बागमतीमा सरकार बनाउन कस्सियो गठबन्धन, अष्टलक्ष्मीलाई एक हप्ताको समयबागमती प्रदेशमा गठबन्धन सरकार गठनको तयारी सुरु गरिएको छ।२९ भदौ, २०७८5 min read Share
एमाले मकवानपुर २ जेठमा फर्कियो, तत्कालीन माधव पक्षका लम्साल बने अध्यक्षबागमती प्रदेशसभा सदस्य तथा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी सिग्देल जिल्ला अधिवेशनबाट १ मतले अध्यक्षमा विजयी भएकी थिइन् ।२६ भदौ, २०७८3 min read Share
बागमतीमा सरकार विस्तार, ६ मन्त्री र चार राज्यमन्त्रीले लिए शपथनयाँ नियुक्त मन्त्रीमा रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदिप कटुवाल (स्वास्थ्य मन्त्रालय) छन् ।२३ भदौ, २०७८1 min read Share
बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, नौ जनालाई मन्त्री बनाउने शाक्यको तयारी‘आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै छ । ५ फुल र ४ राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ,’ एमाले बागमती प्रदेशका सचेतक दीपक निरौला भने२३ भदौ, २०७८3 min read Share
बागमतीमा संघ र प्रदेशका १९ सांसदसहित २४० जनप्रतिनिधिले त्यागे एमालेनिर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि नयाँ दल रोज्न दिएको समय मंगलबार साँझ ५ बजे सकिएको छ । एकीकृत समाजवादी रोज्ने प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित ६ जना छन् ।२२ भदौ, २०७८5 min read Share
बागमतीमा सरकार जोगाउन एमालेलाई कठिन, गठबन्धन सरकार बनाउने तयारीनेकपा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएपछि बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।१६ भदौ, २०७८3 min read Share
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले दिए राजीनामा'मैले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्रीलाई साथ दिन सकिनँ,' खनालले भने, 'मन्त्री नियुक्त हुँदा नै मैले मुख्यमन्त्रीलाई म माधव नेपालको पक्षमा छु भनेर स्पष्टै भनेको थिएँ ।'१६ भदौ, २०७८2 min read Share
राजेन्द्र पाण्डे भन्छन्- बागमतीमा सरकार परिवर्तन हुन्छ, म मुख्यमन्त्री हुन्छुबागमती प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री बन्ने बताएका छन् ।१५ भदौ, २०७८2 min read Share
बागमतीका मन्त्री खनालसहित १२ सांसदले रोजे एकीकृत समाजवादीसमाजवादी पार्टीका पक्षमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका खनाल पनि खुलेका छन् । १२ सांसद एकीकृत समाजवादीका पक्षमा खुलेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।१५ भदौ, २०७८1 min read Share
माधव नेपालको पार्टीमा खुलेका सांसदलाई मन्त्रीको अफर गर्दै मुख्यमन्त्री शाक्यमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीमा लागेका सांसदलाई मन्त्री बन्न अफर गरेसँगै बागमतीको राजनीतिमा तरंग आएको छ । १५ भदौ, २०७८4 min read Share
पत्रकार महासंघले भन्योः भारतबाट नेपाली रेडियोको प्रसारण रोक्न खोजियोनेपाली रेडियोको प्रसारण रोक्ने भारतीय योजनाबारे सरकारसँग समन्वय गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।१२ भदौ, २०७८3 min read Share
हेटौंडा अपहरण र फिरौती प्रकरणमा जोडियो लागूऔषधको कनेक्शन'हाम्रो अनुसन्धानले अपहरणमा परेका युवकहरुको कनेक्शन लागूऔषध कारोबारीसँग रहेको देखिन्छ,’ डीएसपी रिमाल भन्छन्, ‘अपहरणको कनेक्शन लागूऔषध कारोबारको कारण हुनेतर्फ हाम्रो अनुसन्धान मोडिएको छ ।’७ भदौ, २०७८4 min read Share
तेस्रो धारका नेताहरू केपी ओलीसँग बस्न सक्दैनन्, हामीसँगै आउने हो : विरोध खतिवडा (अन्तर्वार्ता)तेस्रो धारका नेताहरू थाकेर, मुन्टो लुकाउने ठाउँ नभएर अलिअलि केपी ओलीसँग आशा गरेका थिए । ओलीले हाम्रा ती नेताहरूको पनि आशा भत्काइसके७ भदौ, २०७८8 min read Share
बागमतीमा अष्टलक्ष्मीको चाल : एमाले र नेकपा समाजवादीको सरकार !नेकपा समाजवादीले दलको मान्यता पाउनासाथ शाक्यविरुद्ध माओवादी केन्द्र र कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन सक्ने आँकलन छ । तर, त्यो सम्भावना नरहेको स्वयं शाक्य बताउँछिन् ।५ भदौ, २०७८6 min read Share
डोरमणिले गरे केपी ओलीको नक्कल, हेटौँडामा ओली बालकोट फर्किँदाको झल्कोसरकारी निवास छाडेर पौडेल घर फिर्ती हुँदा प्रधानमन्त्रीबाट हटेपछि केपी शर्मा ओली बालुवाटार छाडेर बालकोट फर्किएको झल्को देखिएको छ ।३ भदौ, २०७८2 min read Share
पहिलो महिला मुख्यमन्त्री शाक्य : भूमिगत जीवनदेखि दलभित्रै संघर्षसम्म‘चिनियाँ नेताहरूको किताब पढेपछि नेपालमा पनि परिवर्तन गर्नुपर्छ भन्ने लागेपछि राजनीतिमा आएकी हुँ,’ उनी भन्छिन् । लुकिछिपी राजनीति गरिरहेकी शाक्यलाई घरमा कडाइ गर्न थालिएको थियो ।२ भदौ, २०७८4 min read Share
मुख्यमन्त्री शाक्यले गरिन् मन्त्रिपरिषद् विस्तार, पाण्डे र खनाल बने मन्त्री मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कृष्ण खनाल र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी केशवराज पाण्डेलाई दिएकी छिन् ।२ भदौ, २०७८1 min read Share
अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्रीनवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।२ भदौ, २०७८2 min read Share