प्रदेश २ः सरकारबिनाको हर्षाेल्लासप्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री अनुपस्थित भए । मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको मात्रै सहभागिता थियो । आजपनि यस्तै भयो३ असोज, २०७६ Share
किन गरिन्छ विश्वकर्मा पूजा ?हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन्२ असोज, २०७६ Share
हनुमानको मन्दिरमा गाउँपालिकाको कार्यालय !बीचको कोठामा हनुमानको प्रतिमा रहेको उक्त मन्दिरको एकापट्टि अध्यक्ष र अर्कोपट्टि उपाध्यक्षको कोठा रहेका छन्२ असोज, २०७६ Share
वार्षिक ४० लाखभन्दा बढीको कारोबार गर्ने नारी विकास केन्द्र संकटमाकर्मचारी र प्रबन्धकबीचमा देखिएको विवादका कारण समस्या झनै बल्झिएको नारी विकास केन्द्रकी अध्यक्ष सुधिरा कर्णको भनाइ छ१ असोज, २०७६ Share
राष्ट्रपति भण्डारीमाथि दुर्व्यवहार गर्ने ८ जनाले ५ वर्षपछि पाए सफाइजनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिर तोडफोड र राष्ट्रपतिको अपमान प्रकरणमा मुद्दा खेपिरहेकाहरुलाई जिल्ला अदालत धनुषाले सफाइ दिएको छ३० भदौ, २०७६ Share
बहुविवाह मुद्दाले सांसद पद धरापमाप्रदेश २ का प्रदेशसभा सदस्य दिलिपकुमार साहमाथि जिल्ला अदालत धनुषामा बहुविवाहको मुद्दा परेको छ । श्रीमती संगीतादेवी यादवले सांसद साहमाथि बहुविवाहको मुद्दा दिएपछि उनको पद नै जोखिममा परेको छ३० भदौ, २०७६ Share
सोह्र श्राद्धः जनकपुरका धार्मिकस्लथमा पितृतर्पण जारीपितृतर्पण पोखरी वा नदीमा गर्ने भएकाले जनकपुरधाम क्षेत्र वरिपरिका व्यक्तिहरु गंगासागरमै आज तर्पण गर्न पुग्ने गरेको पुरहित्याई पेशासँग आबद्ध पण्डित दिगम्बर झा दिनमणिले वताए२९ भदौ, २०७६ Share
भारतमा पनि मैथिली आर्केष्ट्राको क्रेजमैथिलीसँगै भोजपुरी भाषा, साहित्य, संगीत, संस्कृति र सभ्यताको विकास एवम् विस्तारका लागि मधेशसँगै भारतको भूगोलमा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहेको छ, जसबाट कलाक्षेत्रमा लाग्नेको जीविकोपार्जन सहज भएको छ ।२८ भदौ, २०७६ Share
रौतहटमा झडप, ३० राउण्ड हवाई फायर, २८ सेलभन्दा बढी अश्रुग्यास प्रहारकुडिया बजार क्षेत्रमा देखा परेको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसेको छ२७ भदौ, २०७६ Share
१ लाख १० हजार घूस रकमसहित न्यायाधीशका सवारीचालक पक्राउखड्ग होटलबाट पीडितसँग घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिवास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए२७ भदौ, २०७६ Share
प्रदेश नाम र राजधानीः संसोधन दर्ताको समय सकियोप्रदेश २ प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी सम्बन्धी प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टीका २ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्२६ भदौ, २०७६ Share
'म गफ गर्न होइन, काम गर्न आएको हुँ'हाम्रा लागि प्रदेश नयाँ अभ्यास भएकाले सुरुका केही दिन अल्मलिनु अस्वाभाविक होइन । तर, सधैं नयाँ भनेर बहानाबाजी चल्दैन पनि । हनिमून पिरियड सकिएको छ२६ भदौ, २०७६ Share
संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुन सक्दैनन् : निधीनेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले संविधानको विरोध गर्नेहरु संघीयता पक्षधर हुनै नसक्ने बताएका छन्२५ भदौ, २०७६ Share
जनकपुरमा नेपाली ब्राण्डका भारतीय नक्कली चुरोटको बिगबिगीनेपाल सरकारले सुर्तीजन्य पदार्थको विक्री वितरणमा कडाइ गरे पनि नेपाली बजारमा खुल्लेआम विक्रीवितरण भइरहेको पाइएको छ । यति मात्र नभई सुर्तीजन्य पदार्थको नक्कली ब्राण्डका पदार्थहरूसमेत विक्रीवितरण भइरहेको पाइएको हो२५ भदौ, २०७६ Share
नेकपाको शपथग्रहण कार्यक्रममा कुर्सी हानाहान, प्रदेश अध्यक्ष प्रभु साहमाथि हातपातनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश २ को सिरहा र सप्तरीका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा पनि विवाद भएको छ२५ भदौ, २०७६ Share
प्रदेश २ का ६ जिल्लामा नेकपाको शपथ रोकियोनेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को आज भनिएको ६ जिल्लाको शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ२४ भदौ, २०७६ Share
प्रदेश दुईको नीति आयोगको उपाध्यक्षमा झा नियुक्तप्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ।२२ भदौ, २०७६ Share