घूससहित रंगेहात पक्राउ परेका ६ प्रहरी निलम्बितसेवाग्राहीसँग घूस रकम लिँदालिँलै रंगेहात पक्राउ परेका ६ जना प्रहरी निलम्बनमा परेका छन्२८ साउन, २०७७ Share
१३ जना संक्रमितलाई कहाँ राख्ने ? आइसोलेसनका कर्मचारी तनावमाबागमती प्रदेशको राजधानी हेटौँडामा ३५ बेडको एउटामात्रै आइसोलेसन वार्ड छ । यही आइसोलेसनमा १ हप्ता अघिसम्म संक्रमित राख्न बेड प्रसस्तै थियो२८ साउन, २०७७ Share
निषेधाज्ञापछि सुनसान हेटौँडा (फोटो फिचर)समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम देखिएपछि हेटौँडामा आज मङ्गलबारदेखि निषेधाज्ञा जारी गरिएको छ२७ साउन, २०७७ Share
बागमती प्रदेशको राजधानीमा निषेधाज्ञाबागमती प्रदेशको राजधानी हेटौँडा र पूर्व-पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाको मनहरी बजारमा निषेधाज्ञा गरिने भएको छ२६ साउन, २०७७ Share
काठमाडौं उपत्यकामा १ हप्तामा थपिए ५ सय काेराेना संक्रमित काठमाडौं उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिममा छ । देशकै केन्द्रीय राजधानी भएकोले पनि यहाँ कोरोना संक्रमणको दर ह्वातै बढेको तथ्यांकले देखाउँछ२४ साउन, २०७७ Share
काभ्रेको क्वारेन्टाइनमा युवतीद्वारा आत्महत्या, स्वास्थ्य चौकी र पालिका अध्यक्षको घरमा तोडफोड२४ साउन, २०७७ Share
एम्बुलेन्स नपाउँदा ५ घण्टादेखि संक्रमित अस्पतालमै अलपत्रकोरोना संक्रमितलाई आइसोलेसनसम्म पुर्याउन एम्बुलेन्स नपाएपछि समस्या भएको छ२४ साउन, २०७७ Share
बागमती प्रदेशलाई पहिलो गाँसमै ढुंगा, विपन्न परिवारको घर निर्माण योजना अलपत्रबागमती प्रदेश सरकारको विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत परिवारको आवास निर्माण गर्ने योजना अलपत्र परेको छ२३ साउन, २०७७ Share
हेटौँडाको प्रहरी चौकी सिल, ६ जना प्रहरी क्वारेन्टाइनमाहेटौँडामा कार्यरत १ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी सिल गरिएको छ२३ साउन, २०७७ Share
बागमतीमा २४ घण्टाभित्र हालसम्मकै धेरै संक्रमित थपिएमुलुकको केन्द्रीय राजधानीसमेत रहेको बागमती प्रदेशमा हालसम्मकै धेरै कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन्२३ साउन, २०७७ Share
६ सय ३० मिटर सडक बनाउन पौने ७ करोडको ठेक्काबागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा ६ सय ३० मिटर सडक निर्माण गर्न पौने ७ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ२२ साउन, २०७७ Share
बागमती प्रदेशमा भ्रष्टाचार बढ्यो, सबैभन्दा बढी उजुरी उद्योग मन्त्रालयको नाममाबागमती प्रदेशमा भ्रष्टाचार बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको तथ्यांकले प्रदेशमा भ्रष्टाचार बढेको देखाएको हो२१ साउन, २०७७ Share
मन्त्रालयले अलपत्र पारेको नयाँ औद्योगिक क्षेत्रको विवाद टुंगियोपर्सा राष्ट्रिय निकुञ्जको कारण बागमती प्रदेशको मुकाम हेटौँडामा निर्माण गर्ने भनिएको मयुरधाप औद्योगिक क्षेत्र २ वर्षदेखि अलपत्र छ२० साउन, २०७७ Share
बागमती प्रदेश र संघीय सरकारबीच टकरावको संकेतसंघीय सरकारले काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको व्यवस्थापन सरकार मातहत राख्ने व्यवस्था गर्न लागेपछि २ सरकारबीच असमझदारी बढेको छ१७ साउन, २०७७ Share
आइसाेलेसनका शौचालय : न ढोका न छानाबागमती प्रदेशको मुकाम हेटौँडामा एउटा मात्रै आइशोलेसन वार्ड छ । जम्मा ३५ बेडको आइशोलेसन विद्यालयको नयाँ भवनमा बनाइएको हो१७ साउन, २०७७ Share
बागमतीका २८ स्थानीय तहको बजेट अझै आएनबागमती प्रदेशका २८ वटा स्थानीय तहले अझै बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ१६ साउन, २०७७ Share
देशकै ठूलो औद्योगिक क्षेत्रको निर्यात व्यापारमा ८० प्रतिशतले गिरावटपुरानो तथा ठूलो क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झण्डै ८० प्रतिशतले गिरावट आएको छ१५ साउन, २०७७ Share
घूस रकमसहित पक्राउ परेका ४ प्रहरी निलम्बितबागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले घूस रकम लिँदालिँदै पक्राउ परेका ४ जना प्रहरीलाई निलम्बन गरेको छ१५ साउन, २०७७ Share