मिथिला क्षेत्रमा दसैंको रौनक, मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइमिथिला क्षेत्रमा दसैंको रौनक बढेको छ । दसैंको अवसरमा दुर्गा भवानीको मूर्ति बनाएर पुज्ने परम्पराका कारण मिथिलाञ्चलमा चाडपर्वको उल्लास देखिएको हो१३ असोज, २०७६ Share
प्याजको आपूर्ति सहज बनाउन कूटनीतिक पहल गर्न मागपूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा प्याजको आपूर्ति सहज बनाउनका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसंग आग्रह गरेका छन्१३ असोज, २०७६ Share
किर्ते गरी बैंकबाट पैसा निकाल्ने एक जना पक्राउप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ१३ असोज, २०७६ Share
पाँच लाखको चाँदीसहित दुई जना तस्कर पक्राउनेपालबाट भारततर्फ चाँदीको तस्करी बढीरहेका बेला तस्करविरुद्ध प्रहरीले विशेष अभियान चलाएको छ१२ असोज, २०७६ Share
चित्रकलामा सुनैनाको फड्को : जनकपुरदेखि जापानसम्म चर्चाचित्रकलामा मिथिला क्षेत्रका महिला अब्बल बन्दै गएका छन् । कुनै बेला घर वरिपरी सीमित उनीहरुको चित्रकला अब विदेशसम्म पुगेको छ । जनकपुरधामकी सुनैना ठाकुर अहिले मिथिला चित्र प्रदर्शनका लागि जापान पुगेकी छन्११ असोज, २०७६ Share
जनकपुरका उदाहरणीय कर्मचारी जसले रोपे १ लाख बिरुवाआज हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट जलवायु परिवर्तनबाट हुनसक्ने असर न्यूनीकरणका लागि पहल गर्नुपर्ने बेला आएको छ । कम्तिमा आफू वरिपरिको वातावरणबारे सचेत हुने, वन फडानी र चुरे दोहन रोक्ने, वृक्षरोपण गर्ने कुरामा सबैको ध्यान जाने हो भने आफूसँगै धेरै कुरा जोगाउन सकिन्छ१० असोज, २०७६ Share
नेपालको झण्डा बोकेर कालापत्थरसम्म साइकल यात्राजनकपुरधामका रञ्जित साहले नेपालको झण्डा र साइकल बोकेर ५ हजार ६ सय ४३ मिटर अग्लो कालापत्थर र ५ हजार ३ सय ६४ मिटर उचाइको सगरमाथा आधार शिविरको सफल यात्रा पूरा गरेका छन्१० असोज, २०७६ Share
धनुषामा गोली चल्यो, प्रहरीद्वारा चार जना पक्राउजनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ९ असोज, २०७६ Share
माधव नेपाल र मातृकासहित पाँच केन्द्रीय सदस्यमाथि कारबाही सिफारिसनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र उद्योग मन्त्री मातृका यादवमाथि छानबिन गरी कारबाही गर्न प्रदेश २ कमिटीले आज प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा पाँच केन्द्रीय सदस्यलाई निष्कासनको मागसमेत गरिएको छ८ असोज, २०७६ Share
कांग्रेस कार्यकर्ताले सांसदलाई मञ्चबाटै लखेटेपछि...सप्तरी ४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीलाई जिल्ला सभापति दिनेश यादव पक्षधरले मञ्बाटै धक्का दिएर लडाएपछि एउटा समुहले कार्यक्रम बहिष्कार गर्दै नारावाजी सहित प्रदर्शन र विरोधसभा गरेका छन्८ असोज, २०७६ Share
साइकल मिस्त्रीले हेलिकोप्टर बनाए, उडाउने अनुमति पाएनन्हरिनारायणले गत आइतवार नै हेलिकोप्टर उडाउने तयारी गरेका थिए । तर स्थानीय प्रशासनले अनुमति नदिएपछि उडान स्थगित गरेको उनले बताए८ असोज, २०७६ Share
प्रदेश २ का मुख्य मन्त्रीलाई गगनको चेतावनीः सरकारबाट हटेर देखाउनुस्नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्८ असोज, २०७६ Share
समस्या समाधानको विकल्प बन्दै सडक नाटककक्षा कोठामा पटक–पटक शौचालय जानका लागि शिक्षकसँग अनुमति माग्दा पनि शिक्षकले जान नदिएपछि छात्रा थप पीडामा परेकी थिइन् । पीडा सहन नसकेर छात्रा घरतर्फ दौडेकी थिइन्७ असोज, २०७६ Share
पैसा नतिरेपछि जनप्रतिनिधिका ‘सरकारी कोट’ लिलामीमादसैंसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सिरहाको सनलाइट टेलरका सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा राखेका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन। जनप्रतिनिधि चैं पैसा मासिसिकएकाले नगरपालिकाले पसलबाट ल्याइदिए लगाउने अडानमा छन्६ असोज, २०७६ Share
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै सप्तरीको छिन्नमस्ता भगवती मन्दिरबलि प्रदान गर्दा निस्केको रगतमा झिँगा नबस्ने, पानीमा रगत मिसिँदा रातो नहुने, बलिका लागि बोको किन्नुअघि कुकुर वा स्यालले टोकेको छ भने मन्दिर पुग्दा नपुग्दै बाटोमै मर्ने यस मन्दिरका विशेषाता भएकाे पुजारी ठाकुर बताउँछन्६ असोज, २०७६ Share
मिथिलामा भोजन परम्परा : सान, मान र पहिचानशनिवार बिहानैदेखि मिथिलाञ्चलका घरघरमा चहलपहल थियो । काग बोल्नुअघि नै ओगंठन गरी सक्नुपर्ने निययअनुसार एकाबिहानै सबै उठेका थिए । नित्यकर्म सकाएर घरका सबै सदस्य एक ठाउँमा जम्मा भइ दही, च्युरा, अचार र अमोट खाए५ असोज, २०७६ Share
राजपाका कार्यकर्ताले संविधान जलाउँदा सुरक्षाकर्मी मुकदर्शक बनेसंसदको विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)को निर्णय विपरीत सोही पार्टीका कार्यकर्ताले संविधान जलाएका छन्४ असोज, २०७६ Share
मिथिलाञ्चलमा जितियाकाे राैनक, किन मनाइन्छ यो पर्व ?मिथिलाञ्चलका महिलाहरुको प्रमुख पर्व जितिया आजबाट सुरु भएको छ । पुत्रको दीर्घायुको लागि यो पर्वमा महिलाहरु अष्टमी तिथिभरी व्रत बस्ने गर्दछन्४ असोज, २०७६ Share