बागमती प्रदेशमा एक वर्षमा दुई सय बढी प्रहरीमाथि कारबाहीप्रहरी आचरणविपरीत काम गर्ने बागमती प्रदेशका १० जिल्लामा कार्यरत दुई सय ३ जना प्रहरीलाई कारबाही गरिएको हो ।१२ वैशाख, २०७८5 min read Share
संक्रमण रोक्न हेटौँडामा थप कडाइ : आइतबारदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागूबागमती प्रदेशको मुकाम हेटौँडामा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न जोरविजोर प्रणाली लागू गरिने भएको छ१० वैशाख, २०७८2 min read Share
असिनाले सिध्यायो किसानको पसिना‘शुक्रबार साँझको असिना-पानीले किसानले लगाएको तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ,’ थाहा नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जय तिवारीले भने४ वैशाख, २०७८4 min read Share
माओवादीले अवरुद्ध गरेपछि स्थगित प्रदेशसभा बैठक २ वैशाखमा बस्दैप्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तीन दिनसम्म अवरुद्ध गरेपछि स्थगित गरिएको सातौँ अधिवेशनको प्रदेशसभा बैठक २ वैशाखलाई बोलाइएको छ३१ चैत, २०७७2 min read Share
सडक पुर्याउने बाचा पूरा नभएपछि मन्त्रीले मागे माफीरुवीभ्यालीसम्म सडक पुर्याउने बाचा पूरा गर्न नसकेको भन्दै मन्त्री फुयाँलले माफी मागेका छन् ।३१ चैत, २०७७3 min read Share
गाउँका कसैले जंगलमा डढेलाे लगाए, आगोले खानेपानीकाे पाइप नै जलाइदियाेबागमती प्रदेश राजधानी हेटौंडासँगै जोडिएको मकवानपुरगढीमा डढेलोले खानेपानी तथा सिँचाइका पाइपमा ठूलो क्षति पुगेको हाे२९ चैत, २०७७3 min read Share
सरकार नढल्ने भएपछि डाकियाे बागमती प्रदेशसभा, माओवादी अब प्रमुख प्रतिपक्षमापटकपटक सूचना टाँसेर अनिश्तिकालका लागि स्थगित हुँदै आएको प्रदेशसभा बैठक सरकार सुरक्षित भएपछि २४ चैत गतेलाई बोलाइएको हो२१ चैत, २०७७3 min read Share
बागमती प्रदेशमा ३ वर्षदेखिको सत्ता साझेदारी टुंगिँदै, मुख्यमन्त्री पौडेललाई दिएको समर्थन माओवादीले फिर्ता लिने१७ चैत, २०७७4 min read Share
बालक हत्या आरोपीद्वारा मकवानपुर प्रहरीको हिरासतमा आत्महत्या प्रयासजिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा थुनुवाले आत्महत्या प्रयास गरेको घटना बाहिर आएको छ२८ भदौ, २०७७ Share
मकवानपुरमा दुई इन्स्पेक्टरसहित ४७ प्रहरीलाई कोरोना पुष्टिमकवानपुरमा कार्यरत प्रहरीमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण बढ्दै गएको छ । एकै दिन थप ४७ जना प्रहरीमा संक्रमण देखिएको हो ।२७ भदौ, २०७७ Share
हेटौँडामा २ सय संक्रमित घरमै, मर्निङ वाकदेखि पसल चहार्ने गरेको गुनासोहेटौँडा उपमहानगरपालिकाभित्र २ सय जना संक्रमित घरमै आइसोलेसन बनाएर बसिरहेका छन् । पछिल्लो समय हेटौँडामा संक्रमित बढेसँगै घरमा आइसोलेसन बनाएर बस्नेको संख्या पनि ठूलो छ२३ भदौ, २०७७ Share
काठमाडौंका २४ कोरोना संक्रमित सम्पर्कविहीनबागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २४ जना सम्पर्कविहीन भएका हुन् । उनीहरू अहिले कहाँ र कस्तो अवस्थामा छन्, सम्बन्धित निकायलाई पनि जानकारी छैन्२० भदौ, २०७७ Share
बागमती प्रदेशका पाँच अस्पताललाई स्तरोन्नति गर्ने तयारीबागमती प्रदेशका पाँचवटा अस्पतालकाे स्तरोन्नति हुने भएको छ । प्रदेश सरकारले प्रदेशस्तरको अस्पतालको रूपमा स्तरोन्नति गर्न लागेको हो१९ भदौ, २०७७ Share
बागमती प्रदेशका एसपीसहित ९० प्रहरीलाई कोरोना संक्रमणबागमती प्रदेशका १० जिल्लामा कार्यरत प्रहरी अधिकृतसहित ९० जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ१७ भदौ, २०७७ Share
बागमती प्रदेशमा ७ हजार बढी कोरोना संक्रमितबागमती प्रदेशको कोभिड-१९ बाट संक्रमण हुनेको संख्या साढे ७ हजार नजिक छ । गत साउनको अन्तिमदेखि प्रदेशमा कोरोना संक्रमण अत्यधिक रूपमा फैलिएको छ१६ भदौ, २०७७ Share
जडिबुटी बोकेर संक्रमितको घरदैलोमा जनप्रतिनिधिबागमती प्रदेशको मुकाम हेटौँडाको समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । यहाँ दैनिक जोर संख्यामा संक्रमित थपिँदै गएका छन्१३ भदौ, २०७७ Share
मकवानपुरमा २४ घण्टाभित्र थपिए २९ संक्रमितबागमती प्रदेशको मकवानपुरमा शुक्रबार एकै दिन २९ जना संक्रमित थपिएका छन्१२ भदौ, २०७७ Share
बागमतीमा कोरोना ग्राफ : संक्रमित ६ हजार नाघे, काठमाडौंमा मात्रै ३ हजार ४ सयबागमती प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावहतर्फ उन्मुख भएको छ । ५ भदौयता प्रदेशमा २ हजार ३४ जना संक्रमित थपिएका छन्१२ भदौ, २०७७ Share