मुख्यमन्त्रीलाई तान्ने यस्तो नङजनकपुरका दिनेश सिंह यादवलाई नै हेर्नुहोस् न । उनी नङको साैखिन । सर्वसाधारण मात्र होइन, मुख्यमन्त्री पनि पुगे उनको नङ हेर्न१२ साउन, २०७६ Share
जनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेसनजनकपुरधाम विमानस्थलमा हवाई इन्धन रिफ्युलिंग स्टेसनको उद्घाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले जनकपुरधाम विमानस्थलमा आज उद्घाटन गरेका हुन्११ साउन, २०७६ Share
आकाशबाट खस्यो १० किलोको ‘असामान्य’ ढुंगा, हेर्न जानेको घुइँचो (फाेटाे फिचर)सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन्८ साउन, २०७६ Share
धनुषाका बाढीपीडितले अझै पाएनन् राहत असारको अन्तिम साता आएको बाढीबाट प्रभावित धनुषाको पूर्वी क्षेत्रका बासिन्दा अहिले पनि पीडाबाट बाहिर निस्कन सकेका छैनन् ।८ साउन, २०७६ Share
मिथिलाञ्चलमा मधुश्रावणी पर्व : यसकारण गरिन्छ सर्पकाे पूजात्यसपछि महादेवले भने, ‘साउन महिनामा जो कोही सर्पको पूजा गर्छ, उसलाई सर्पबाट भय हुँदैन ।’ यही कारण हो मधुश्रावणी पर्वमा विषहरको पूजा गर्ने गरिन्छ७ साउन, २०७६ Share
माेफसलका पूर्वखेलाडी : काेही चिया पसले, काेही मजदुरसरकारी उदासीनताका कारण जनकपुरधाम क्षेत्रका खेलाडीहरु कष्टकर जीवन बिताउन बाध्य छन्६ साउन, २०७६ Share
चिकित्सकको लापरवाही बिरामीको मृत्युमेडिकल वार्डमा ल्याइएपछि त्यहाँ ड्युटीमा रहेका चिकित्सकले उपचारमा ध्यान नदिएको मृतकका छोरा मोहम्मद जिलानीको गुनासो छ५ साउन, २०७६ Share
खाली घरदलानपर विहुँसैत हम सभ अतिथिके स्वागत कऽ रहल छलहुँ, सभक वधाई स्वीकार करैत पण्डालमे लऽ जाइत छलहुँ, जतऽ हमर नव विवाहिता बेटी नीतु अपन पति दामोदरक संग बैसल छल ।४ साउन, २०७६ Share
प्रदेश २ मा बाढी र डुबान : मृत्यु भएका ३५ जनामा अधिकांश बालबालिकाप्रदेश २ मा बाढी र डुबानमा परी मृत्यु भएका ३५ जनामध्ये २१ बालबालिका छन्४ साउन, २०७६ Share
जनकपुर यातायात कार्यालयमा अर्काकाे नाममा ट्रायल दिने पक्राउमोटरसाइकल लाइसेन्सको लागि जनकपुरधाममा हुने परीक्षामा व्यापक अनियमिमता भइरहेको आरोप लागिरहेका बेला अर्काको नाममा ट्रायल दिने एकजना युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।४ साउन, २०७६ Share
बाढीको कहरमा नेताका रहर, कोही हेलिकाेप्टर, कोही बुई चढ्दैतराईमा आएको बाढीपहिरो नेताका लागि मनोरञ्जन स्थल बनेको छ । कोही हेलिकाेप्टरबाट बाढी हेर्न आउँछन् त, कोही बुई चढेर घुमिरहेका देखिन्छन्३ साउन, २०७६ Share
आन्दोलनरत शिक्षकमाथि प्रहरीले गर्यो लाठी चार्जआन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको थियाे ।२ साउन, २०७६ Share
कमिसनकाे खेलमा प्रदेश २ काे सरकार हाेटल सरेपछि...प्रदेश २ को मन्त्रालयहरुको काम जनकपुरधामको होटेलमा बसेर भइरहेको छ । मन्त्रालयमा काम गर्दा गोप्यता नहुने भएकाले यसो गरिएको कर्मचारीहरुले बताएका छन् ।१ साउन, २०७६ Share
भैंसीकाे दूध बेचेकाे २ सय ५० रुपैयाँ माग्दा ज्यान गयाे !महोत्तरीको सम्सी गाउँपालिकामा मात्र २ सय ५० रुपैयाँका लागि एक महिलाको हत्या भएकाे घटना बाहिरिएकाे छ१ साउन, २०७६ Share
बाढीप्रभावित क्षेत्रमा सर्पको त्राससप्तरीको बाढी प्रभावित क्षेत्रमा अहिले सर्पको डसाई एक्कासी बढेको छ । सर्पले डसेर बाढी प्रभावित क्षेत्रका एकैदिन ३ जना घाइते भएपछि बाढी पीडित थप त्रासमा परेका छन् ।३१ असार, २०७६ Share