जबरजस्ती करणीका एकसहित ४ विद्यार्थी पक्राउजिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जबरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ४ भदौ, २०७६ Share
दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्योसिरहा जिल्लाका विभिन्न स्थानमा गत आर्थिक वर्ष २०७५/७६ मा भएका सडक दुर्घटनामा मात्रै ८७ जनाको मृत्यु भएको छ ।३ भदौ, २०७६ Share
प्रदेश २ को नामाकरण र स्थायी राजधानीको टुंगो चाँडैप्रदेश २ मा नामकरण र स्थायी राजधानी तोक्ने गृहकार्य सुरु भएको छ । प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन भएलगत्तै दलहरु प्रदेशको नामकरण र स्थायी राजधानी तय गर्नेबारे छलफलमा जुटेका छन् ।३२ साउन, २०७६ Share
जर्वजस्ती बिहे, वडाध्यक्षको मिलेमातोमा घटना सामसुमसो भिडियो धनुषाको एक गाउँको हो, जहाँ गाउँका केही युवकहरू मिलेर किशोर र किशोरीलाई जबरजस्ती विवाह गराइरहेको दृश्य देख्न सकिन्छ३१ साउन, २०७६ Share
जनकपुरमा १३ दिनसम्म चलेको झुलन महोत्सव सम्पन्नझुलन महोत्सव जनकपुरधाममा अबेर राति सम्पन्न भएको छ । १३ दिनसम्म चलेकोे सो महोत्सवको क्रममा जनकपुरधामको जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाइएको थियो३१ साउन, २०७६ Share
अब प्रदेश २ मा रुखैरुख, १० लाख रोपिएप्रदेश २ मा अहिले वृक्षरोपण अभियान युद्धस्तरमा चलिरहेको छ । प्रदेशको ८ वटै जिल्लामा दैनिक वृक्षरोपण कार्य भइरहेको मन्त्रालयले जनाएको छ२७ साउन, २०७६ Share
परिषद्को ९३ लाख लिएर कर्मचारी फरारप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् धनुषाका एक कर्मचारी बैंकबाट ९३ लाख रुपैयाँ बढी रकम झिकेर फरार भएका छन्२२ साउन, २०७६ Share
धनुषामा नगरप्रमुख र उपप्रमुखबीचको विवाद : हंसपुर बन्यो रणभूमि (फोटो फिचर)विवाद मंगलबार झडपमा परिणत भयो । झडप रोक्न प्रहरीले लाठी चार्ज गर्नुपर्यो भने प्रहरीको लाठी चार्जबाट उपप्रमुख झासहित आधा दर्जन स्थानीय घाइते भएका छन् ।२२ साउन, २०७६ Share
धनुषा हंसपुरका नगरप्रमुख र उपप्रमुख समूहबीच झडपधनुषाको हंसपुर नगरपालिका प्रमुख र उपप्रमुखबीचको विवाद झडपमा परिणत भएको छ२२ साउन, २०७६ Share
१लाख २० हजार नगदसहित पाकेटमार पक्राउ१ लाख २० हजार रुपैयाँसहित एक पाकेटमारलाई धनुषा प्रहरीले पक्राउ गरेको छ२० साउन, २०७६ Share
जनकपुरधाममा झुला उत्सवको राैनकसांस्कृतिक परम्पराका रूपमा जनकपुरधामलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । शनिबारदेखि सुरु भएको उत्सव जनै पूर्णिमाको दिन अर्थात् ३० साउनसम्म जारी रहन्छ१९ साउन, २०७६ Share
भत्ता लिनेमा मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडिकुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएकाे तथ्यांकमा देखिन्छ ।१९ साउन, २०७६ Share
नगरप्रमुख र उपप्रमुखबीचकाे विवादले टुक्रियाे हंसपुर नगरपालिकाकाे कार्यालयनगरप्रमुख मण्डलले नगरपालिकाको हंसपुरको बेल्ही चोकमा कार्यालय सञ्चालन गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविकको कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आइरहेकी छन्१८ साउन, २०७६ Share
जनकपुरमा दुई टाउको भएको बच्चाको जन्मस्थानीय रामानन्द चोकमा रहेको मिहिलाल इन्टरनेसनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको बच्चाको जन्म भएको हो१७ साउन, २०७६ Share
कुमार पाैडेल प्रहरीसँगकाे मुठभेडमा मारिएका हाेइनन् : प्रतिवेदनप्रदेश २ अन्तर्गत रहेर मानवअधिकारको क्षेत्रमा सक्रिय विभिन्न संस्थाले विप्लव नेतृत्वकाे नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएका भन्ने कुरा गलत भएकाे दाबी गरेका छन्१७ साउन, २०७६ Share