बागमतीमा सरकार विस्तारः माओवादीलाई यातायात, वन र खेलकुद मन्त्रालयगठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले ५–५ र सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीले ४ मन्त्रालयको जिम्मा लिँदैछन्२८ मंसिर, २०७८2 min read Share
राप्रपामा कमल थापा ढले, हेटौंडामा उनको योजना ढल्योयता थापा पराजित भएको २४ घण्टा बित्न नपाउँदै उपमहानगरपालिकाले सभागृह भत्काएर भ्युटावरसहितको व्यापारिक भवन निर्माण गर्ने सम्झौता गर्यो ।२१ मंसिर, २०७८5 min read Share
कांग्रेस बागमती अधिवेशन : मतदान सुरु भएन, बाहिर नाराबाजीकांग्रेस बागमतीको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान १२ बज्नै लाग्दा पनि सुरु नभएको हो ।१८ मंसिर, २०७८3 min read Share
बागमतीमा हप्ता दिनभित्र सरकार विस्तारको तयारी, भागबण्डा मिलाउन मन्त्रालय संख्या १४ पुर्याइयाे१८ मंसिर, २०७८3 min read Share
बागमती कांग्रेसको सभापतिमा तीन जनाले दिए उम्मेदवारीनेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।१७ मंसिर, २०७८1 min read Share
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रममा के छ ? (पूर्ण पाठ)नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को चार दलीय गठबन्धन सरकार गठन भएपछि २३ कात्तिकमा बनाइएको बागमती सरकार सञ्चालन समन्वय संयन्त्रले निर्माण गरेको कार्यक्रमलाई सरकारकै कार्यक्रमका रूपमा सार्वजनिक गरिएको छ१६ मंसिर, २०७८4 min read Share
कांग्रेस बागमती अधिवेशन : सभापतिमा बानियाँ, प्रधान र केसीको त्रिपक्षीय भिडन्तकांग्रेसभित्रको तीन समूहले आ–आफ्नो उम्मेदवार उठाउने निर्णय गरेका छन् । प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।१६ मंसिर, २०७८3 min read Share
कांग्रेस बागमतीको अधिवेशनमा प्रतिनिधि व्यवस्थापनमा सकस : हेटौँडाको गाँस, सौराहाको बास१५ मंसिर, २०७८3 min read Share
कांग्रेस बागमतीमा देउवा समूहको सभापतिको उम्मेदवार प्रधान कि बानियाँ ? पौडेल समूहमा पनि सकसदेउवा पक्षको आधिकारिक सभापति उम्मेदवार बन्न भिमसेन दास प्रधान र इन्द्रबहादुर बानियाँबीच रस्साकस्सी चलेको छ ।१५ मंसिर, २०७८4 min read Share
एउटै आश्रमलाई सरकारी निकायको १४ करोड, तीन तहकै सरकारले खन्याए पैसाआश्रमलाई प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयले गरी कुल ५ करोड ६७ लाख ३२ हजार रुपैयाँ अनुदान दिएको पाइएको छ ।१५ मंसिर, २०७८5 min read Share
बागमतीमा जम्मकट्टेल मन्त्री बन्ने, कांग्रेसका लामाको नाम हट्योबागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले थप दुई मन्त्री नियुक्त गर्ने तयारी गरे पनि अन्तिममा नेपाली कांग्रेसबाट मन्त्री बन्न लागेका निमा लामाको नाम हटेको छ ।२५ कात्तिक, २०७८2 min read Share
बागमतीमा दुई मन्त्री थपिँदै, साँझ ५ बजे शपथबिहीबार मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र कांग्रेस सांसद निमा लामालाई मन्त्री बनाउन लागेका हुन् ।२५ कात्तिक, २०७८3 min read Share
सुल्झिएन भैँसे–भीमफेदी सडकको मुआब्जा विवाद, यात्रुले पाए सास्तीभीमफेदी-४ का स्थानीयले सडक स्तरोन्नती गर्न जग्गाको मुआब्जा मागेपछि काम रोकिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए ।२४ कात्तिक, २०७८6 min read Share
मुहार फेर्दै २७७ वर्षअघिको देशकै मुख्य नाका, जहाँ जमाएका थिए पृथ्वीनारायणले हकपृथ्वीनारायण शाहले तत्कालीन मिर कासीमको फौजसँग युद्ध लड्न चिसापानी गढीलाई पुननिर्माण गरेका थिए । चिसापानी गढी हालको अवस्थामा पनि देशका अन्य गढीहरूको तुलनामा निकै सुरक्षित मानिन्छ ।२४ कात्तिक, २०७८6 min read Share
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मतबागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । मत विभाजनमा सहभागी १०४ मध्ये मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ सांसदले मतदान गरे । २२ कात्तिक, २०७८1 min read Share
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने, प्रदेशसभा बैठक बोलाइयोबागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन् । संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।२१ कात्तिक, २०७८3 min read Share