बुद्ध एयरको जनकपुर–काठमाडौं कनेक्सनः असोजमा मात्रै ४७ उडान ‘डिले’ (सूचीसहित)जनकपुरधाममा बुद्ध एयरले दैनिक तीनवटा उडान भर्छ । जनकपुर विमानस्थल कार्यालयका अनुसार असोज महिनामा बुद्ध एयरले दुई दिन मात्रै समयमा उडान गरेको छ३० असोज, २०७६ Share
बैंकका सञ्चालक समिति सदस्य ठगी आरोपमा पक्राउसहयोगी विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई जालसाजी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ२९ असोज, २०७६ Share
सांसद साहलाई ४ दिन थुनामा राख्न अदालतकाे अनुमतिजनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत धनुषाले अनुमति दिएको छ२९ असोज, २०७६ Share
सांसद साहका दुःखः अभियुक्त यात्रु बन्दा पनि बुद्ध एयर फेरि २ घण्टा ‘डिले’बुद्ध एयरको ढिलाइकै कारण आज प्रहरीले सांसद साहलाई कार्यालय समयभित्र अदालतमा उपस्थित गराउन सकेन२८ असोज, २०७६ Share
जनकपुरस्थित मठमन्दिरका सयौं विगाह जग्गा अतिक्रमणमा‘जोकोही यहाँ गुठीको हाकिम भएर आउँछ, ऊ मन्दिरहरूको जग्गा अतिक्रमण गराउन संलग्न हुन्छ ।’२७ असोज, २०७६ Share
मोदीलाई तामझामका साथ स्वागत गरेको जनकपुर सीबारे मौन !चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न काठमाडौं आतुर छ । मन्त्रीदेखि नेता, कर्मचारी, सुरक्षाकर्मीलाई भ्याइनभ्याइ छ२५ असोज, २०७६ Share
स्थानीयको रचनात्मक विरोध : नगरपालिका कार्यालयमा फोहोरको डंगुरसर्लाही जिल्लाका स्थानीयले विरोधको नयाँ तथा रचनात्मक तरिका अपनाएका छन् । लामो समयदेखि बजारको फोहर व्यवस्थापन नभएपछि स्थानीयवासी रचनात्मक विरोधमा उत्रिएका हुन् ।२३ असोज, २०७६ Share
मेलाको विषयमा दुई गाउँबिच झडप हुँदा १६ जना घाइतेमेलाको विषयमा दुई गाउँलेबीच झडप हुँदा सिरहामा १६ जना घाइते भएका छन्२३ असोज, २०७६ Share
प्रहरीले बालक बेच्न खोजेको आरोप लगाउँदै स्थानीय विरोधमा, प्रहरीद्वारा पाँच राउण्ड हवाइ फायर२२ असोज, २०७६ Share
खेलमैदान बन्यो रेलवे लिकजनकपुरधाम–जयनगर रेल संचालनमा ढिलाईभएपछि रेलको लिक अहिले बालबालिकाको खेलमैदान बनेको छ२२ असोज, २०७६ Share
चार वर्षपछि निलकण्ठको दर्शनहिन्दू धर्मग्रन्थमा भगवान श्रीरामले निलकण्ठ चराको दर्शन पश्चात मात्र रावणको संहार गरेको उल्लेख छ । अति बलशाली रावणको संहार गर्नु अघि उक्त चराको दर्शन गरेपछि रामले शुभ साइत पाएको जनविश्वास छ । धर्मशास्त्रमा समेत भगवान शिवलाई निलकण्ठ मानिएको छ ।२१ असोज, २०७६ Share
जनकपुरमा मनाईयो कुमारी पुजादूई वर्षकी कन्या कुमारीको पूजनले माता दूःख र दरिद्रता समाप्त पार्छिन, तीन वर्षकी कन्यालाई त्रिमूर्तिको रूप मानिएकाले उनको पूजनले परिवारमा सुख समृद्धि आउने गर्छन । यसैगरी चार वर्षकी कन्यालाई कल्याणी मानिएको छ । उहाँको पूजनले परिवारको कल्याण हुने गरेको मान्यता रहेको छ२१ असोज, २०७६ Share
दुर्गा मन्दिरमा हेलिकोप्टरबाट पुष्पगुच्छारौतहटकोे मत्सरीमा रहेको प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा आयोजित शतवार्षिकीको अवसरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ । जिल्लाकै प्रसिद्ध शक्तिपीठको रूपमा रहेको दुर्गा भगवतीको पूजा हुन थालेको सय वर्ष पुगेको उपलक्ष्यमा आकाशबाट पुष्प वर्षा गराइएको हो१८ असोज, २०७६ Share
बाढीपीडितको तीन महिनादेखि स्कुलमा बास‘छोराको पैसाले खान पनि पुग्दैन । कहिलेकाहीँ भोकै सुत्नुपर्छ । फेरी बालबच्चादेखि हामी सबै बेलाबेलामा विरामी परिरहेका हुन्छौँ,’ सेलुले पीडा सुनाइन् । उनकी बुहारी मिथिलेश देवीकाे काेखमा ६ महिनाकाे गर्भ छ१६ असोज, २०७६ Share
जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी, दुईको अवस्था चिन्ताजनकजंगली च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ जना सिकिस्त बिरामी भएका छन् । तीमध्ये दुईको अवस्था चिन्ताजनक छ१३ असोज, २०७६ Share