स्काेर्पियो दुर्घटनामा आमाछोराकाे मृत्यु नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्र किलोमा सोमबार साँझ भएको स्काेर्पियो दुर्घटनामा परी आमाछोराकाे मृत्यु भएको छ१६ असार, २०७७ Share
चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीरनारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।१५ असार, २०७७ Share
कांग्रेसले सदन अवरुद्ध गरेपछि मन्त्रीले स्वीकारे गल्तीप्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले गल्ती गरेको भन्दै बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ१५ असार, २०७७ Share
ससुराले गरे बलात्कार प्रयास, परिवार नै मिलेर हत्याआफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ१५ असार, २०७७ Share
हेटौंडाकी सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्षहेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा)को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।१४ असार, २०७७ Share
काठमाडौंसहित बागमती प्रदेशको ७ जिल्लामा पनि देखियो सलहबालीको पात र फल खाँदै ठूलो क्षेत्र ओगट्ने गरि बाली नाश गर्ने सलह तराईका जिल्ला हुँदै बागमती प्रदेशको ७ जिल्लामा पनि देखिएको छ ।१४ असार, २०७७ Share
नेगेटिभ रिपोर्ट आएको १२ दिनपछि क्वारेन्टाइनमा बसेका युवकमा कोरोनामकवानपुरका थप २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । बकैया र मनहरी गाउँपालिकाका १/१ जना पुरुषमा शुक्रबार संक्रमण देखिएको हो ।१२ असार, २०७७ Share
हेटौँडाले २७ करोड बजेट बढायो, पूर्वाधारमा झण्डै १ अर्बबागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडाले २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ१० असार, २०७७ Share
लकडाउनले छेक्यो द्वन्द्वपीडितको सीप विकासहेटौंडा, ९ असार कोरोना महामारीले गर्दा बागमती प्रदेशमा रहेका द्वन्द्वपीडित परिवार सीप विकास कार्यक्रमबाट वञ्चित भएका छन्९ असार, २०७७ Share
छोराहरूसँगै भारतबाट हेटौँडा आएकी महिलामा कोरोना पुष्टिहेटौँडाकी एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । भारतबाट १ असारमा घर आएकी हेटौँडा–१३, पदमपोखरीकी ६५ वर्षीया महिलामा आज मंगलबार संक्रमण पुष्टि भएको हो९ असार, २०७७ Share
हेटौँडामा गरिएको परीक्षणमा १ सय १६ जनालाई कोरोनाबागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्ष्णमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ७ असार, २०७७ Share
बागमतीको बजेट खर्च न्यून, सुधारको सम्भावना देखिएनगत आव २०७५/०७६ मा ४० प्रतिशत रकम फ्रिज भएपछि प्रदेश सरकारले चालू आवमा बजेट खर्चलाई प्राथमिकता दिने जनाएको थियो । तर, कोरोना प्रभाव र लकडाउनका कारण खर्च बढ्न नसकेको प्रदेश सरकारले जनाएको छ७ असार, २०७७ Share
मकवानपुरमा प्रहरी इन्स्पेक्टर १२ हजार घूससहित रंगेहात पक्राउमकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम बालक राय घूस रकमसहित पक्राउ परेका छन्६ असार, २०७७ Share
हेटौँडाका ५० वर्षीय मोतीलालले जिते कोरोना, भन्छन् : डराउने होइन्, आत्मबल बलियो बनाउनुहोस्विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)लाई हेटौँडाका ५० वर्षीय मोतीलाल पोख्रेलले जितेका छन्६ असार, २०७७ Share
बजेटको तयारीमा मकवानपुरका स्थानीय तहकोरोना प्रभावको कारण स्थानीय तहहरूले आगामी बजेटको आकार घटाएर ल्याउने तयारी गरेका छन् । कोरोना महामारीले स्रोतको दायरा साँघुरो भएको र प्राथमिकता परिमार्जन गर्नुपर्ने भएपछि बजेटको आकार घटाउने तयारी स्थानीय तहले गरेका हुन्६ असार, २०७७ Share
भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना पुष्टिछिमेकी मुलुक भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ५ असार, २०७७ Share
हेटौँडामा बुहारीको हत्या आरोपमा ससुरा र नन्द पक्राउ, प्रहरी भन्छ - 'घटना रहस्यमय छ'हेटौँडाकी एक विवाहित महिलाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । हेटौंडा–४ सुर्यचोकस्थित घरको बन्द कोठाभित्र २२ वर्षीया सुस्मिता केसी (थापा) वीभत्स अवस्थामा मृत फेला परेकी थिइन्५ असार, २०७७ Share
हेटौँडामा बिजुली पोल बीचमा पारेर स्ल्याब ढलानहेटौँडाका २ स्थानमा विद्युतको पोल नसारी स्ल्याब ढलान गरिएको छ । विद्युत पोल बीचमा राखेर दुवैतर्फ स्लाब ढलान गरिएको हो५ असार, २०७७ Share