २०७८7 min read Share
बागमती प्रदेश : विनियोजन विधेयकमाथि सत्तापक्ष र विपक्षी सांसदले गरे आलोचनाबागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८-०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सतापक्ष र विपक्षी सांसदले आलोचना गरेका छन् ।१७ जेठ, २०७८4 min read Share
बागमतीमा विपक्षीको चेतावनी : जस्तोसुकै मूल्य चुकाएर पनि बजेट पास हुन दिदैनौँबागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट समावेशीता र आवश्यकताको आधारमा नआउने निश्चित भएको भन्दै विपक्षी दलले पास हुन नदिने चेतावनी दिएको छ१७ जेठ, २०७८3 min read Share
अलपत्र मयुरधापमा काठमाडौंमा खोलिने उद्योग पठाइने, दुई वर्षभित्रै पूर्वाधार तयार१ चैत २०७२ सालमा तत्कालीन सरकारले चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि हालसम्म तारजाली मात्रै लगाउने काम भएको छ ।१७ जेठ, २०७८5 min read Share
हेटौँडामा बजार डुल्छन् संक्रमित, हेल्थ डेक्स भन्छ- भयावहको खतरा बढ्योकोरोना महामारीको दोस्रो लहरले देश नै संक्रमणको उच्च जोखिममा छ । देशका सात प्रदेशमध्ये कोरोना संक्रमणबाट सबैभन्दा बढी बागमती प्रदेश प्रभावित बनेको छ१४ जेठ, २०७८6 min read Share
नेपाल समूहका बागमती प्रदेशका १४ सांसदको जवाफ- गोप्य मतदानबारे भन्न नैतिकताले दिँदैननेपाल पक्षले स्पष्टीकरण दिन आवश्यक नभएपनि पार्टी एकता जोगाउन प्रक्रिया मात्रै पूरा गरेको जवाफ पठाएको छ ।९ जेठ, २०७८4 min read Share
बागमती प्रदेशसभाको बजेट अधिवेशन १६ जेठमा बोलाइयोप्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले १६ जेठका लागि आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।९ जेठ, २०७८3 min read Share
अष्टलक्ष्मी शाक्यको प्रश्न- मुख्यमन्त्री पौडेलले बादललाई भोट हाले कि हालेनन् ?नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी सांसद अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पराजित भएका रामबहादुर थापा बादललाई भोट हाले कि हालेनन् भन्ने प्रश्न गरेकी छिन् ।८ जेठ, २०७८3 min read Share