स्थानीय सरकार आएपछिको विकासः एउटै गाउँलाई जोडेका छन् दर्जन पुललेबर्खामा उत्पादित तरकारी पनि बजार लैजान नसकिएको डुम्रेकुनाका विष्णु सिलवाल बताउँछन् ।२० कात्तिक, २०७८6 min read Share
बागमतीको गठबन्धन सरकार : भागबण्डा मिलाउन मन्त्रालय फुटाइँदै‘एमालेको सरकार हुँदा त मन्त्रालय थपियाे । यो त गठबन्धन सरकार हो । यहाँ दुई भन्दा बढी दल छन् । मन्त्रालयको संख्या बढ्नु स्वभाविक हो,’ कांग्रेस निकट एक प्रदेशसभा सदस्यले भने ।१३ कात्तिक, २०७८4 min read Share
एमालेबाट चार पटक सांसद, पार्टी विभाजनपछि मुख्यमन्त्रीसत्तारुढ गठबन्धनले बागमती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि नै उनको सत्तारोहण सुनिश्चित भयो ।११ कात्तिक, २०७८5 min read Share
श्रीमान् एमालेमा लागे, उनी माओवादी नै भइरहिन्, अहिले मन्त्री बनिन्दावा र मोक्तान माओवादी विभाजन हुँदा एकसाथ वैद्य समूहमा लागेका थिए । तर, यसपटकको पार्टी विभाजनमा भने श्रीमान् एमालेमा र श्रीमती माओवादीमा लागेका छन्११ कात्तिक, २०७८3 min read Share
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्तबागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।११ कात्तिक, २०७८1 min read Share
बागमतीमा आलोपालो अस्वीकार गर्दै राजेन्द्र पाण्डेले भने– सरकार पूरै कार्यकाल मैले नै चलाउँछु बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ लिने तयारी गरिरहेका राजेन्द्र पाण्डेले प्रदेश सरकारको पूरा कार्यकाल आफैँले चलाउने बताएका छन् ।११ कात्तिक, २०७८3 min read Share
राजेन्द्र पाण्डेले आजै अपराह्न मुख्यमन्त्रीकाे शपथ लिने, बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै बुधबार पाण्डेले ५९ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । ११ कात्तिक, २०७८2 min read Share
५९ सांसदको हस्ताक्षरसहित बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेसनेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।१० कात्तिक, २०७८2 min read Share
बागमतीको मुख्यमन्त्रीमा गठबन्धनले आजै दाबी गर्नेबागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएसँगै विपक्षी गठबन्धनले आजै मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ१० कात्तिक, २०७८2 min read Share
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामाबागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् ।१० कात्तिक, २०७८1 min read Share
प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले राजीनामा दिनेबुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने भएकी हुन् ।१० कात्तिक, २०७८1 min read Share
प्रदेशसभालाई सम्बोधन गरेपछि राजीनामा दिने मुख्यमन्त्री शाक्यको तयारीसामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले मुख्यमन्त्री शाक्यको राजीनामा पत्र तयार भएको जानकारी दिइन् । उनका अनुसार मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिनेछिन् ।१० कात्तिक, २०७८1 min read Share
बुलेटबाटै ग्यास चोर्ने धन्दा, भारतीय चालक र होटल सञ्चालक पक्राउभारतीय बुलेट चालकहरूले कार्कीको पसलमा यसअघि पनि अवैध रुपमा ग्यास बिक्री गर्दै आइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चालकहरूले एक हजार रुपैयाँमा होटल सञ्चालक कार्कीलाई बिक्री गर्ने र उनले गाउँमा १३ सय रुपैयाँमा ग्यास दिँदै आएको खुलेको हो ।३ कात्तिक, २०७८3 min read Share
बागमतीमा एमालेको झेल, पार्टी अधिवेशनको बहानामा अल्पमतको सरकार लम्ब्याउने खेल२४ असोजमै सभामुख श्रेष्ठले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच दसैँपछि विश्वासको मत लिने सहमति बनेकाले शाक्य नेतृत्वको सरकारको आयु बढेको थियो ।३ कात्तिक, २०७८3 min read Share
बागमतीको मुख्यमन्त्रीमा गठबन्धनको हानथाप, कांग्रेसले भन्यो- केन्द्रमा भएको लिखित सहमति देखाउ२४ असोज, २०७८5 min read Share
विरोध खतिवडा : ओलीसँगै जेल परे, चार पटक सांसद जितेपछि पार्टी फुटाएर मन्त्री बनेमकवानपुरका नेता विरोध खतिवडा करिब ३० वर्षे राजनीतिक जीवनमा पहिलो पटक मन्त्री बने । धेरैले खतिवडालाई हक्की र निडर स्वभावको नेताका रूपमा चिन्छन्२२ असोज, २०७८4 min read Share
बागमतीमा सत्ताबाट बाहिरिँदै अष्टलक्ष्मी, मुख्यमन्त्रीमा राजेन्द्रलाई माओवादीको साथ, कांग्रेसको पनि दाबी उनी भन्छन्, ‘कांग्रेसलाई मुख्यमन्त्री दिने विषय बन्यो भने माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गर्छ । कांग्रेसभन्दा ठूलो दल प्रदेशसभामा माओवादी केन्द्र छ । कांग्रेसलाई मुख्यमन्त्री किन दिने ?’२१ असोज, २०७८5 min read Share
फिफाबाट प्रतिबन्धित गणेश थापालाई हेटौंडा उपमहानगरको २५ लाख, विवादबाट बच्न सुटुक्क सम्झौता१३ असोज, २०७८3 min read Share