ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
मन्त्री
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राजनीतिमा विद्या भण्डारी
पूर्वराष्ट्रपति राजनीतिमा
मन्त्री
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
Thu, Jul 10, 2025
२६ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
दुई सचिवको विवादले मन्त्रालयको काम ठप्प
प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको विवादका कारण कामकाज प्रभावित भएको छ । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हस्तक्षेप गरेपछि पदस्थापनलाई लिएर दुई सचिवबीच विवाद बढेको हो ।
१८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गौशालाको ५२ बिघा जग्गा अतिक्रमण
महोत्तरीको गौशाला नगरपालिकाको ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ । गाई संरक्षणका लागि छुट्ट्याइएको सो जग्गामा पक्की घर बनेका छन् ।
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बालकलाई बलि बनाएर हत्या गर्ने झाँक्री पक्राउ
बलिको नाममा बालकको हत्या गर्ने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको मिथिला नगरपालिका–६ बस्ने शत्रुधन साहका अढाइ वर्षीय छोरा आर्यन भनिने समीर साहलाई बलिको नाउँमा हत्या गर्ने शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो
१७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसदको आचरण अनुगमन गर्न समिति
प्रदेश २ का सांसदको आचरण र व्यवहार अनुगमन गर्न समिति बनाइएको छ । प्रदेशसभा बैठकले प्रदेशसभा सदस्यको आचरण र व्यवहार अनुगमन गर्न सभामुख सरोज यादवको सभापतित्वमा समिति बनाइएको हो ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भएको रेलमार्ग पनि खेलमैदान बनेपछि..
१५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एक सचिवले धान्दै छन् प्रदेश २ का ६ मन्त्रालय
सरकारले सवारीसाधन र कार्यालय व्यवस्थापनबाहेक अन्य शीर्षकमा बजेट खर्चन सकेको छैन । प्रदेश सरकार मातहतका कार्यालयले पूर्णता पाउन सकेका छैनन् । सचिव अभावमा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको छ
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत गर्ने सहमति
धनुषा, महोत्तरी, सिरहा, सप्तरी तथा भारत बिहारस्थित मधुबनी जिल्लाका अधिकारीबीच भएको बैठकमा सीमा क्षेत्रको बाँकी स्थानमा तत्काल स्तम्भ निर्माण गर्न सम्झौता भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बसको ठक्करले परियारको मृत्यु
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एकजना बृद्ध महिलाको मृत्यु भएको छ
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा रात्रिकालीन उडान, आइतबार राति बुद्ध एयरको ‘टेस्ट फ्लाइट’
जनकपुरधाम विमानस्थलबाट रात्रीकालीन विमान चलाउने तयारीअन्तर्गत पहिलो टेस्ट सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि पहिलो चरणको टेस्ट सम्पन्न भएको टेस्ट तयारीमा जुटेका बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले जानकारी दिएका छन् ।
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवाहको नाटक गरेर वेश्यालयमा बिक्री
महोत्तरीका एक युवाले धनुषाकी एक युवतीलाई मायाजालमा फसाएर बिहेपछि भारतको यौन कोठीमा बिक्री गरेको खुलासा भएको छ । धनुषास्थित बटेश्वर गाउँपालिकाकी १७ वर्षीया युवतीलाई महोत्तरीस्थित लोहरपट्टीका मोहम्मद रबानी कवारीले बिहेको नाटक गरेर बिक्री गरेका हुन् ।
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले कोसीको धार फर्काउँदा ९० परिवार विस्थापित
भारतले नदीको धार फर्काएपछि हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोवरगाढाका बासिन्दा डुबानमा परेर विस्थापित भएका हुन्
१३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
साथीले मर्यो भनेर छाडेपछि...
भनिन्छ, साथी त्यो हो, जसले जतिसुकै अप्ठ्याराे पनि साथ दिन्छ । तर, जनकपुरका रोशन झाको मामिलामा यो भनाइ लागू भएन । सडक दुर्घटनामा परेर घाइते भएका झालाई साथीहरुले सडकपेटीमै छाडिदिए । सडकमा छटपटाउँदै रात काट्न बाध्य भए रोशन ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
बुलबुल
झरी फुसफुसाइरहेको थियो । भारी वर्षातिर लम्कँदै थियो त्यो फुसफुसी । टोलभरका सबैजनाले आफ्नो झ्याल ढोका थुनिसकेका थिए ।
१२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरबाट अब रात्रीकालीन उडान, हवाई भाडा घट्ने
हवाइसेवा थप भएपछि भाडा दरसमेत घट्ने बताउँदै सिंहले रात्रीकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोहि दिन काम गरेर फर्कन सक्ने उल्लेख गरे ।
११ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गरिब र असहायलाई दान गर्ने पर्व
मुस्लिम धमावलम्बीको पवित्र पर्व रमजान अहिले चलिरहेको छ । इस्लामी पात्रो हिजरी संवतकाे नवौं रमजानुल मुबारक महिनाको रौनकता अहिले मुस्लिम धमावलम्बीहरूमा छ ।
११ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा बहस
प्रदेश नं. २ को प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच प्रदेशको नामाकरणलाई लिएर बहस भएको छ ।
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
प्रदेश २ का जनता सन्तुष्ट छैनन्
हाम्रो पार्टीको लाइन पनि यही हो । अध्यक्ष मण्डलले यस्तै निर्देशन पनि जारी गरेको छ । यो निर्देशनलाई जुन जनप्रतिनिधिले मान्दैन, उसलाई कारबाही गरिनेछ
८ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जनकपुरमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा
जनकपुरधाम उपमहानगरपालिमा नेपाल टेलिकमले अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टु द होम (एफटिटिएच) योजनाअन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका बासिन्दालाई तीव्र गतिको इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न सडक दायाँबायाँ अप्टिकल फाइबर विस्तार गरेको हो ।
७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पूर्वराजा ज्ञानेन्द्रका ‘डाई हार्ट फ्यान’
‘राजाको प्रत्यक्ष शासन भएका बेला राजसंस्थाबाट लाभ लिन धेरै मान्छे काठमाडौं गए,’ उनी भन्छन्, ‘म उहाँको देखावटी अनुयायी होइन त्यसैले मैले उहाँबाट केही अपेक्षा गरिनँ र गर्दिनँ
५ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्