प्रदेश सरकार सहयोग रकम उठाउँछ, रेकर्ड राख्दैनकसले कति रुपैयाँ दिए भन्नेबारे प्रदेश २ सरकार सरकारसँग तथ्यांक छैन । विपद् परेको बेला अलग खाता खोल्न समय नभ्याएकाले मुख्यमन्त्रीकै कार्यालयसहित विभिन्न मन्त्रालयको साझा खाता रहेको विविध खातामा रकम जम्मा गर्न भनिएको थियो तर ती खातामा जम्मा गरिएको रकममा अनियमितता भएको आशंका गरिएकाे छ२१ भदौ, २०७६ Share
पटना भ्रमण राजनीतिक होइनजनकपुरधामको विकासमा भारत सरकारको, भारतीय जनताको ठूलो योगदान छ । जानकी मन्दिर भारतको टिकमगढकी महारानीले बनाएकी हुन् । त्यस्तै, जनकपुरधाम विमानस्थललगायत धर्मशाला र दर्जनौं मन्दिर भारत सरकारले बनाएको छ । अयोध्याबाट विवाह पञ्चमीको बेला जनकपुरधाम जन्ती आइरहेको छ२० भदौ, २०७६ Share
सेनाद्वारा जनता आवासका ८ सय ६९ घर हस्तान्तरणसेनाले पुनर्निर्माण सम्पन्न गरेका ती घरहरूको प्रमाणपत्र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका हुन्१९ भदौ, २०७६ Share
संविधान दिवसमा राजपा : कतै दिपावली कतै विराेधसंविधान दिवसको अवसरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी असोज ३ गते देशव्यापी रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकै बेला प्रदेश–२ सरकारले सोही अवसरमा तीन दिवसीय कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ१९ भदौ, २०७६ Share
कार्यक्रममा भीड नभएको भन्दै रिसाए मन्त्रीेमन्त्रीहरू सहभागी हुने कार्यक्रममा भीड घट्न थालेपछि उनीहरू आयोजकमाथि नै रिसाउन थालेका छन् । कतिसम्म रिसाउँछन् भन्ने उदाहरण मंगलवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा देखिएको छ१९ भदौ, २०७६ Share
जागिरको लोभ देखाएर आधा दर्जन बढी युवतीको बलात्कारजागिर लगाइदिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सप्तरीमा एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ१७ भदौ, २०७६ Share
मिथिला क्षेत्रमा चौठी चान पर्वको रौनकचौरचन (चौठी चान) पर्वका कारण जनकपुरधाम क्षेत्रमा विहानैदेखि चहलपहल बढेको छ । आज साँझ घर घरमा चौरचन पर्व हुनेछ१६ भदौ, २०७६ Share
जनकपुरका मेयर फेसबुकमा भाइरल, यस्ताे छ कारणजनकपुरधाम उपमहानगरपालिकाद्वारा प्रकाशित क्यालेण्डरमा चारैतिर मेयरको फोटो राखिएकाे भन्दै आलोचना भएको छ१६ भदौ, २०७६ Share
पत्नी फिर्ता ल्याउन बालक अपहरण१० भदाैमा सिरहाको बन्दीपुरबाट अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको बिहार सीतामढीका शोभित मुखियाले आफन्त पर्ने बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए१४ भदौ, २०७६ Share
जनकपुरका एक युवालाई भिडियो खिचेको भन्दै यसरी भकुरे प्रहरीले (भिडियोसहित)नारिवल वेच्ने एक युवकलाई प्रहरीले कुटिरहेको भिडियो वनाइरहेका अर्का युवकलाई पनि प्रहरीले कुटपिट गरेपछि जनकपुर तनावग्रस्त बनेको छ१३ भदौ, २०७६ Share
नामाकरण मात्रै होइन, राजधानी तोक्न पनि समस्या हुनेछसबै दलले जनकपुरधामको नाम त लिएका छन् । यसअघि सबैले जनकपुरधाममै राजधानी राख्ने र यसको बृहत्तर विकासको लागि काम भएको जस्तो देखिदैन१२ भदौ, २०७६ Share
प्रदेशको नाम र राजधानी : कलाकार/साहित्यकारको चिन्ताप्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव दर्ता भइसकेको अवस्थामा कलाकारहरुले दलहरुलाई आफ्नो अनुकुल नामाकरण गराउन दवाब श्रृजना गर्ने भएका छन् ।११ भदौ, २०७६ Share
पेचिलो बन्दै प्रदेश राजधानी र नामाकरणको मुद्दाप्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि यो विषय पेचिलो बन्दै गईरहेको छ१० भदौ, २०७६ Share
२४ देखि ५० हजारसम्मका सरकारी मोबाइल बोक्छन् प्रदेशमन्त्रीविकासका काम प्रभावकारी रुपमा अघि बढाउन नसकको भन्दै जनस्तरबाट प्रदेश २ सरकारको आलोचना भइरहेको छ । तर, ‘समृद्ध प्रदेश’ बनाउने जिम्मेवारी पाएकाहरुको ध्यान भने विकासमा भन्दा सेवासुविधा भोग गर्नमै केन्द्रित देखिएको छ१० भदौ, २०७६ Share
सागरनाथ वनमा मन्त्रिपरिषद बैठकप्रदेश २ को मन्त्री परिषदको बैठक सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाको कार्यालयमा सम्पन्न भएको छ७ भदौ, २०७६ Share
प्रदेश २ का सत्तारुढ र प्रतिपक्षी दलका सांसदले गरे विद्रोहप्रदेश २ को नाम र राजधानीको बिषयलाई लिएर सत्तारुढ समाजवादी पार्टी नेपाल र प्रतिपक्षी दल नेपाली कांग्रेसमा विद्रोह भएको छ६ भदौ, २०७६ Share
प्रदेश २ को राजधानी जनकपुरधाम, नाममा विवादसत्तारुढ राजपा र समाजवादी पार्टीले भने प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेका छन् । दुवै पार्टीले प्रदेशसभामा सो सम्बन्धी प्रस्ताव दर्ता गराउदै छन्६ भदौ, २०७६ Share