दुई सचिवको विवादले मन्त्रालयको काम ठप्पप्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको विवादका कारण कामकाज प्रभावित भएको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हस्तक्षेप गरेपछि पदस्थापनलाई लिएर दुई सचिवबीच विवाद बढेको हो ।१८ जेठ, २०७६ Share
गौशालाको ५२ बिघा जग्गा अतिक्रमणमहोत्तरीको गौशाला नगरपालिकाको ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ । गाई संरक्षणका लागि छुट्ट्याइएको सो जग्गामा पक्की घर बनेका छन् ।१७ जेठ, २०७६ Share
बालकलाई बलि बनाएर हत्या गर्ने झाँक्री पक्राउबलिको नाममा बालकको हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–६ बस्ने शत्रुधन साहका अढाइ वर्षीय छोरा आर्यन भनिने समीर साहलाई बलिको नाउँमा हत्या गर्ने शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो१७ जेठ, २०७६ Share
सांसदको आचरण अनुगमन गर्न समितिप्रदेश २ का सांसदको आचरण र व्यवहार अनुगमन गर्न समिति बनाइएको छ । प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यको आचरण र व्यवहार अनुगमन गर्न सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको हो ।१६ जेठ, २०७६ Share
एक सचिवले धान्दै छन् प्रदेश २ का ६ मन्त्रालयसरकारले सवारीसाधन र कार्यालय व्यवस्थापनबाहेक अन्य शीर्षकमा बजेट खर्चन सकेको छैन । प्रदेश सरकार मातहतका कार्यालयले पूर्णता पाउन सकेका छैनन् । सचिव अभावमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको छ१४ जेठ, २०७६ Share
नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत गर्ने सहमतिधनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी स्थानमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए१४ जेठ, २०७६ Share
बसको ठक्करले परियारको मृत्युपूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एकजना बृद्ध महिलाको मृत्यु भएको छ१३ जेठ, २०७६ Share
जनकपुरमा रात्रिकालीन उडान, आइतबार राति बुद्ध एयरको ‘टेस्ट फ्लाइट’जनकपुरधाम विमानस्थलबाट रात्रीकालीन विमान चलाउने तयारीअन्तर्गत पहिलो टेस्ट सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि पहिलो चरणको टेस्ट सम्पन्न भएको टेस्ट तयारीमा जुटेका बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले जानकारी दिएका छन् ।१३ जेठ, २०७६ Share
विवाहको नाटक गरेर वेश्यालयमा बिक्रीमहोत्तरीका एक युवाले धनुषाकी एक युवतीलाई मायाजालमा फसाएर बिहेपछि भारतको यौन कोठीमा बिक्री गरेको खुलासा भएको छ । धनुषास्थित बटेश्वर गाउँपालिकाकी १७ वर्षीया युवतीलाई महोत्तरीस्थित लोहरपट्टीका मोहम्मद रबानी कवारीले बिहेको नाटक गरेर बिक्री गरेका हुन् ।१३ जेठ, २०७६ Share
भारतले कोसीको धार फर्काउँदा ९० परिवार विस्थापितभारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुबानमा परेर विस्थापित भएका हुन्१३ जेठ, २०७६ Share
साथीले मर्यो भनेर छाडेपछि...भनिन्छ, साथी त्यो हो, जसले जतिसुकै अप्ठ्याराे पनि साथ दिन्छ । तर, जनकपुरका रोशन झाको मामिलामा यो भनाइ लागू भएन । सडक दुर्घटनामा परेर घाइते भएका झालाई साथीहरुले सडकपेटीमै छाडिदिए । सडकमा छटपटाउँदै रात काट्न बाध्य भए रोशन ।१२ जेठ, २०७६ Share
बुलबुलझरी फुसफुसाइरहेको थियो । भारी वर्षातिर लम्कँदै थियो त्यो फुसफुसी । टोलभरका सबैजनाले आफ्नो झ्याल ढोका थुनिसकेका थिए ।१२ जेठ, २०७६ Share
जनकपुरबाट अब रात्रीकालीन उडान, हवाई भाडा घट्नेहवाइसेवा थप भएपछि भाडा दरसमेत घट्ने बताउँदै सिंहले रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहि दिन काम गरेर फर्कन सक्ने उल्लेख गरे ।११ जेठ, २०७६ Share
गरिब र असहायलाई दान गर्ने पर्वमुस्लिम धमावलम्बीको पवित्र पर्व रमजान अहिले चलिरहेको छ । इस्लामी पात्रो हिजरी संवतकाे नवौं रमजानुल मुबारक महिनाको रौनकता अहिले मुस्लिम धमावलम्बीहरूमा छ ।११ जेठ, २०७६ Share
प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा बहसप्रदेश नं. २ को प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच प्रदेशको नामाकरणलाई लिएर बहस भएको छ ।८ जेठ, २०७६ Share
प्रदेश २ का जनता सन्तुष्ट छैनन्हाम्रो पार्टीको लाइन पनि यही हो । अध्यक्ष मण्डलले यस्तै निर्देशन पनि जारी गरेको छ । यो निर्देशनलाई जुन जनप्रतिनिधिले मान्दैन, उसलाई कारबाही गरिनेछ८ जेठ, २०७६ Share
जनकपुरमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमाजनकपुरधाम उपमहानगरपालिमा नेपाल टेलिकमले अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टु द होम (एफटिटिएच) योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका बासिन्दालाई तीव्र गतिको इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न सडक दायाँबायाँ अप्टिकल फाइबर विस्तार गरेको हो ।७ जेठ, २०७६ Share