नेपाली युवाले मान्छे नपुग्ने ठाउँमा पुग्ने रोबोट बनाएउनीहरुले बनाएका मानवरहित यन्त्रमा ट्राफिक कन्ट्रोल सिस्टम, तापक्रम, माटोको प्रकार पत्ता लगाउने, सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सचेत गराउनेलगायतका विशेषता छन्१७ असार, २०७६ Share
कार्यकर्ता रिझाउन मनपरी योजनाप्रदेश २ का मन्त्रालयका बजेट कार्यकर्ता रिझाउनमा प्रयोग हुन थालेको छ । भौतिक योजना तथा पुर्वाधार विकास मन्त्रालयले आर्थिब बर्षको अन्त्यमा आएर सत्तारुढ राजपाका दर्जन भन्दा बढी कार्यकर्तालाई योजना बनाएर रकम वाढेको भेटिएको छ ।१६ असार, २०७६ Share
प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, एकजनाको मृत्युझडपका क्रममा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये ८ प्रहरी छन्१६ असार, २०७६ Share
श्रीमती हत्या गरी फरार यादव तीन वर्षपछि पक्राउश्रीमती हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।१४ असार, २०७६ Share
नगरपालिकामा विद्यार्थीले तोडफोड गरेधनुषाको विदेह नगरपालिका कार्यालयमा विद्यार्थीले ढुंगामुढा र तोडफोड गरेका छन्१२ असार, २०७६ Share
प्रमुख जिल्ला अधिकारीविरुद्ध दुई सय मुद्दा !कँडेल धनुषामा १९ कात्तिक २०७५ मा प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । प्रजिअ भएर आएको ८ महिनामा कँडेलमाथि दुई सय मुद्दा दर्ता भइसकेको छ१० असार, २०७६ Share
प्रदेश २ को मिडिया विधेयक पनि विवादमानेपालमा संघीय सरकार र प्रदेश सरकारले ल्याएको मिडिया विधेयक पत्रकार विरोधी रहेकाले तत्काल सच्याउन जनकपुरधाममा आज आयोजित एक कार्यक्रममा माग गरिएको छ९ असार, २०७६ Share
पिएको तलबसमेत आफैं लिन्छन् सभामुखसहित १०४ सांसदसमाजवादी पार्टी नेपाल धनुषाका सांसद रामअशिष यादव, चमेलीदेवी दास र पर्साकी सांसद करिना बेगम गरी तीन जना सांसदले मात्र आफ्ना स्वकीय सचिवको पारिश्रमिक छुट्टै खातामा पठाउने गरेका छन्७ असार, २०७६ Share
अञ्चल अस्पताल परिसरका ११ औषधि पसलमा सिलवन्दीजनकपुरधामका ११ वटा अवैद्य औषधी पसलमा सिल गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जनकपुरको अनुगमन टोलीले बुधबार अनुगमनको क्रममा मापदण्ड विपरीत संचालित औषधी पसलमा सिल गरेको हो६ असार, २०७६ Share
‘लू’को सकसः अस्पतालभरि बिरामीमूल चोकमा पनि पाँच–दस जना व्यक्ति देखिन्थे । तर, सडक सुनसान । यतिसम्म कि मोटरसाइकलमा पनि चलेका थिएनन् ।६ असार, २०७६ Share
जनकपुरमा एकाबिहानै ग्याँस सिलिन्डर विस्फोट, तीन होटल जलेर नष्ट (फोटोसहित)आज बिहान करिब ३ बजे ग्याँस सिलिन्डर विस्फोट भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा–२ कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य दुई वटा होटल गरी तीन वटा भोजनालय होटल जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।५ असार, २०७६ Share
साइकलले भरियो मुख्यमन्त्रीको कार्यालय परिसरप्रदेश २ काे मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर यतिबेला साइकलले भरिएको छ४ असार, २०७६ Share
जनकपुरमा पानीको हाहाकारजनकपुरआसपासका क्षेत्रमा पानीको हाहाकार मच्चिएको छ । इनार, चापाकल र पानीका स्रोत सुकेसँगै जनकपुरमा पानीको अभाव भएको हो ।४ असार, २०७६ Share
सांसदलाई ३ करोड गलत हो, दुर्भाग्य सबै एकमत छन्१ करोडको बजेट प्रदेशसभा सदस्यहरुले आफूखुसी परियोजनामा खर्च गर्न पाउनेछन् । यसले बजेटको अधिकांश भाग दुरुपयोग हुने डर छ३ असार, २०७६ Share
गर्मीले जनकपुरका विद्यालय पाँच दिन बन्दजनकपुरधाम उपमहानगरपालिकाले २ देखि ६ असारसम्म सामुदायिक तथा निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ२ असार, २०७६ Share
प्रदेश २ को बजेट ३८ अर्ब ७२ करोड२ सरकारले प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसदहरूलाई ३ करोडका दरले बजेट विनियोजन गरेको छ । प्रदेशका निर्वा्चित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन्२ असार, २०७६ Share